Kath khabar
सिपमूलक तालिम
सिपमूलक तालिम
सिक्टा सिँचाई नहर
सिक्टा सिँचाई नहर
मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो
मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विद्यमान एक सय २५ प्रतिशत जोखिमभार रहेका हायर पर्चेज प्रकृतिका कर्जाको जोखिमभार घटाई एक सय प्रतिशत कायम गरिएको छ ।
मौद्रिक नीतिको समीक्षा : घर जग्गा खरिद प्रयोजनको लागि ऋण भुक्तानी आम्दानी अनुपात सहजीकरण
मौद्रिक नीतिको समीक्षा : घर जग्गा खरिद प्रयोजनको लागि ऋण भुक्तानी आम्दानी अनुपात सहजीकरण मौद्रिक नीतिको समीक्षा मार्फत बैंक तथा वित्तीय संस्थाहरुको एक वर्ष अवधि व्यतीत भइसकेका लगानी मध्येबाट एक आर्थिक वर्षमा आफ्नो प्राथमिक पुँजीको २० प्रतिशतसम्म बिक्री गर्न पाउने व्यवस्था मिलाउने तयारी गरेको छ ।
Weather Update