एसियाली खेलकुदमा पदक जित्ने खेलाडीलाई बक्सिङ महासङ्घले नगद पुरस्कार सहित सम्मान गर्ने
सोमबार, साउन १५, २०८०
महिला विश्वकप : आज ४ वटा खेल हुँदै
आइतबार, साउन १४, २०८०
दक्षिण कोरिया र मोरक्को, नर्वे र फिलिपिन्स, स्विट्जरल्यान्ड र न्युजिल्यान्ड तथा जर्मनी र कोलम्बिया खेल्दै ।
नेपाल प्रहरीमा चार दिनको अवधिमा २ सय ८६ जना प्रहरी कर्मचारीहरूको बढुवा सिफारिस
शुक्रबार, साउन १२, २०८०
महिला विश्वकप : आज अमेरिका र नेदरल्यान्ड्स, पोर्चुगल र भियतनाम तथा अस्ट्रेलिया र नाइजेरिया खेल्दै
बिहीबार, साउन ११, २०८०
हिजो भएका खेलमा क्यानडा, स्पेन र जापान विजयी भएका छन् । ३२ टोलीको सहभागिता रहेको विश्वकप आउँदो अगस्ट २० तारिखसम्म हुनेछ ।
महिला विश्वकप : फुटबलमा आज जापान र कोस्टारिका, स्पेन र जाम्बिया तथा क्यानडा र आयरल्याण्ड खेल्दै
बुधबार, साउन १०, २०८०
अर्को खेलमा समूह ‘सी’ कै स्पेन र जाम्बियाबीच दिउँसो सवा १ बजे खेल हुनेछ । आज हुने अर्को खेलमा बेलुका पौने ६ बजे समूह ‘बी’ का क्यानडा र आयरल्याण्ड खेल्नेछन् ।
महिला विश्वकप : सरिनाको कीर्तिमानी गोलमा न्युजिल्यान्डलाई हराउदै फिलिपिन्सको ऐतिहासिक जित
मंगलबार, साउन ९, २०८०
फिलिपिन्सकी लागि कीर्तिमानी गोल गर्ने क्रममा सरिनाले सारा एग्गेसभिकको क्रसमा हेड गरिन्। महिला विश्वकपमा देशको लागि पहिलो गोल गरेपछि उनले ठूलो उत्सव मनाएकी थिइन्।
महिला विश्वकप : आज कोलम्बिया र दक्षिण कोरिया, न्युजिल्यान्ड र फिलिपिन्स तथा स्विट्जरल्यान्ड र नर्वे खेल्दै
मंगलबार, साउन ९, २०८०
सोमबार सम्पन्न खेलमा ब्राजिललाई जित दिलाउन बोर्जेसले प्रतियोगिताको पहिलो ह्याट्रिक पूरा गर्दा बिट्रिज जेनेराट्टो जोआओको नाममा १ गोल रह्यो ।
भुटानमा आयोजना हुने यु-१६ पुरुष साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक
सोमबार, साउन ८, २०८०
आगामी सेप्टेम्बर १ देखि १० तारिखसम्म आयोजना हुने प्रतियोगितामा नेपालले पहिलो खेल बंगलादेशसँग खेल्नेछ। उक्त खेल सेप्टेम्बर ३ तारिखमा हुनेछ। प्रतियोगितामा विभिन्न ६ राष्ट्रको सहभागिता रहनेछ। जसलाई २ समूहमा विभाजन गरिएको छ।
फिफा महिला विश्वकप : अर्जेन्टिना इटलीसंग १-० गोलले पराजित
सोमबार, साउन ८, २०८०
सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष २ टोली प्रि-क्वाटरफाइनलमा पुग्नेछन् । फाइनल खेल सिड्नीमा रहेको स्टेडियम अस्ट्रेलियामा हुनेछ ।
साताको लोकप्रीय