निजी स्कुलका शिक्षकलाई सामुदायिक सरहकै तलब सुविधा दिन मेयर बालेनको निर्देशन
बिहीबार, असार १४, २०८०
नेपाल एसीसी १६ वर्षमुनिको इस्टर्न जोन कपको सेमिफाइनलमा
बुधबार, असार १३, २०८०
३ टिम रहेको समूहमा अब नेपालले आयोजक मलेसियासँग खेल्नेछ। मेलसिया पनि सेमिफाइनल पुगेको अवस्थामा समूहको अन्तिमबाट समूह विजेताको टुंगो लाग्नेछ।
सहकारीलाई ३० दिनभित्र सबै विवरण बुझाउन काठमाडौं महानगरको निर्देशन
बुधबार, असार १३, २०८०
यस्तो संवेदनशील समयमा सहकारी संघ संस्थाहरुले आफ्नो काम कारवाहीलाई जिम्मेवार, इमान्दार, अनुशासित, पारदर्शी एवं विधिसम्मत तरिकाले सदस्य केन्द्रीत भई सञ्चालन एवं व्यवस्थापन गर्दै सहकारी सुशासन कायम गर्न अनुरोध गर्दछु ।
साफ च्याम्पियनशिप फुटबल : पाकिस्तान नेपालसंग पराजित
मंगलबार, असार १२, २०८०
पाकिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ । साविक उपविजेता नेपाल पहिलो खेलमा कुवेतसँग र दोस्रो खेलमा भारतसँग पराजित भएको थियो ।
साफ च्याम्पियनसिपमा नेपाल समूह चरणबाटै बाहिरिए पनि पाकिस्तान सँग आज अन्तिम औपचारिक खेल खेल्दै
सोमबार, असार ११, २०८०
'अब नेपालको एउटै लक्ष्य कम्तीमा एक खेल भए पनि जित्ने नै हो।' कोच भिन्सेन्जो अल्बर्टो एनीसे
काभ्रेका करिब ३५ हजार पशुमा ‘लम्पी स्किन’को सङ्क्रमण
सोमबार, असार ११, २०८०
यो रोगको हालसम्म कुनै ठोस उपचार छैन । लम्पी स्किन सङ्क्रमण सन् १८८८ मा अफ्रिकाबाट शुरु भएको थियो। सन् २०१२ पछि मध्य पूर्व, दक्षिण पूर्वी युरोप, रसिया, काजकिस्तान र बङ्गलादेश हुँदै विसं २०७७ असारमा नेपालको मोरङ जिल्लामा पहिलो पटक देखिएको थियो।
असार ३० गते देखि १६ वर्ष मुनिको एन्फा लिग शुरु हुँदै
सोमबार, असार ११, २०८०
क्लबहरूले मङ्गलवारसम्म आफ्ना टोलीहरू दर्ता गर्नु पर्नेछ भने असार २४ गतेसम्म खेलाडी दर्ता गर्नु पर्नेछ । लिगका खेलहरु शुक्रवार, शनिवार र सार्वजनिक बिदाको दिन खेलाइने छ । एन्फाले लिगमा सहभागी प्रत्येक क्लबलाई तयारीका लागि ३ लाख रुपैयाँ उपलब्ध गराउने सहमति भएको छ ।
श्रीलंकासँग ९८ रनमै अलआउट भयो ओमान
शुक्रबार, असार ८, २०८०
बुलावायोमा श्रीलंकासँगको खेलमा ओमान ९८ रनमै अलआउट भएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमान ३० ओभर २ बलमा ९८ रनमा अलआउट भयो ।
आईसीसीद्वारा अमेरिकी क्रिकेटर फिलिप निलम्बित
शुक्रबार, असार ८, २०८०
१८ जुनमा वेस्ट इण्डिज विरुद्ध भएको खेलमा फिलिपले अवैध एक्सनमा बलिङ्ग गरेको फुटेजमा देखिएको थियो ।
विश्वकप छनोट : वेस्ट इन्डिजविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल
बिहीबार, असार ७, २०८०
पहिलो खेलमा जिम्बावेसँग पराजित भएपनि दोस्रो खेलमा अमेरिकालाई पराजित गरेकाले नेपालको अघिल्लो चरण पुग्ने सम्भावना कायम छ ।
विश्वकप छनोट: आज अमेरिकासँग प्रतिस्पर्धा गर्दै नेपाल
मंगलबार, असार ५, २०८०
यसअघिको पहिलो खेलमा ब्याटिङ राम्रो भए पनि बलिङ र फिल्डिङ भने गतिलो हुन नसक्दा नेपाल पराजित हुन पुगेको थियो ।
साताको लोकप्रीय