आईसिसी एकदिवसीय विश्वकप : भारतले अस्ट्रेलियालाई दियो २४१ रनको लक्ष्य
आइतबार, मंसिर ३, २०८०
भारत घरेलु मैदानमा तेस्रो पटक विश्वकप उचाल्ने दाउँमा छ । अस्ट्रेलिया कीर्तिमानी छैटौं पटक उपाधि जित्ने लक्ष्यमा छ ।यस अघि भारत १० खेलमा अपराजित रहँदै फाइनलमा स्थान बनाएको थियो । शुरुवाती २ खेल हारेको अस्ट्रेलिया त्यसपछिका ८ खेलमा अपराजित छ ।
आईसीसी एकदिवसीय विश्वकप क्रिकेट फाइनल : १०० रन नपुग्दै भारतका ३ खेलाडी आउट
आइतबार, मंसिर ३, २०८०
टस हारेर ब्याटिङको निम्तो पाएको भारतले १०० रन नजोड्दै ३ विकेट गुमाएको छ । भारतका कप्तान रोहित शर्मा ४७, शुभमन गिल र श्रेयस अय्यर समान ४ रनमा आउट भए ।
आयरल्यान्डलाई हराउँदै नेदरल्यान्ड्स युरोकपमा छनोट
आइतबार, मंसिर ३, २०८०
नेदरल्यान्ड्सका लागि वोउट वेगरहस्टले १ गोल गरे । यो जितसँगै नेदरल्यान्ड्सले ७ खेलबाट १५ अङ्क बनाएको छ भने पराजित भएको आयरल्यान्डको ६ अङ्क छ ।
एकदिवसीय विश्व कप क्रिकेटको उपाधिका लागि अहमदाबादमा आज भारत र अस्ट्रेलिया खेल्दै
आइतबार, मंसिर ३, २०८०
८ पटकसम्म फाइनल खेलेको अस्ट्रेलियाले अहिलेसम्म ५ पटक विश्व कप जितेको छ । ४ पटक फाइनल खेलेको भारतले २ पटक मात्रै उपाधि जितेको छ ।
अर्जेन्टिना र ब्राजिल विश्वकप छनोटमा पराजित
शुक्रबार, मंसिर १, २०८०
घरेलु मैदानमा भएको खेलमा ब्राजिल कोलम्बियासँग २-१ गोलले पराजित भयो । ब्राजिलले शुरुवाती गोल गर्दै अग्रता लिए पनि कोलम्बियाले उत्कृष्ट पुनरागमन गर्दै जित निकाल्यो ।
नेपाल सुपर लिग (एनएसएल) दोस्रो संस्करणको उद्घाटनका लागि डिडियर ड्रोग्बा नेपाल आउँदै
शुक्रबार, कात्तिक २४, २०८०
उनको नाममा रहेको डिडियर ड्रोग्बा फाउन्डेसन र एनएसएल मिलेर हालै जाजरकोटमा भएको भूकम्प पिडितका लागि २० लाख रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्दार कोषलाई प्रदान गर्ने पनि जनाइएको छ ।
च्याम्पियन्स लिग : ब्रागालाई हराउँदै रियल मड्रिड विजयी, युनाइटेड एफसी कोपनहेगनसँग पराजित
बिहीबार, कात्तिक २३, २०८०
च्याम्पियन्स लिगको समूह ‘ए’ को खेलमा म्यानचेस्टर युनाइटेड पराजित भएको छ । १० खेलाडीमा सीमित युनाइटेड एफसी कोपनहेगनसँग ४-३ गोलले पराजित भएको हो ।
विश्वकप क्रिकेट : नेदरल्यान्ड्स इङ्ल्यान्डसंग १६० रनले पराजित, आज न्युजिल्यान्ड र श्रीलङ्का खेल्दै
बिहीबार, कात्तिक २३, २०८०
आजको खेल जितेमा न्युजिल्यान्डको १० अङ्क हुनेछ । यो खेल फराकिलो अन्तरले जितमा न्युजिल्यान्ड सेमिफाइनलमा पुग्न सक्छ । श्रीलङ्का ८ खेलमा ४ अङ्कका साथ नवौँ स्थानमा छ ।
क्लोजअप नेपालद्वारा “अरिजीत सिंह लाइभ इन नेपाल” कन्सर्टको टाइटल स्पोन्सरसिप घोषणा
बुधबार, कात्तिक २२, २०८०
सशस्त्र प्रहरीद्वारा तीन वटा डिजास्टर रेस्पोन्स सिस्टम कन्टेनर भुकम्प प्रभावित क्षेत्र पठाइयो
आइतबार, कात्तिक १९, २०८०
नेपालले टी-२० विश्वकप एसिया छनोटको उपाधिका लागि आज ओमानसँग खेल्दै
आइतबार, कात्तिक १९, २०८०
नेपालले शुक्रबार घरेलु मैदानमा युएईलाई ८ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।
साताको लोकप्रीय