Kath khabar
आज सुनचाँदीको मूल्य घट्यो
आज सुनचाँदीको मूल्य घट्यो
अर्थतन्त्रको बाह्य क्षेत्रमा उल्लेख्य सुधार, विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च
अर्थतन्त्रको बाह्य क्षेत्रमा उल्लेख्य सुधार, विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च आर्थिक वर्ष २०८०/८१ को पहिलो छ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १४ दशमलव पाँच महिनाको वस्तु आयात र १२ दशमलव एक महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।
नेप्सेमा १४ अंकले वृद्धि, नौ वटा समुहले कमाउँदा चार वटा समुहले गुमाए
नेप्सेमा १४ अंकले वृद्धि, नौ वटा समुहले कमाउँदा चार वटा समुहले गुमाए नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएको मध्ये निर्जीवन बीमा, होटल तथा पर्यटन, उत्पादनमूलक र सामूहिक लगानी कोष समुहको सूचक घटेका छन् भने वाणिज्य बैंक, जलविद्युत, जीवन बीमा, विकास बैंक, फाइनान्स, लगानी, लघुवित्त अन्य ट्रेडिङ समुहहरुको सुचक बढेका छन् ।
Weather Update