इङ्ल्यान्डलाई ९ विकेटले हराउँदै विश्वकप क्रिकेटमा न्युजिल्यान्डको विजयी शुरुवात
शुक्रबार, असोज १९, २०८०

१९औँ एसियाली खेलकुद : महिला कबड्डीमा नेपाललाई पहिलो पदक
शुक्रबार, असोज १९, २०८०
महिला कबड्डीको सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको छ । भारतसँग पराजित भएसँगै नेपाल कास्य पदकमै सीमित भएको हो ।

प्रहरीले दीपेन्द्र सिंह ऐरीलाई विशेष बढुवा गरी बनायो सहायक हवल्दार
बिहीबार, असोज १८, २०८०
नेपाल पुलिस क्लबका कप्तान समेत रहेका ऐरीले चीनको हाङ्जाओमा भएको एसियाली खेलकुदमा मंगोलिया विरुद्धको खेलमा ९ बलमै अर्धशतक पूरा गरी विश्व कीर्तिमान बनाएका थिए।
१९औँ एसियाली खेलकुद : क्यानोइङमा नेपालका गणेश गुरुङ सेमिफाइनल चरणमा
बिहीबार, असोज १८, २०८०
सेमिफाइनल चरणमा १६ खेलाडी छनोट भएका छन्। १६ जना मध्ये १० खेलाडी फाइनल चरणमा प्रतिस्पर्धा गर्नेछन् भने बाँकी ६ खेलाडी बाहिनेछन्।

१९औँ एसियाली खेलकुद : भारोत्तोलनमा विशालको दुर्लभ कीर्तिमान
बिहीबार, असोज १८, २०८०
यसअघि कुनैपनि नेपाली भारोत्तोलकले कुनैपनि तौल समूहमा जम्मामा ३ सय केजीसम्मको भार पनि वहन नगरेको भारोत्तोलन टिमका व्यवस्थापक समेत रहेका नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ (बोस) ले जनाएका छन्।
सन् २०३० को विश्वकप फुटबल ३ महादेशका ६ राष्ट्रले संयुक्त रुपमा आयोजना गर्ने
बिहीबार, असोज १८, २०८०
फिफाले सन् २०३० को विश्व कप ३ वटा महादेशका ३ देशमा हुने जनाएको हो । त्यसअनुसार स्पेन, पोर्चुगल र मोरक्कोले संयुक्त रुपमा विश्व कप आयोजना गर्नेछन् ।

१९औँ एसियाली खेलकुद : भारतसँग २३ रनले पराजित नेपाल प्रतियोगिताको क्वाटरफाइनलबाट बाहिरियो
मंगलबार, असोज १६, २०८०
नेपालले राम्रो प्रदर्शन गरे पनि हार टार्न सकेन । यो हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । जितका लागि २ सय ३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७९ रन बनायो ।
१९औँ एसियाली खेलकुद : क्रिकेटको क्वार्टरफाइनलमा भोलि नेपाल भारतसँग भिड्दै
सोमबार, असोज १५, २०८०
नेपालले क्वार्टरफाइनलम जित हात पारे पाकिस्तान र हङकङ वा श्रीलंका र अफगानिस्तानसँग सेमिफाइनलमा खेल्नेछ।वरीयताका आधारमा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तान यसअघि नै क्वार्टरफाइनलमा पुगेको छ।
अस्ट्रेलियन इयान एन्ड्रयु गिलान ललितपुर सिटी एफसीको मुख्य प्रशिक्षकमा अनुबन्ध
शुक्रबार, असोज १२, २०८०
क्लबले सामाजिक सञ्जाल मार्फत गिलानलाई प्रशिक्षकको रुपमा अनुबन्धन गरेको बताएको हो । ५८ वर्षिय गिलानसँग फुटबल प्रशिक्षणको राम्रो अनुभव छ । उनले अस्ट्रेलिया, मलेसिया, फिलिपिन्स र इन्डोनेसियाका क्लबहरुमा विभिन्न पदमा रहेर काम गरिसकेका छन् ।

पुराना दलहरुलाई रवि लामिछानेको अपिल : ४ वर्षमा यसरी काम गर्नुस् कि हाम्रो जमानत जफत होस्
शुक्रबार, असोज १२, २०८०
"यो ४ वर्ष सबै मिलेर यसरी काम गर्नुस् कि हामी जस्ता नयाँ, लोकरिझ्याई वाला, सिद्धान्त नभएका, आफ्नै सहिद नभएका दललाई पुरै असान्दर्भिक बनाइदिनुस्, जनताले तपाईँहरूलाई यसरी भोट दिऊन् कि हाम्रो जमानत जफत होस्", उनले भनेका छन् ।
साताको लोकप्रीय