Kath khabar
मालवाहक सवारीसाधनको लाइन
मालवाहक सवारीसाधनको लाइन
कृषिमा आधुनिकरण
कृषिमा आधुनिकरण
पर्यटकको भारी बोक्दै
पर्यटकको भारी बोक्दै
बिहीबारदेखि ललितपुर इन्टरनेशनल ट्रेड एक्स्पो २०२४ शुरु
बिहीबारदेखि ललितपुर इन्टरनेशनल ट्रेड एक्स्पो २०२४ शुरु ललितपुर इन्टरनेशनल ट्रेड एक्स्पोमा नेपाल, भारत, पाकिस्तान, श्रीलंका बंगलादेश, थाइल्याण्ड, टर्की, मलेसिया, दक्षिण कोरियालगायतका देशहरुमा उत्पादित विविध वस्तु तथा सामग्री, मौलिक उत्पादन र सेवा सम्बन्धी सामानहरू इन्टरनेशनल ट्रेड एक्स्पोमा राखिएको छ ।
चार प्रतिशतले घट्यो मुलुकको निर्यात व्यापार
चार प्रतिशतले घट्यो मुलुकको निर्यात व्यापार गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात ७.७ प्रतिशतले कमी आएको छ भने चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः दुई सय ७५ दशमलव पाँच प्रतिशत र शून्य तीन प्रतिशतले वृद्धि भएको छ ।
Weather Update