Kath khabar
महिला विश्वकप : उपाधिका लागि फाइनलमा आज इङ्ल्यान्ड र स्पेन खेल्दै
महिला विश्वकप : उपाधिका लागि फाइनलमा आज इङ्ल्यान्ड र स्पेन खेल्दै हिजो तेस्रो स्थानका लागि भएको खेलमा आयोजक अस्ट्रेलियालाई २-० गोलले हराउँदै स्वीडेन तेस्रो भएको छ ।
मच्छिन्द्र क्लब भारतको मोहन बगानसँग पराजित
मच्छिन्द्र क्लब भारतको मोहन बगानसँग पराजित मच्छिन्द्रले पहिलो चरणमा भुटानको पारो एफसीलाई ३-२ गोलले हराउँदै दोस्रो चरणमा पुगेको थियो । ‘ए’ डिभिजन लिग फुटबलको च्याम्पियन चर्च ब्वाइजसँग क्लब लाइसेन्स नभएकै कारण उपविजेता मच्छिन्द्रले मौका पाएको थियो ।
महिला विश्वकप : अस्ट्रेलियालाई हराउँदै इङ्ग्ल्यान्ड पहिलो पटक फाइनलमा
महिला विश्वकप : अस्ट्रेलियालाई हराउँदै इङ्ग्ल्यान्ड पहिलो पटक फाइनलमा अब इङ्ग्ल्यान्डले उपाधिका लागि स्पेनसँग अगस्ट २० मा खेल्नेछ । स्पेन हिजो मङ्गलवार भएको पहिलो सेमिफाइनलमा स्विडेनलाई हराउँदै फाइनलमा पुगेको हो ।
नेइमार पनि साउदी क्लबमा, अल हिलालसँग २ बर्षको सम्झौता 
नेइमार पनि साउदी क्लबमा, अल हिलालसँग २ बर्षको सम्झौता  मिडिया रिपोर्टका अनुसार नेइमारले अल हिलालका लागि आजै मेडिकल गर्ने र साउदी प्रस्थान गर्ने बताइएको छ । अल हिलालले नेइमारलाई यसै साता आफ्ना फ्यानहरु समक्ष प्रस्तुत गर्ने र अल हिलालमा नेयमारले जर्सी नम्बर १० नै लगाएर खेल्ने भएका छन् ।  
महिला विश्वकप फुटबलको सेमिफाइनलका खेलमा आज इंग्ल्यान्ड र अष्ट्रेलिया खेल्दै
महिला विश्वकप फुटबलको सेमिफाइनलका खेलमा आज इंग्ल्यान्ड र अष्ट्रेलिया खेल्दै क्वाटरफाइनलमा अस्ट्रेलियाले फ्रान्स तथा इंग्ल्यान्डले कोलम्बियालाई हराएको थियो । आजको विजेता टोलीले उपाधिका लागि स्पेनसँग खेल्नेछ । फाइनल खेल आउँदो आइतवार हुनेछ ।
महिला विश्वकप : स्विडेनलाई २-१ गोलले हराउँदै स्पेन महिला विश्वकप फुटबलको फाइनलमा
महिला विश्वकप : स्विडेनलाई २-१ गोलले हराउँदै स्पेन महिला विश्वकप फुटबलको फाइनलमा स्पेनले उपाधिका लागि भोलि सिड्नीमा हुने अस्ट्रेलिया र इङ्ग्ल्यान्ड बीचको विजेतासँग खेल्नेछ ।
रोनाल्डोको २ गोलसँगै अल नासरले जित्यो अरब क्लब च्याम्पियन्स कप
रोनाल्डोको २ गोलसँगै अल नासरले जित्यो अरब क्लब च्याम्पियन्स कप खेलमा नारसका २ खेलाडीले रातो कार्ड पाएका थिए। ७१ मिनेटमा अल अमरीले हिलालका अब्दुलाहलाई फल गर्दा रातो कार्ड पाए। यस्तै ७८ मिनेटमा बोउसालले पनि रातो कार्ड पाउदा नासर ९ खेलाडीमा सीमित बनेको थियो।
महिला विश्वकप फुटबलको सेमिफाइनलका खेलमा आज स्पेन र स्वीडेन खेल्दै
महिला विश्वकप फुटबलको सेमिफाइनलका खेलमा आज स्पेन र स्वीडेन खेल्दै स्वीडेनले क्वाटरफाइनलमा जापानलाई तथा स्पेनले नेदरल्यान्ड्सलाई हराएको थियो । आज विजयी हुने टोलीले उपाधिका लागि भोलि हुने अस्ट्रेलिया र इङ्ग्ल्यान्ड बीचको विजेतासँग खेल्नेछ ।
फिफा विश्वकप २०२६ छनोट अन्तर्गत नेपाल र म्यानमारले २ मैत्रीपूर्ण फुटबल खेल्ने
फिफा विश्वकप २०२६ छनोट अन्तर्गत नेपाल र म्यानमारले २ मैत्रीपूर्ण फुटबल खेल्ने विश्वकप छनोटअन्तर्गत प्रारम्भिक चरण खेलको तयारी स्वरूप नेपालले म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्न लागेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ।
Weather Update