Kath khabar
निगमको न्यारो बडी जहाज इजरायलमा मर्मतपछि सोमबार काठमाडौँ आइपुग्ने
निगमको न्यारो बडी जहाज इजरायलमा मर्मतपछि सोमबार काठमाडौँ आइपुग्ने जहाज ग्राउन्डेड भएको झन्डै तीन महिनापछि निगमले उक्त जहाज इन्जिन मर्मतका लागि इजरायल पठाइएको थियो । इजरायलमा करिब पाँच महिनाको मर्मतपछि जहाज काठमाडौँ फर्किन लागेको हो ।
१२ अंकले बढ्यो नेप्से
१२ अंकले बढ्यो नेप्से
कृषि सामग्री वितरण
कृषि सामग्री वितरण
विदेशी पर्यटक
विदेशी पर्यटक
किसानलाई बीउ बोका प्रदान
किसानलाई बीउ बोका प्रदान
थिङ्गरमा सामूहिक आलुखेती
थिङ्गरमा सामूहिक आलुखेती
सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न एक सय १० मिटर बाँकी
सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न एक सय १० मिटर बाँकी यसअघि सुरुङ निर्माणमा भौगर्भिकरुपमा रहेको जटिलताका कारण पटकपटक समस्या देखिएको थियो । सुनकोसी गाउँपालिका–७ कानढुङ्गीस्थित सिन्धुली र रामेछापको सिमाना भएर बग्ने सुनकोसी नदीलाई मरिण खोलामा पथान्तरण गरिनेछ ।
घुमफिरको आनन्द बटुल्न पदयात्रामा जाँदै हुनुहुन्छ ? यसरी गर्नुहोस् पदयात्राको तयारी
घुमफिरको आनन्द बटुल्न पदयात्रामा जाँदै हुनुहुन्छ ? यसरी गर्नुहोस् पदयात्राको तयारी नेपालमा पदयात्राका लागि असोज–कात्तिक र चैत–वैशाखको याम उत्तम मानिन्छ । अहिले दोस्रो मुख्य पर्यटकीय याम चलिरहेको छ । गन्तव्यस्थलमा पर्यटकको आउजाउ बाक्लिएको छ । पदयात्रामा रमाउनेको सङ्ख्या पनि उल्लेख्य छ । कुनै समय विदेशी पर्यटकले चिनाएको नेपालको पदयात्रा पर्यटन पछिल्लो समय आन्तरिक पर्यटकमाझ पनि उत्तिकै लोकप्रिय छ ।
सुनको मूल्य फेरि हालसम्मकै उच्च
सुनको मूल्य फेरि हालसम्मकै उच्च
Weather Update