महिला विश्वकप : आज इटली र अर्जेन्टिना, जर्मनी र मोरक्को तथा ब्राजिल र पानामा खेल्दै
सोमबार, साउन ८, २०८०
फिफा महिला विश्वकप फुटबल : दक्षिण अफ्रिकालाई २-१ ले पराजित गर्दै स्विडेन विजयी
आइतबार, साउन ७, २०८०
विश्वकप फाइनलमा पछि परेको स्थितिबाट खेलमा फर्किएर ३ अंक जोड्ने स्विडेन पहिलो टोली हो । यस्तै जारी प्रतियोगितामा १० खेल सकिँदा दुवै टिमले गोल गरेको पनि यो पहिलो हो ।
महिला विश्वकप : इङ्ल्यान्डले हैटीलाई हरायो, डेनमार्कले चीनलाई, आज ३ वटा खेल हुँदै
आइतबार, साउन ७, २०८०
३२ टोलीको सहभागिता रहेको विश्वकपमा हिजो भएको खेलमा डेनमार्क, अमेरिका, इंल्याण्ड् र जापान विजयी भएका छन् । महिला विश्वकप फुटबल आउँदो अगस्ट २० तारिखसम्म चल्नेछ ।
महिला विश्व कप फुटबल : नाइजेरिया र क्यानडाबीचको खेल गोलरहित बराबरी
शुक्रबार, साउन ५, २०८०
फिफा महिला विश्व कप फुटबलमा आज ३ वटा खेल हुँदैछन् । अहिले नाइजेरिया र क्यानडाबीचको खेल चलिरहेको छ ।
फिफा महिला विश्वकप २०२३ मा न्युजिल्यान्डको विजयी शुरुवात
बिहीबार, साउन ४, २०८०
घरेलु मैदान इडेन पार्कमा भएको उद्घाटन खेलमा न्युजिल्यान्डले नर्वेलाई १-० गोलले हरायो । न्युजिल्यान्डका लागि खेलको ४८ औँ मिनेटमा हाना विलकिनसनले गोल गरिन् । यो जितसँगै समूह 'ए' मा रहेको न्युजिल्यान्डले ३ अङ्क जोडेको छ ।
आज महिला विश्वकप फुटबलमा पहिलो पटक ३२ टिमबीच भिडन्त
बिहीबार, साउन ४, २०८०
महिला विश्वकपलाई हालसम्मकै ठूलो महिला विश्वकप मानिएको छ। किनभने यस संस्करणमा पहिलो पटक ३२ टिमबीच भिडन्त हुँदैछ भने संयुक्त आयोजक रहेको पनि यो पहिलो विश्व कप हो।
भुर्तेलको अलराउन्ड प्रदर्शनमा यूएईमाथि नेपालको जित
बुधबार, साउन ३, २०८०
६ टोलीको रहेको यस प्रतियोगितामा सहभागी टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको छ ।
एसीसी इमर्जिङ टिम्स एसिया कप : नेपालले अन्तिम खेलमा टस हार्यो, युएई ‘ए’ ले पहिला ब्याटिङ गर्दै
बुधबार, साउन ३, २०८०
नेपालले श्रीलंकाको पि सारा ओभल कोलोम्बोमा भएको टसमा हारेको छ । खेलमा युएई 'ए' का कप्तान अली नासिरले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ ।
नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीको कप्तानमा मानबहादुर श्रेष्ठ नियुक्त
मंगलबार, साउन २, २०८०
सातौँ एनभीए कप राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबलमा अनुशासनको पालना नगरेको आरोपमा थापालाई कप्तानबाट हटाइएको थियो । एसियन गेम्समा श्रेष्ठको कप्तानीमा नेपालले प्रतियोगिता खेल्नेछ ।
साविक विजेता जोकोभिचलाई पराजित गर्दै अल्काराजले पहिलो पटक विम्बल्डनको उपाधि चुमे
सोमबार, साउन १, २०८०
साविक विजेता नोभाक जोकोभिच फाइनलमा अल्काराजसँग पराजित भएका हुन् । विश्व नम्बर १ अल्काराजले दोस्रो ग्रान्डस्लाम जितेका हुन् ।
सोमपालको सानदार ब्याटिङमा नेपालले पाकिस्तान ‘ए’ लाई दिलायो १८० रनको लक्ष्य
शुक्रबार, असार २९, २०८०
नेपालका सोमपाल कामीले १०१ बलमा ९ चौका र २ छक्कासहित सर्वाधिक ७५ रनको योगदान दिए ।
एसीसी इमर्जिङ टिम्स एसिया कप : पाकिस्तान ए विरुद्ध नेपालले ६ विकेट गुमाएसँगै नेपाल संकटमा
शुक्रबार, असार २९, २०८०
गत मे मा नेपालमा भएको एसीसी प्रिमियर कपको विजेता बन्दै नेपाल इमर्जिङ कपका लागि छानिएको हो भने टेस्ट राष्ट्र पाकिस्तान स्वतः छनोट भएको हो ।
साताको लोकप्रीय