Kath khabar
टी-२० विश्वकप छनोट अन्तर्गत नेपालको पहिलो खेल सिङ्गापुरसँग
टी-२० विश्वकप छनोट अन्तर्गत नेपालको पहिलो खेल सिङ्गापुरसँग त्रिवि क्रिकेट मैदान कीर्तिपुर र  मूलपानी क्रिकेट मैदानमा हुने छनोट प्रतियोगिता भोलि देखि आउँदो १९ गतेसम्म आयोजना हुँदैछ । नेपालले दोस्रो खेल कात्तिक १४ गते मङ्गलवार मलेसिया र तेस्रो खेल कात्तिक १६ गते ओमानसँग खेल्नेछ ।
आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज भारत र इङ्ल्यान्ड खेल्दै
आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज भारत र इङ्ल्यान्ड खेल्दै भारत र इङ्ल्यान्ड बीच भएका पछिल्लो ५ वटा खेलमा भारतले ३ वटा र इङ्ल्यान्डले २ वटा खेल जितेका छन् । 
यू-१९ एसीसी प्रिमियर कप :  नेपालले साउदी अरबलाई दियो ३४८ रनको लक्ष्य
यू-१९ एसीसी प्रिमियर कप :  नेपालले साउदी अरबलाई दियो ३४८ रनको लक्ष्य पहिलो खेलमा इरानलाई २७४ रनले हराएको नेपालले दोस्रो खेलमा बहराईनलाई ७ विकेटले पराजित गरेको थियो । प्रतियोगिताको विजेता, उपविजेता र तेस्रो हुने टिम १९ वर्ष मुनिको एसिया कपमा छनोट हुनेछ ।
त्रिकोणात्मक टी-२० क्रिकेटः टस जितेर नेपालले बलिङ रोज्यो
त्रिकोणात्मक टी-२० क्रिकेटः टस जितेर नेपालले बलिङ रोज्यो टी २० आई सिरिजका पछिल्ला ५ खेलमा मध्ये ४ खेलमा जित हासिल गरेको नेपालले अहिलेसम्म एक खेलमा मात्रै पराजय भोग्नु परेको छ ।
त्रिदेशीय टी-२० शृङ्खलामा यूएईलाई हराउँदै नेपालको विजयी शुरुवात
त्रिदेशीय टी-२० शृङ्खलामा यूएईलाई हराउँदै नेपालको विजयी शुरुवात यूएईले दिएको १४१ रनको लक्ष्य नेपालले ओभरमा ३ विकेट गुमाएर भेटायो । नेपालका कप्तान रोहित पौडेलले अर्धशतक बनाए । यस्तै दीपेन्द्र सिंह ऐरीले ३४ रन बनाए । दुवै जना नटआउट रहे ।
यूएईले नेपाललाई दियो १४१ रनको मध्यम लक्ष्य
यूएईले नेपाललाई दियो १४१ रनको मध्यम लक्ष्य नेपालका करण केसीले ४ ओभरमा १९ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । गुलशन झाले ३ ओभरमा ११ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले ३ ओभरमा २१ रन खर्चेर १ विकेट लिए ।
टी-२० ट्र्यांगुलर शृङ्खला : नेपालले तेस्रो विकेट लियो, युएईका कप्तान विस्फोटक ब्याटर वसिम आउट
टी-२० ट्र्यांगुलर शृङ्खला : नेपालले तेस्रो विकेट लियो, युएईका कप्तान विस्फोटक ब्याटर वसिम आउट टी-२० ट्र्यांगुलर सिरिजको पहिलो खेलमा युएईको तेस्रो विकेट गुमेको छ । युएईका सबैभन्दा खतरनाक ब्याटर कप्तान मोहम्मद वसिमलाई गुल्सन झाले आफ्नो शिकार बनाएका छन् । 
त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले टस जितेर बलिङ गर्दै
त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले टस जितेर बलिङ गर्दै टी-२० अन्तर्राष्ट्रिय क्रिकेट विश्वकप छनोटको तयारीस्वरूप नेपालले प्रतियोगिता आयोजना गरेको हो । नेपालको टोलीबाट लेग स्पिनर मौसम ढकालले डेब्यू गर्ने भएका छन् ।
मनिषको गोलमा लाओसलाई हराउँदै नेपाल फिफा विश्वकप छनोटको दोस्रो चरणमा 
मनिषको गोलमा लाओसलाई हराउँदै नेपाल फिफा विश्वकप छनोटको दोस्रो चरणमा  मनिषले खेलको ५२ औँ मिनेटमा अञ्जन विष्टको पासमा गोल गरे । खेलको इन्ज्युरी समयमा नेपालका कप्तान किरण चेम्जोङले उत्कृष्ट बचाउ गर्दै टोलीको अग्रता कायम राखे ।
Weather Update