Kath khabar
गोरखा भूकम्पको नौ वर्ष - पुनः निर्माणको पर्खाइमा पूर्वाधार
गोरखा भूकम्पको नौ वर्ष - पुनः निर्माणको पर्खाइमा पूर्वाधार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन इकाईका अधिकृत यदुबिक्रम थापाका अनुसार भूकम्पका कारण भत्किएकामध्ये हाल ३८ वटा विद्यालयको पुनःनिर्माण बाँकी छ । “भूकम्पमा क्षतिग्रस्तमध्ये सात हजार पाँच सय ४३ विद्यालयको पुनःनिर्माण भइसकेको छ भने अब ३८ वटाको काम बाँकी छ,” उहाँले भन्नुभयो, “ती विद्यालयको पुनःनिर्माणको काम अन्तिम चरणमा...
Weather Update