सन्दीप र दीपेन्द्रले क्यानडामा हुने ग्लोबल टी–२० खेल्ने
बुधबार, जेठ ३१, २०८०

एसीसी इमर्जिङ टिम्स एसिया कपमा पाकिस्तानसँग नेपाल पराजित
मंगलबार, जेठ ३०, २०८०
नेपालका लागि ओपनर कविता कुँवरले सर्वाधिक २० रनको योगदान दिइन्। उनले ३२ बलमा सर्वाधिक २० जोडेकी हुन्। त्यस्तै कविता जोशीले १७ बलमा अविजित १५ रन बनाइन्।

नेपाली टिमकी फरवार्ड सावित्राले युरोपियन क्लबमा खेल्ने
मंगलबार, जेठ ३०, २०८०
घरेलु फुटबलमा विभागीय टोली एपीएफबाट खेल्ने सावित्राले भारतीय महिला लिगमा दुई फरक क्लबबाट खेल्दै तीन उपाधि जितिसकेकी छन् ।

सन्दीपको वरीयतामा सुधार
सोमबार, जेठ २९, २०८०
नेपाल भने १४ औं स्थानमा कायमै रहेको छ । नेपाल भन्दा पछाडी नेदरल्यान्ड्स,ओमान,नामिबिया,अमेरिका,युएई र पपुवा न्युगिनी रहेका छन् । अष्ट्रेलिया वरीयताको शीर्ष स्थानमा रहँदा पाकिस्तान दोस्रो, भारत तेस्रो र न्युजिल्यान्ड चौथो स्थानमा छ ।

उरुग्वेले पहिलो पटक जित्यो यू-२० विश्व कप
सोमबार, जेठ २९, २०८०
३ पटक फाइनलमा पुगेको उरुग्वेले पहिलो पटक २० वर्ष मुनिको विश्व कप जितेको हो । यसअघि उरुग्वे सन् १९९७ र २०१३ मा उपविजेता बनेको थियो । त्यस्तै पहिलो पटक २० वर्षमुनिको विश्व कप फाइनलमा पुगेको इटाली भने उपविजेता बन्यो ।

तनहुँमा पहिलो पटक 'लम्पी स्किन' विरुद्ध पशुलाई खोप लगाउन शुरु
सोमबार, जेठ २९, २०८०
‘व्यावसायिक रुपमा गाईभैँसी पालन गरिएका र दूध उत्पादन बढी गर्ने किसानको गोठमै पुगेर खोप लगाउन शुरु गरेका छौँ । गाउँपालिकाबाटै खोप खरिद गरी पशुलाई लगाउन थालिएको बताउँदै उहाँले भन्नुभयो, ‘पहिलो चरणमा २ हजार खोपको मात्रा आएको छ ।

५ राष्ट्र सम्मिलित पुरुष बास्केटबल प्रतियोगिताका लागि माल्दिभ्स जाने बास्केटबल टोलीको घोषणा
आइतबार, जेठ २८, २०८०
नेपाल बास्केटबल संघले शुक्रबार पत्रकार सम्मेलन मार्फत १२ सदस्यी टोली घोषणा गरेको हो । टोलीको प्रशिक्षकमा विपिन कपाली र नृपेश श्रेष्ठ तथा व्यवस्थापकमा सुशील गुरुङ छन् ।

टोखा-छहरे सुरुङमार्ग निर्माण प्रकृया यसै वर्ष अघि बढ्छ : अर्थमन्त्री डा. महत
आइतबार, जेठ २८, २०८०
यसै वर्ष सबै काम हुन्छ भन्ने कुरो होइन, सुरुङ मार्ग निर्माण गर्दा धेरै प्राविधिक कुरा पूरा गरेर मात्र अगाडि बढाउनुपर्छ । तर, यो बन्छ भन्ने सन्देश दिनका लागि पनि यो बजेट पहिलो पटक विनियोजन गरिएको छ ।
1686306548.jpg)
ललितपुर महानगरका ३० स्थानमा नि:शुल्क पार्किङ
शुक्रबार, जेठ २६, २०८०
महानगरका अनुसार १८ फिटभन्दा बढी चौडाइ भएका सडकखण्डमा सडककै एक लाइन पार्किङ गर्न दिइएको छ । साँघुरो ठाउँ र नो पार्किङ क्षेत्रमा पार्किङ गर्नेलाई भने जरिवाना तिराउने गरिएको हाछेथूले बताए ।

भारतमा हुने साफ च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय टिमको घोषणा
बिहीबार, जेठ २५, २०८०
साफ च्याम्पियनशिपका लागि नेपालको समूहमा कुवेत, भारत र पाकिस्तान रहेका छन् । नेपालले जुन २१ मा कुवेत, जुन २४ मा भारतसँग र अन्तिम खेल जुन २७ मा पाकिस्तानसँग खेल्नेछ ।

दक्षिण अफ्रीकामा नेपालले आज स्कटल्यान्डसँग पहिलो अभ्यास खेल खेल्दै
बिहीबार, जेठ २५, २०८०
असार ३ मा जिम्बाब्वेसँग खेल्दै नेपालले प्रतियोगिताको सुरुआत गर्नेछ । सुपर सिक्समा समूह ‘बी’ बाट आउने ३ टोलीले समूह ‘ए’ का ३ टोलीसँग खेल्नेछन् । त्यसपछि शीर्ष २ टोली फाइनलमा पुग्दै भारतमा हुने विश्व कपमा स्थान बनाउनेछन् ।
साताको लोकप्रीय