Kath khabar
मौरी घार वितरण
मौरी घार वितरण
राष्ट्र बैंकको नयाँ परिपत्र : घरजग्गा कर्जामा ७० प्रतिशतको सिमा कार्यान्वयनमा (पत्रसहित)
राष्ट्र बैंकको नयाँ परिपत्र : घरजग्गा कर्जामा ७० प्रतिशतको सिमा कार्यान्वयनमा (पत्रसहित) नेपाल राष्ट्र बैंकले कर्जा नोक्सानी व्यवस्था वापत राख्नु पर्ने रकमको मात्रा घटाएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षालाई कार्यान्वयनमा ल्याउने क्रममा परिपत्र जारी गर्दै राष्ट्र बैंकले बैंक तथा फाईनान्स कम्पनीहरुले कर्जा नोक्सानी वापत राख्नुपर्ने रकमको मात्रा घटाएको हो ।
सुनचाँदीको मूल्य बढ्यो
सुनचाँदीको मूल्य बढ्यो
२६ सार्वजनिक संस्थान नाफामा, १५ घाटामा
२६ सार्वजनिक संस्थान नाफामा, १५ घाटामा संस्थानको शेयरधनी कोष (नेटवर्थ) अघिल्लो आर्थिक वर्षको तुलनामा २० प्रतिशतले वृद्धि भई रु नौ खर्ब ८२ अर्ब १३ करोड १७ लाख पुगेको छ । समीक्षा अवधिमा ३२ वटा संस्थानको शेयरधनीकोष धनात्मक र बाँकी १० वटाको ऋणात्मक रहेको छ ।
जुत्ता सिलाएर उद्यमी बन्नुभएकी निर्मला
जुत्ता सिलाएर उद्यमी बन्नुभएकी निर्मला गाउँघरमा आजभोलि विवाहलगायत कार्यक्रममा निर्मलाले बनाएको जुत्ता धेरै बिक्री हुन्छ । बजार विस्तार हुँदै गएको छ । रामेछाप, सिन्धुली, विराटनगर, जनकपुर, चपुरलगायत ठाउँबाट जुत्ता माग आउने गरेको निर्मलाले बताउनुभयो । विसं २०७१ तिर निर्मलाको श्रीमान् वैदेशिक रोजगारीका लागि मलेसिया जानुभएको थियो । तर निर्मलाले छ ११ महिनामै श्रीमान्लाई घर फर्काउनुभयो...
Weather Update