Kath Khabar
एसिया कप क्रिकेट : आज श्रीलङ्का र अफगानिस्तान खेल्दै
एसिया कप क्रिकेट : आज श्रीलङ्का र अफगानिस्तान खेल्दै हिजो भएको खेलमा भारतले नेपाललाई १० विकेटले हरायो । नेपाल पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको थियो । सुपर फोरका खेल भोलि बुधवार देखि शुरु हुनेछन् । फाइनल खेल सेप्टेम्बर १७ तारिखमा हुनेछ ।
सरकारले जग्गा उपलब्ध गराएमा काठमाडौं महानगरले रंगशाला बनाउन पहल गर्नेछ - मेयर बालेन
सरकारले जग्गा उपलब्ध गराएमा काठमाडौं महानगरले रंगशाला बनाउन पहल गर्नेछ - मेयर बालेन खेल भइरहेको उक्त रंगशाला त्रिविको क्रिकेट स्टेडियम जस्तै अलि बढि सुविधा भएको र नेपालमा त्यहि स्तरको रंगशाला जग्गा बाहेक ८०९९० करोडमा नै बन्न सक्ने उनले उल्लेख गरेका छन् ।
एसिया कप क्रिकेट : नेपालले छैटौँ विकेट गुमायो, गुलशन झा ३५ बलमा २३ रन बनाएर आउट भए
एसिया कप क्रिकेट : नेपालले छैटौँ विकेट गुमायो, गुलशन झा ३५ बलमा २३ रन बनाएर आउट भए एसिया कप क्रिकेटमा भारतसँगको खेलमा नेपालले छैटौँ विकेटने गुमाएको छ ।गुलशन झा ३५ बलमा २३ रन बनाएर आउट भए ।
एसिया कप क्रिकेट : नेपालका ओपनर आसिफ शेखले ९३ बलमा ७ चौका प्रहार गर्दै ५८ रनमा भए क्याच आउट
एसिया कप क्रिकेट : नेपालका ओपनर आसिफ शेखले ९३ बलमा ७ चौका प्रहार गर्दै ५८ रनमा भए क्याच आउट आसिफले ९३ बलमा ७ चौका प्रहार गर्दै ५८ रनमा बिराट कोहलीले क्याच आउट गराए। एक दिवसीय अन्तर्राष्ट्रियमा आसिफको यो १० औं अर्धशतक हो ।
एसिया कप क्रिकेट : १६औँ ओभरको अन्तिम बलमा नेपालको दोस्रो विकेट गुम्यो, जडेजाले लिए भीमको विकेट
एसिया कप क्रिकेट : १६औँ ओभरको अन्तिम बलमा नेपालको दोस्रो विकेट गुम्यो, जडेजाले लिए भीमको विकेट ताजा अवस्थामा नेपालले दुई विकेट गुमाएर १६.४ ओभरमा ८५ रन बनाएको छ । 
एसिया कप क्रिकेट : भारतसँग टस हारेर नेपालले पहिले ब्याटिङ गर्दै
एसिया कप क्रिकेट : भारतसँग टस हारेर नेपालले पहिले ब्याटिङ गर्दै समूह ‘ए’ मा रहेका नेपाल र भारतले समान १-१ खेल खेलेका छन् । उद्घाटन खेलमा नेपाल पाकिस्तानसँग २३८ रनले पराजित भएको थियो भने भारत र पाकिस्तानको खेल वर्षाका कारण रद्द भएको थियो । 
महिला टी-२० विश्व कप : कतारले नेपाललाई दियो ७५ रनको लक्ष्य
महिला टी-२० विश्व कप : कतारले नेपाललाई दियो ७५ रनको लक्ष्य जितका लागि ७५ रनको लक्ष्य पाएको नेपालले ब्याटिङ गर्दैछ । समूह ‘ए’ मा लगातार ३ खेल जितेर अपराजित रहेको नेपालले आज कतारलाई हराएमा अन्तिम खेलअघि नै सेमिफाइनल पुग्नेछ ।
एसिया कप क्रिकेट : अफगानिस्तान बङ्लादेशसंग ८९ रनले पराजित
एसिया कप क्रिकेट : अफगानिस्तान बङ्लादेशसंग ८९ रनले पराजित लाहोरमा टस जितेर पहिला ब्याटिङ रोजेको बङ्लादेशले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३३४ रन बनाएको थियो ।
'फिफा विन्डो' अन्तर्गत म्यानमारसँगको मैत्रीपूर्ण फुटबलका लागि नेपाली टोली घोषणा
'फिफा विन्डो' अन्तर्गत म्यानमारसँगको मैत्रीपूर्ण फुटबलका लागि नेपाली टोली घोषणा नेपालले 'फिफा विन्डो' अन्तर्गत म्यानमारको याङ्गुनमा २ वटा मैत्रीपूर्ण फुटबल खेल्नेछ । खेल सेप्टेम्बर ८ र ११ तारिखमा हुनेछ ।
देशैभर किन बढ्दै छ सवारी दुर्घटना ?
देशैभर किन बढ्दै छ सवारी दुर्घटना ? नेपालमा अझै व्यवसायिक र गैरव्यवसायिक भनेर चालकलाई वर्गिकण गरिएको छैन । यस्तो निश्चित मापदन्ड नहुँदा व्यवसायिक रुपमा सवारी चलाउने काम नगर्नेले पनि सवारी चलाउँदा दुर्घटना हुन गरेका छन ।
वर्षाका कारण भारत र पाकिस्तान बीचको खेल रद्द
वर्षाका कारण भारत र पाकिस्तान बीचको खेल रद्द आज समूह ‘बी’ का अफगानिस्तान र बङ्लादेश बीच लाहोरमा नेपाली समय अनुसार दिउँसो सवा ३ बजे खेल हुनेछ । यो समूहमा बङ्लादेश पहिलो खेलमा घरेलु टोली श्रीलङ्कासँग ५ विकेटले पराजित भएको थियो । 
एसिया कप क्रिकेट : पाकिस्तानले नेपाललाई दियो ३४३ रनको लक्ष्य
एसिया कप क्रिकेट : पाकिस्तानले नेपाललाई दियो ३४३ रनको लक्ष्य मुल्तान क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३४२ रन बनायो । पाकिस्तानका लागि कप्तान बाबर आजम र इफ्तिखरले शतक बनाए ।
Weather Update