Kath khabar
महिला विश्वकप : आज नकआउट चरणका २ खेल हुँदै
महिला विश्वकप : आज नकआउट चरणका २ खेल हुँदै महिला विश्वकपमा आइतबारका खेलहरु जित्दै स्विडेन र नेदरल्याण्ड्स क्वाटरफाइनलमा पुगेका छन् । यस्तै, अस्ट्रेलिया ६ अङ्क सहित समूह 'बी' को शीर्ष स्थानमा छ । ६ अङ्क नै रहेको डेनमार्क भने समूह 'डी' को दोस्रो स्थानमा छ। 
ज्ञानेन्द्र मल्लले गरे अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा
ज्ञानेन्द्र मल्लले गरे अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा “अन्तर्राष्टिय क्रिकेटको यात्रालाई बिराम लगाउने र अर्को यात्रा शुरू गर्ने निर्णय गरेको छु,” मल्लले भने।
महिला विश्वकप अन्तर्गत आज समूह चरणको अन्तिम २ खेल हुँदै
महिला विश्वकप अन्तर्गत आज समूह चरणको अन्तिम २ खेल हुँदै ब्राजिल र जमैकाले गोल रहित बराबरी खेलेपछि ब्राजिल समूह चरणबाटै बाहिरिएको छ । त्यस्तै, स्विडेनसँग पराजित अर्जेन्टिना पनि विश्व कपबाट बाहिरिएको छ ।
प्रथम पटक एसिया रग्बी नेपालमा हुने
प्रथम पटक एसिया रग्बी नेपालमा हुने उक्त प्रतियोगिताका लागि करिब रु. ७२ लाख खर्च लाग्ने आयोजकको भनाइ छ। उक्त प्रतियोगिताको खेल भने त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ।
फिफा महिला विश्वकप अन्तर्गत आज ४ खेल हुँदै
फिफा महिला विश्वकप अन्तर्गत आज ४ खेल हुँदै हिजो भएको खेलबाट इंग्ल्याण्ड, डेनमार्क, अमेरिका र नेदरल्याण्ड्स अन्तिम १६ मा पुगेका छन् । इंग्ल्याण्डले चीनलाई, डेनमार्कले हैटीलाई र नेदरल्याण्ड्सले भियतनामलाई हराउँदै अन्तिम १६ मा पुगेका हुन् ।
महिला विश्वकप : अस्ट्रेलिया र नाइजेरिया अन्तिम १६ मा
महिला विश्वकप : अस्ट्रेलिया र नाइजेरिया अन्तिम १६ मा आज सोमवार घरेलु मैदान मेलबर्नमा भएको खेलमा क्यानडालाई ३-० गोलले हराउँदै आयोजक अस्ट्रेलियाले नकआउटमा स्थान पक्का गरेको हो । अस्ट्रेलियाका लागि हेली रसोले २ तथा म्यारी फोलर र स्टेफेन क्याटलीले १/१ गोल गरिन् । अस्ट्रेलिया ३ खेलमा ६ अङ्कसहित शीर्ष स्थानमा रहेर अन्तिम १६ मा पुगेको हो ।
Weather Update