शहीद स्मारक 'ए' डिभिजन लिग : हिमालयन शेर्पालाई हराउदै मच्छिन्द्र बन्यो उपविजेता
बुधबार, जेठ २४, २०८०
विश्व महानगर सम्मेलनमा भाग लिन बेल्जियम जाँदै बालेन शाह, सरकारले दियो स्विकृति
बुधबार, जेठ २४, २०८०
सरकारले जेठ २९ देखि ३२ सम्म ब्रसेल्समा हुने विश्वका महानगरपालिकाहरूको शिखर सम्मेलन तथा अर्बान समिटमा भाग लिन जान काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई अनुमति प्रदान गर्दै भ्रमण स्वीकृत गरेको छ ।

शहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज ३ खेल हुँदै
बुधबार, जेठ २४, २०८०
अन्तिम खेल अघि नै चलिगको र्च ब्वाइज युनाइटेडले उपाधि जितेको छ । चर्च ब्वाइज ‘ए’ डिभिजन लिगको पहिलो सहभागितामा नै च्याम्पियन बन्न सफल भयो । १४ टोली सहभागी ‘ए’ डिभिजन लिगको पुछारका २ वटा टोली रेलिगेशनमा परेर ‘बी’ डिभिजनमा घटुवा हुनेछन् ।

डेब्यू गरेको पहिलो सिजनमै शहीद स्मारक 'ए' डिभिजन लिगको च्याम्पियन बन्यो चर्च ब्वाइज
मंगलबार, जेठ २३, २०८०
२०७८ मा 'बी' डिभिजन च्याम्पियन बनेपछि चर्च ब्वाइजले २०७९/८० को 'ए' डिभिजन लिग खेलेको डेब्यू सिजनमै उपाधि जित्यो।

यू-२० महिला एसियन कपमा नेपाल र म्यानमार भिड्दै
मंगलबार, जेठ २३, २०८०
छनोटको समूह 'बी' मा नेपाल, म्यानमार, चीन र चाइनिज ताइपेई रहेका छन् । नेपालले पर्सि बिहीवार चीन र शनिवार चाइनिज ताइपेईसँग खेल्नेछ ।

शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत आज ४ खेल हुदैँ
मंगलबार, जेठ २३, २०८०
चर्च ब्वाइज २४ खेलमा ४४ अङ्कका साथ तालिकाको शीर्ष स्थानमा छ । चर्च ब्वाइजलाई उपाधि जित्न एक अङ्क आवश्यक छ । आजको खेलमा बराबरी मात्र भए पनि चर्च ब्वाइज च्याम्पियन बन्नेछ ।

दक्षिण अफ्रिका प्रस्थान गरे सन्दीप लामिछाने
मंगलबार, जेठ २३, २०८०
दक्षिण अफ्रिकामा नेपाली टोलीले दुई अभ्यास खेल खेल्नेछ ।
ज्लाटन इब्राहिमोभिचले खेल जीवनबाट लिए सन्यास
सोमबार, जेठ २२, २०८०
इब्राहिमोभिचले १४ लिग उपाधि सहित करियरमा कुल ३४ ट्रफीहरु जितेका छन् । उनी ११ पटक 'बालोन डी ओर'का लागि मनोनित भएका थिए । उनले क्लब फुटबलमा जित्न नसकेको मुख्य ट्रफी च्याम्पियन्स लिग रह्यो ।

करिम बेन्जेमाले रियल मड्रिड छाड्दै, साउदी अरेबियाको क्लबमा जाने तयारी
सोमबार, जेठ २२, २०८०
आइतबार रियलले बेन्जेमाले १४ वर्षपछि क्लब छाड्न लागेको जानकारी दिएको थियो । खेलको ७४ औँ मिनेटमा मैदान छाड्दा रियलका समर्थकहरूले बेन्जेमालाई न्यानो बिदाइ गरेका थिए ।

शहीद स्मारक 'ए' डिभिजन लिग : पुलिसले मच्छिन्द्रलाई हरायो, एनआरटी र हिमालयन शेर्पा बराबर
आइतबार, जेठ २१, २०८०
यस्तै आजै एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा भएको खेलमा सङ्कटा क्लबले एफसी खुमलटारलाई ३-० गोलले हरायो ।

मलेसियासँगको महिला टी-२० क्रिकेट शृङ्खला नेपाललाई
आइतबार, जेठ २१, २०८०
नेपाल पहिलो खेलमा ५ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा ७ विकेट र तेस्रो खेलमा २७ रनले विजयी भएको थियो । हिजो भएको चौथो खेल नेपालले ४ विकेटले हारेको थियो ।

सन्दीप लामिछानेलाई दक्षिण अफ्रिका पठाउने क्यानको तयारी
आइतबार, जेठ २१, २०८०
बलात्कारको आरोप लागेका लामिछानेको पेशी जिल्ला अदालत काठमाडौंको असार २९ गतेका लागि सारेपछि क्यानले उनलाई दक्षिण अफ्रिका पठाउन लागेको हो।
साताको लोकप्रीय