द क्लिफमा ८४ वर्षीय क्यानडियन नागरिकले गरे बञ्जी
सोमबार, कात्तिक १३, २०८०
आइसिसी टि-२० विश्वकप छनोट खेलको टिकटको मूल्य रु २०० देखि १० हजार सम्म
सोमबार, कात्तिक १३, २०८०
भिभिआईपी टिकट भने १० हजार राखिएको छ । उक्त टिकट काट्नले नेपालका पूर्वकप्तान तथा क्यानका सचिव पारस खड्कासँग भेट्न पाउनुको साथै खानाको व्यवस्था गरिएको छ ।

नेपाललाई सिंगापुरले दियो १४६ रनको लक्ष्य
सोमबार, कात्तिक १३, २०८०
सन्दीप लामिछानेले दोस्रो विकेट लिएसँगै नेपालले सिंगापुरमाथि दबाब बनाएको थियो । नेपाली बलर अविनाश बोहोराले ३ विकेट लिए भने सन्दीप लामिछाने, गुलशन झा र करण केसीले २-२ विकेट लिएका छन्।

टी-२० विश्वकप छनोट अन्तर्गत नेपालको पहिलो खेल सिङ्गापुरसँग
आइतबार, कात्तिक १२, २०८०
त्रिवि क्रिकेट मैदान कीर्तिपुर र मूलपानी क्रिकेट मैदानमा हुने छनोट प्रतियोगिता भोलि देखि आउँदो १९ गतेसम्म आयोजना हुँदैछ । नेपालले दोस्रो खेल कात्तिक १४ गते मङ्गलवार मलेसिया र तेस्रो खेल कात्तिक १६ गते ओमानसँग खेल्नेछ ।
आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज भारत र इङ्ल्यान्ड खेल्दै
आइतबार, कात्तिक १२, २०८०
भारत र इङ्ल्यान्ड बीच भएका पछिल्लो ५ वटा खेलमा भारतले ३ वटा र इङ्ल्यान्डले २ वटा खेल जितेका छन् ।

यू-१९ एसीसी प्रिमियर कप : नेपालले साउदी अरबलाई दियो ३४८ रनको लक्ष्य
बिहीबार, कात्तिक २, २०८०
पहिलो खेलमा इरानलाई २७४ रनले हराएको नेपालले दोस्रो खेलमा बहराईनलाई ७ विकेटले पराजित गरेको थियो । प्रतियोगिताको विजेता, उपविजेता र तेस्रो हुने टिम १९ वर्ष मुनिको एसिया कपमा छनोट हुनेछ ।

त्रिकोणात्मक टी-२० क्रिकेटः टस जितेर नेपालले बलिङ रोज्यो
बिहीबार, कात्तिक २, २०८०
टी २० आई सिरिजका पछिल्ला ५ खेलमा मध्ये ४ खेलमा जित हासिल गरेको नेपालले अहिलेसम्म एक खेलमा मात्रै पराजय भोग्नु परेको छ ।

त्रिदेशीय टी-२० शृङ्खलामा यूएईलाई हराउँदै नेपालको विजयी शुरुवात
बुधबार, कात्तिक १, २०८०
यूएईले दिएको १४१ रनको लक्ष्य नेपालले ओभरमा ३ विकेट गुमाएर भेटायो । नेपालका कप्तान रोहित पौडेलले अर्धशतक बनाए । यस्तै दीपेन्द्र सिंह ऐरीले ३४ रन बनाए । दुवै जना नटआउट रहे ।

यूएईले नेपाललाई दियो १४१ रनको मध्यम लक्ष्य
बुधबार, कात्तिक १, २०८०
नेपालका करण केसीले ४ ओभरमा १९ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । गुलशन झाले ३ ओभरमा ११ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले ३ ओभरमा २१ रन खर्चेर १ विकेट लिए ।

टी-२० ट्र्यांगुलर शृङ्खला : नेपालले तेस्रो विकेट लियो, युएईका कप्तान विस्फोटक ब्याटर वसिम आउट
बुधबार, कात्तिक १, २०८०
टी-२० ट्र्यांगुलर सिरिजको पहिलो खेलमा युएईको तेस्रो विकेट गुमेको छ । युएईका सबैभन्दा खतरनाक ब्याटर कप्तान मोहम्मद वसिमलाई गुल्सन झाले आफ्नो शिकार बनाएका छन् ।
साताको लोकप्रीय