विश्वकप छनोट : वेस्ट इन्डिजविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल
बिहीबार, असार ७, २०८०

विश्वकप छनोट: आज अमेरिकासँग प्रतिस्पर्धा गर्दै नेपाल
मंगलबार, असार ५, २०८०
यसअघिको पहिलो खेलमा ब्याटिङ राम्रो भए पनि बलिङ र फिल्डिङ भने गतिलो हुन नसक्दा नेपाल पराजित हुन पुगेको थियो ।

फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिप : नेपालले आयोजक राष्ट्र माल्दिभ्सलाई हरायो
सोमबार, असार ४, २०८०
पहिलो खेलमा भुटानसँग पराजित नेपालले त्यसपछि पाकिस्तान र बङ्लादेशलाई हराएको थियो । लिग चरणको समाप्तिमा ४ खेलमा ७ अङ्कसहित नेपाल शीर्षस्थानमा छ ।

जिम्बावेका ओपनर ब्याट्सम्यानलाई सोमपालले गरे आउट
आइतबार, असार ३, २०८०
सोमपालले जिम्बावेका ओपनर जोएलर्डलाई २५ रनमा एलबिडब्लूको धरापमा पारे। त्यतिबेला जिम्बावेले ८ ओभरमा ४५ रन बनाएको स्थिति छ।
आईसीसी एकदिवसीय विश्वकप क्रिकेट : नेपालले जिम्बावेलाई दियो २ सय ९१ रनको लक्ष्य
आइतबार, असार ३, २०८०
हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९० रन बनायो । नेपालका लागि कुशल भुर्तेलले ९९, आसिफ शेखले ६६, कुशल मल्लले ४१ र कप्तान रोहित पौडेलले ३१ रन बनाए ।
आईसीसी एकदिवसीय विश्वकप छनोटमा आज नेपाल र जिम्बावे बीच खेल हुँदै
आइतबार, असार ३, २०८०
नेपालले दोस्रो खेल यहि असार ५ गते अमेरिकासँग खेल्नेछ भने असारकै ७ गते वेष्ट इन्डिज विरुद्ध प्रतिस्पर्धा गर्नेछ ।
ताला तोडेको भन्दै मेयर बालेनप्रति क्रान्तिकारी आक्रोशित, संघर्षको घोषणा
शनिबार, असार २, २०८०
संगठनका केन्द्रीय सचिव प्रशुन कार्कीले मेयर बालेनले शैक्षिक माफियाहरुसँग साँठगाठ गरेर आफ्नो संगठनसँग द्घन्द निम्त्याउन खोजेको आरोप लगाउँदै भने,“खबरदार बालेन्द्र राजासँग नडराएको क्रान्तिकारी कमजोर छैन तिमीले ठूलो मुल्य चुकाउनु पर्छ ।

हरि हजुर थापा राष्ट्रिय पुरुष भलिबल टोलीको नयाँ कप्तानमा नियुक्त
शुक्रबार, असार १, २०८०
त्रिभुवन आर्मी क्लबबाट घरेलु प्रतियोगिता खेल्दै आएका हरिहजुर आर्मीका समेत कप्तान हुन् । उनी सन् २०१५ देखि नेपाली टोलीको नियमित सदस्यको रुपमा खेल्दै आएका छन् ।

फाइभ नेसन्स पुरुष बास्केटबलमा नेपालले पाकिस्तानलाई हरायो
शुक्रबार, असार १, २०८०
नेपालले आगामी असार २ गते बङ्गलादेशसँग तेस्रो खेल खेल्नेछ । प्रतियोगितामा नेपाल सहित माल्दिभ्स, बङ्गलादेश, भूटान र पाकिस्तानको सहभागिता रहेको छ ।
1686820786.jpg)
को को हुन् ‘बल्छी ध्रुवे’सहित पक्राउ परेका आठ जना कलाकार र युट्युबरहरू?
बिहीबार, जेठ ३२, २०८०
उनीहरूले युट्युबमा प्रोमो कोड प्रयोग गरी वानएक्स बेटिङमा छुट प्राप्त गर्न सकिने भन्दै विज्ञापन गरेको देखिएको र विज्ञापन गरेर बेटिङमा युवापुस्तालाई आकर्षण गर्ने गरेको भन्दै कार्यालयले अपरेसन चलाएको हो।
वर्षाले नेपाल र भारत ‘ए’ बीचको खेल रद्द
बिहीबार, जेठ ३२, २०८०
यसअघि भएको पहिलो खेलमा नेपाललाई पाकिस्तान ‘ए’ ले पराजित गरेको थियो। अब नेपालले समूहको अन्तिम खेलमा आयोजक हङकङसँग शनिबार प्रतिस्पर्धा गर्नेछ।
साताको लोकप्रीय