Kath Khabar
नेपाल सुपर लिग (एनएसएल) : ललितपुरसँग बराबरी खेल्दै वीरगञ्जले पहिलो अङ्क जोड्यो आज पोखरा र इलाम खेल्दै
नेपाल सुपर लिग (एनएसएल) : ललितपुरसँग बराबरी खेल्दै वीरगञ्जले पहिलो अङ्क जोड्यो आज पोखरा र इलाम खेल्दै बराबरीसँगै वीरञ्जले एनएसलमा पहिलो अङ्क जोडेको छ । शुरुका २ खेल हारेको वीरगञ्जले आज ललितपुरसँग अङ्क बाँड्यो । वीरगञ्ज अङ्क तालिकाको पुछारमा छ ।
पाँचौँ तथा अन्तिम टी-२० क्रिकेटमा अष्ट्रेलियालाई ६ रनले हराउँदै भारत विजयी
पाँचौँ तथा अन्तिम टी-२० क्रिकेटमा अष्ट्रेलियालाई ६ रनले हराउँदै भारत विजयी भारतसँग पहिलो खेलमा २ विकेट र दोस्रो खेलमा ४४ रनले हारेको अष्ट्रेलिया तेस्रो खेलमा भने ५ विकेटले विजयी भएको थियो । यसअघि भएको एकदिवसीय विश्वकपको उपाधि अष्ट्रेलियाले घरेलु टोली भारतलाई हराउँदै जितेको थियो ।
सातौँ दक्षिण एसियाली कराँते च्याम्पियनसिप :  नेपाल २९ स्वर्ण पदक सहित च्याम्पियन
सातौँ दक्षिण एसियाली कराँते च्याम्पियनसिप :  नेपाल २९ स्वर्ण पदक सहित च्याम्पियन दुई दिने प्रतियोगितामा नेपाल सहित, भारत, बंगलादेश, श्रीलंका एनओसी टिम, भुटान र पाकिस्तान गरी ६ राष्ट्रका १०३ महिला र १३४ पुरुष गरी २३७ खेलाडी सहभागी थिए ।
आज भारत र अष्ट्रेलिया बीचको पाँचौँ तथा अन्तिम टी-२० खेल बैंग्लोरमा हुँदै
आज भारत र अष्ट्रेलिया बीचको पाँचौँ तथा अन्तिम टी-२० खेल बैंग्लोरमा हुँदै भारत शृङ्खलामा ३-१ ले अघि छ । यसअघि भएको एकदिवसीय विश्वकपको उपाधि अष्ट्रेलियाले घरेलु टोली भारतलाई हराउँदै जितेको थियो ।
सातौँ दक्षिण एसियाली कराँते : नेपाललाई पहिलो दिन १२ स्वर्ण 
सातौँ दक्षिण एसियाली कराँते : नेपाललाई पहिलो दिन १२ स्वर्ण  नेपाल कराते महासंघद्वारा आयोजित प्रतियोगिताको क्याडेट महिला एकल कातामा प्रजिस्मा श्रेष्ठले नेपाललाई पहिलो स्वर्ण दिलाएकी हुन् । प्रजिस्माको स्वर्ण प्रतियोगिताकै पहिलो स्वर्ण हो ।
केपी ओली कप टी-२० क्रिकेट : आर्मीलाई हराउँदै मधेश प्रदेश च्याम्पियन
केपी ओली कप टी-२० क्रिकेट : आर्मीलाई हराउँदै मधेश प्रदेश च्याम्पियन मधेशका लागि विशाल पटेलले नटआउट ४९ रन जोडे। उनले ३२ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। कप्तान हरिशंकरले २७ रन जोडे भने हिमांशु दत्तले १४ रन र विशाल सुस्लिङले १० रन बनाए।
नेपाल सुपर लिग (एनएसएल)मा आज वीरगञ्ज र चितवन खेल्दै 
नेपाल सुपर लिग (एनएसएल)मा आज वीरगञ्ज र चितवन खेल्दै  चितवनले आज तेस्रो र वीरगञ्जले दोस्रो खेल खेल्न लागेका हुन् । चितवन पहिलो खेल पोखरा थन्डर्ससँग पराजित हुँदा दोस्रो खेलमा काठमाण्डौसँग १/१ गोलको बराबरी खेल्दै अङ्क बाँडेको थियो । वीरगञ्ज पहिलो खेलमा धनगढीसँग २-१ गोलले पराजित भएको थियो ।
नेपाल सुपर लिग : पोखरा र ललितपुरबीचको खेल गोलरहित बराबरीमा, आज धनगढी र बुटवल लुम्बिनी खेल्दै 
नेपाल सुपर लिग : पोखरा र ललितपुरबीचको खेल गोलरहित बराबरीमा, आज धनगढी र बुटवल लुम्बिनी खेल्दै  यो खेल दशरथ रङ्गशालामा बेलुका साढे ५ बजे शुरु हुनेछ । एनएसएलको दोस्रो संस्करणमा ९ टोली सहभागी छन् ।
Weather Update