Kath Khabar
प्रिमियर लिग प्लेयर अफ द सिजन अवार्ड अर्लिङ हालाण्डलाई
प्रिमियर लिग प्लेयर अफ द सिजन अवार्ड अर्लिङ हालाण्डलाई हालाण्डले योङ प्लेयर अफ द इयर अवार्ड समेत जितेका छन् । हालाण्ड एकै सिजन प्लेयर अफ द सिजन र योङ प्लेयर अवार्ड जित्ने पहिलो खेलाडी समेत बनेका छन् । २२ वर्षीय हालाण्डले यस सिजनको प्रिमियर लिगमा ३६ गोल गरेका थिए ।
मेस्सीको नाममा अर्को रेकर्ड : "युरोपको शीर्ष ५ लिगमा सर्वाधिक गोल गर्ने खेलाडी"
मेस्सीको नाममा अर्को रेकर्ड : "युरोपको शीर्ष ५ लिगमा सर्वाधिक गोल गर्ने खेलाडी" गए रातिको गोलसँगै मेस्सी युरोपको शीर्ष ५ लिगमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन्। यसअघि यो कीर्तिमान पोर्चुगलका क्रिस्टियानो रोनाल्डोको नाममा थियो। रोनाल्डोले ६२६ खेलमा ४९५ गोल गरेका थिए।
शहीद स्मारक ‘ए’ डिभिजन लिग : फ्रेन्ड्सले सातदोबाटोलाई हरायो, मनाङ र चर्च ब्वाइज बराबरीमा
शहीद स्मारक ‘ए’ डिभिजन लिग : फ्रेन्ड्सले सातदोबाटोलाई हरायो, मनाङ र चर्च ब्वाइज बराबरीमा शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा रेलिगेशनको जोखिममा रहेको फ्रेन्ड्स क्लबले उपाधि दाबेदार मानिएको सातदोबाटो युथ क्लबलाई हराएको छ ।
काठमाडौं उपत्यका लगायत बाग्मती प्रदेशमा सार्वजनिक यातायातको भाडादर घट्यो
काठमाडौं उपत्यका लगायत बाग्मती प्रदेशमा सार्वजनिक यातायातको भाडादर घट्यो राजपत्रमा प्रकाशन भएपछि नयाँ भाडादर लागु हुनेछ । उनका अनुसार काठमाडौं उपत्याका भित्र चल्ने सार्वजनिक यात्रुवाहक सवारीको भाडा ५.९ प्रतिशतले घटेको छ ।
शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज २ खेल हुँदै
शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज २ खेल हुँदै २० खेलबाट ३७ अंक जोडेर तालिकाको शिर्ष स्थानमा रहेको चर्च ब्वाइज बिहीबार ११ औं जितको योजनामा रहेको छ । समान खेलबाट २४ अंकको साथ ११ औं स्थानमा रहेको मनाङ आज छैटौं जितको खोजीमा हुनेछ ।
घण्टीलाई बजाउन मात्र होईन घण्टीले बजाउन पनि मिल्छ -  रवि लामिछाने
घण्टीलाई बजाउन मात्र होईन घण्टीले बजाउन पनि मिल्छ - रवि लामिछाने बुधबार लामिछानेको प्रतिनिधिसभा सदस्य पद खारेजीको मागसहित फेरी युवराज पौडेलले रिट निवेदन दर्ता गरेका हुन् । सर्वोच्च अदालतको संवैधानिक इजलासमा दर्ता भएको रिट निवेदनको पेसी जेठ १७ गतेका लागि तोकिएको छ।
आईसीसीले वेस्ट इन्डिजका डेभन थोमस माथि लगायो प्रतिबन्ध
आईसीसीले वेस्ट इन्डिजका डेभन थोमस माथि लगायो प्रतिबन्ध उनीमाथि श्रीलंका प्रिमियर लिग २०२१ को खेल फिक्स गर्ने र खेलको नतिजा प्रभावित गर्ने प्रयास गरेको आरोप लागेको छ । 
शहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज ३ खेल हुँदै
शहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज ३ खेल हुँदै आर्मी र एनआरटी, जावलाखेल र मछिन्द्र तथा एपीएफ र संकटा खेल्दै ।
शहिद स्मारक 'ए' डिभिजन लिग : खुमलटारले सातदोबाटोलाई हरायो, पुलिससँग थ्री स्टार पराजित
शहिद स्मारक 'ए' डिभिजन लिग : खुमलटारले सातदोबाटोलाई हरायो, पुलिससँग थ्री स्टार पराजित खुमलटारको जितमा मेसउकेले खेलको ३७ मिनेटमा गरेको गोल निर्णायक बन्यो। जितसँगै पुछारका रहेको खुमलटारले २० खेलबाट २१ अंक जोड्यो।
आइपीएलको पहिलो क्वालिफायरमा आज गुजरात टाइटन्स र चेन्नई सुपर किंग्स भिड्दै
आइपीएलको पहिलो क्वालिफायरमा आज गुजरात टाइटन्स र चेन्नई सुपर किंग्स भिड्दै आइपीएल २०२२ को विजेता टोली गुजरात टाइटन्सले यस सिजनमा आफ्ना १४ खेलहरू मध्ये १० जितेको छ। पहिलो क्वालिफायरको विजेता टोली सिधै फाइनलमा पुग्ने छ ।
Weather Update