Kath khabar
पर्यटन भित्र्याउन चेपाङ गाउँमा होमस्टे शुरू
पर्यटन भित्र्याउन चेपाङ गाउँमा होमस्टे शुरू सपना भिलेज सोसल इम्प्याक्ट सौराहाको आर्थिक सहयोगमा धादिङको हुग्दीखोला हुँदै चितवनको सौराहासम्मको पद मार्गमा पर्ने २ चेपाङ बस्तीमा घरबास सञ्चालनमा आएको हो ।
उद्यमलाई प्रोत्साहन गर्न नेपाल उद्योग परिसंघको युवा उद्यमी मञ्चले ३ प्रतिशत ब्याजदरमा २५ लाखसम्म ऋणको योजना ल्याउदै
उद्यमलाई प्रोत्साहन गर्न नेपाल उद्योग परिसंघको युवा उद्यमी मञ्चले ३ प्रतिशत ब्याजदरमा २५ लाखसम्म ऋणको योजना ल्याउदै मञ्चले स्टार्टअप फेस्टमा सहभागी हुन परियोजना सहित लगानी प्रस्ताव आह्‍वान गर्दा ५ सयभन्दा बढी स्टार्टअपको आवेदन परेको थियो। त्यसमध्ये अन्तिम छनोटमा परेका ९ परियोजनालाई प्रस्तुतिको अवसर दिइएको थियो।
कृषि बिकास बैंकको सञ्चालक समितीको सदस्यमा आचार्य नियुक्त
कृषि बिकास बैंकको सञ्चालक समितीको सदस्यमा आचार्य नियुक्त बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार नवनियूक्त संचालक सदस्य आचार्यलाई बैंक संचालक समिति बैठक नं.१०६७ का संचालक समिति अध्यक्ष राम शरण पुडासैनीले सपथ ग्रहण गराउनु भएको थियो ।
Weather Update