Kath khabar
उखु रोप्दै गरेका किसान
उखु रोप्दै गरेका किसान
परालको माच
परालको माच
बेसार वितरण गरिँदै
बेसार वितरण गरिँदै
झिनो अङ्कले घट्यो नेप्से
झिनो अङ्कले घट्यो नेप्से
व्यावसायिक च्याउ खेती
व्यावसायिक च्याउ खेती
नेपालमा मात्र पाईने वन केरा
नेपालमा मात्र पाईने वन केरा
कर्णालीमा खाद्यान्नको चरम अभाव, बिक्री केन्द्र रित्तै
कर्णालीमा खाद्यान्नको चरम अभाव, बिक्री केन्द्र रित्तै चामलको अभावमा डिपो, बिक्री केन्द्र रित्तै भएको लामो समय भए पनि अहिलेसम्म चामल पुग्न सकेको छैन । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चामल खरिदका लागि दुईपटक बोलपत्र गरेपनि ठेक्का कसैले नलिँदा चामल अभाव भएको कम्पनीका कर्णाली प्रदेश प्रमुख माधव मिश्रले जानकारी दिनुभयो ।
१८ खर्बको बजेटको स्रोत के छ ?
१८ खर्बको बजेटको स्रोत के छ ? ठूलो आकारको बजेट ल्याउने तर लक्ष्यअनुसार राजस्व सङ्कलन र खर्च गर्न नसक्ने विद्यमान परिस्थितिमा आगामी आवका लागि रु १८ खर्बको स्रोत कहाँबाट जुट्छ र खर्च कसरी हुन्छ भन्नेमा प्रश्न छ ।
Weather Update