हिजो हात्तीको वनभोज सम्पन्न भएसंगै आज हात्ती महोत्सवको अन्तिम दिन
शनिबार, पुस १४, २०८०
आजदेखि हिमालयन एअरलाइन्सले नेपाल-ल्हासा सिधा हवाई उडान शुरु गर्दै
बिहीबार, पुस १२, २०८०
कोम्निङ, बेइजिङ, साङ्घाई क्विङ्डाओ, चोङ्कुइङ, कोङ्मिङ पछि ल्हासामा समेत गरेर अब ६ गन्तव्यमा उडान हुन थालेको हो ।
सुनको भाउमा १३ सय बढेर नयाँ रेकर्ड कायम
बिहीबार, पुस १२, २०८०
हिजो सुन तोलाको १ लाख २० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । आज तोलामै १ हजार ३ सय रुपैयाँ बढेको हो ।
सिमेन्टमा भएको मूल्यवृद्धि अविलम्ब खारेज गरी आम उपभोक्तालाई राहत दिन महासंघको माग
बुधबार, पुस ११, २०८०
१७औँ चितवन हात्ती तथा पर्यटन महोत्सवमा आज हात्ती शृङ्गार प्रतियोगिता हुँदै
बुधबार, पुस ११, २०८०
क्रिसमस र अङ्ग्रेजी नयाँ वर्षको अवसरमा पर्यटकलाई सौराहा आउने वातावरण बनाउने उद्देश्यले सन् २००४ मा हात्ती दौड कार्यक्रमको थालनी गरिएको थियो । त्यसयता हात्ती सम्बन्धित अन्य गतिविधि पनि थपिँदै गएका छन् ।
पुस १२ गते देखि १५ गतेसम्म भृकुटीमण्डपमा आठौँ घरजग्गा मेला हुँदै
मंगलबार, पुस १०, २०८०
कोरोनाका कारण केही वर्षयता रोकिएको घरजग्गा मेला शुरु हुनुले थप सहजता थप्ने उहाँको विश्वास छ । मेलाको अवलोकन डेढ लाख मानिसहरुले गर्ने आयोजकले आकलन गरेको छ ।
साताको लोकप्रीय