चौध खर्ब ४५ अर्ब विप्रेषण भित्रियो
आइतबार, भदौ २, २०८१

कुल वस्तु निर्यात तीन प्रतिशतले घट्यो
आइतबार, भदौ २, २०८१
अघिल्लो वर्ष यस्तो अनुपात नौं दशमलव सात प्रतिशत रहेको थियो । समीक्षा वर्षमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी एक खर्ब ५१ अर्ब ७६ करोड बराबरको वस्तु आयात भएको छ ।
-1723959587.jpg)
गर्पाछेडाको लोभलाग्दो सुन्दरता, पाहुनाका लागि ‘गोठ स्टे’
आइतबार, भदौ २, २०८१
बिहानीपख सुर्योदय, साँझमा सुयास्त, पृष्ठभूमिमा लहरै रहेका सिस्ने देखि मनास्लु सम्मका हिमालहरुको मनमोहक दृष्य । बादल हट्दा देखिने निलो आकाश । समुन्द्रि सतहदेखि चार हजार १० मिटरको उचाईमा रहेको पुर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन सिकार आरक्षको गर्पाछेडा पुग्दा कुनै चित्रकारले मेहनत गरेर बनाएको क्यानभास अवलोकन गरेझै आभास...
-1723705600.jpg)
कालो सैनिक झिँगाबाट मल र दाना उत्पादन गरिँदै
बिहीबार, साउन ३१, २०८१
विद्यार्थी झाका अनुसार यस झिँगाबाट लार्भा उत्पादन गरी मल र दाना बनाइन्छन् । यो आर्गनिक दाना र मल घरपालुवा पशुपक्षी कुखुरा, बङ्गुर, माछा, भैँसी, बाख्रा, आदिका लागि उच्च प्रोटिनयुक्त आहारा बन्नेछ भने खेत र करेसाबारीमा मलिलो माटो बनाउन सकिन्छ । कुहिएको हरियो सागसब्जी, फलफूल, अन्न, मासु वा कुहिने फोहर व्यवस्थापनका...
-1723625196.jpeg)
‘जहाँको दूध बिक्री नै हुँदैन’
बुधबार, साउन ३०, २०८१
गोठालो भत्ताका लागि पालिकाले मापदण्ड पनि बनाएको छ । सो मापदण्ड पूरा गरेका एक सय ३९ जना किसानलाई प्रात्साहन भत्ता वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
साताको लोकप्रीय