म्यानचेस्टर युनाइटेडलाई २-१ गोलले हराउँदै सिटी एफ ए कपको च्याम्पियन
आइतबार, जेठ २१, २०८०

शहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज २४ औं चरणका ४ खेल हुँदै
आइतबार, जेठ २१, २०८०
दिउँसो ३ बजे च्यासल मैदानमा हुने खेलमा मच्छिन्द्र क्लबले नेपाल पुलिस क्लबको सामना गर्नेछ । यो खेल जित्दै मच्छिन्द्र तालिकाको शिर्ष स्थानमा रहेको चर्च ब्वाइजसँग अंक दुरी घटाउन चाहन्छ ।

महिला टी-२० क्रिकेट शृङ्खलाको निर्णायक खेलमा आज नेपालले मलेसियासँग खेल्दै
आइतबार, जेठ २१, २०८०
आजको खेल जित्ने टोलीले शृङ्खला जित्नेछ । खेल बिहान पौने ९ बजे बाङ्गीमा शुरु हुनेछ । हिजो भएको चौथो खेलमा नेपाल मलेसियासँग ४ विकेटले पराजित भएको थियो ।

क्लबहरुको अडान पछि नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण स्थगित
शुक्रबार, जेठ १९, २०८०
मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले मङ्गलवार ३० सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेका थिए । साफ च्याम्पियनसिप आउँदो असार ६ गतेदेखि १८ गतेसम्म बेङ्गलुरुमा हुनेछ ।

शहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज ३ खेल हुँदै
बिहीबार, जेठ १८, २०८०
२ खेलमा २८ अंक जोडेर दशौँ स्थानमा रहेको मनाङ बिहीबार सातौं जित निकाल्ने योजनामा रहेको छ । समान खेलबाट २४ अंक जोडेको खुमलटार तालिकाको पुछारमा रहेको छ । खुमलटारसँगै फ्रेण्ड्स क्लब पनि रेलिगेशनको खतरामा छ ।

महिला टि-२० क्रिकेट शृङ्खलाको तेस्रो खेलमा मलेसिया नेपालसंग २७ रनले पराजित
बिहीबार, जेठ १८, २०८०
बांगीमा आज भएको तेस्रो खेलमा जितका लागि १ सय ११ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर ८३ रन मात्रै बनायो ।

शहीद स्मारक 'ए' डिभिजन लिग : मछिन्द्रसंग सातदोबाटो पराजित, थ्रीस्टार र संकटाबीच बराबरी
बुधबार, जेठ १७, २०८०
यो जितसँगै मच्छिन्द्र अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । २३ खेल खेलेको मच्छिन्द्रको ३९ अङ्क छ भने सातदोबाटो २९ अङ्क सहित सातौँ स्थानमा छ ।
आज विश्व धुम्रपान तथा सुर्तीजन्य पदार्थ रहित दिवस
बुधबार, जेठ १७, २०८०
‘हामीलाई खाना चाहिन्छ, सुर्ती होइन’ भन्ने नाराका साथ दिवस मनाईंदैछ । नेपाल धुम्रपान गर्ने देशहरुको २२ औं स्थान पर्छ । विश्वमा सुर्तीजन्य पदार्थको सेवनबाट हरेक वर्ष झण्डै ८० लाख मानिसको ज्यान जाने गरेको तथ्याङ्क छ ।

शहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज २ खेल हुँदै
बुधबार, जेठ १७, २०८०
सातदोबाटो २२ खेलमा २९ अंकका साथ छैटौं स्थानमा छ । समान खेलमा मछिन्द्र ३६ अंकका साथ तेस्रो स्थानमा छ । थ्री स्टार र संकटाको समान २२ खेलमा २६ अंक नै छ । थ्री स्टार तालिकाको ११ औँ तथा संकटा १२ औँ स्थानमा छ ।

१० प्रतिशत शैय्या छुट्याएर विपन्नलाई नि:शुल्क सेवा नदिने अस्पताललाई कारबाही गरिने मेयर बालेनको चेतावनी
बुधबार, जेठ १७, २०८०
यदि मन्त्री ज्युले ७ दिन भित्र उहाँहरुलाई कानुनी दायरामा ल्याउनु भएन भने हामी अस्पताल प्रशासन बन्द गर्न बाध्य हुनेछौ ।
सन्दीपको मुद्दामा सुनुवाई नभएपछि रोकियो दक्षिण अफ्रिकाको भ्रमण
मंगलबार, जेठ १६, २०८०
नेपाली क्रिकेट टोली अभ्यास खेलका लागि भोलि दक्षिण अफ्रिका जाँदैछ ।
‘सांसदहरु बल्ल वडा अध्यक्षको लेवलमा आउनुभयो’ - बालेन्द्र शाह
मंगलबार, जेठ १६, २०८०
सांसद विकास कोष पाउनु भएसी बल्ल सांसदहरु वडा अध्यक्षको लेबलमा आउनु भयो ।
वडा अध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नु हुन्छ माननीय ज्युहरु ।
साताको लोकप्रीय