शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शुक्रबार ३ खेलहरु हुँदै
शुक्रबार, जेठ ५, २०८०
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउसो ३ बजे शुरु हुने पहिलो खेल एफसी खुमलटार र त्रिभुवन आर्मी क्लब भिड्नेछन् । सोही सयममा एन्फा कम्प्लेक्स, सातदोबाटोमा हिमालयन शेर्पा क्लबले सशस्त्र प्रहरीको एपीएफ क्लबसँग खेल्नेछ ।
हराएका २३ वटा दुईपाङग्रे सवारी साधन खोजतलास गरी ट्राफिक प्रहरीद्वारा धनीलाई हस्तान्तरण
शुक्रबार, जेठ ५, २०८०
रियल मड्रिडलाई हराउँदै म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको फाइनलमा इन्टरसँग भिड्दै
बिहीबार, जेठ ४, २०८०
सिटी र रियल मड्रिडले पहिलो लिगमा १-१ गोलको बराबरी खेलेका थिए । सिटीको जितमा बर्नाडो सिल्भाले २ तथा म्यानुयल एकान्जी र जुलियन अल्भारेजले समान १-१ गोल गरे । सिटी सन् २०२०-२१ को सिजनमा फाइनलमा पुगे पनि चेल्सीसँग पराजित भएको थियो ।
शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज १९ औं चरणका ३ खेल हुँदै
बिहीबार, जेठ ४, २०८०
दिउँसो ३ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा फ्रेन्ड्स क्लब र मछिन्द्र क्लबबीच खेल हुनेछ। सोही सयम च्यासल मैदानमा मनाङ मर्स्याङ्दी क्लब र संकटा क्लबबीच खेल हुनेछ ।
तीन दिनभित्र रमाना दिए/लिएका कर्मचारीको विवरण उपलब्ध गराउन मन्त्रालयको निर्देशन
बिहीबार, जेठ ४, २०८०
शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज ३ खेल हुँदै
मंगलबार, जेठ २, २०८०
च्यासल मैदानमा दिउँसो ३ बजे २ विभागीय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपीएफबीच खेल हुनेछ । त्यस्तै, दशरथ रङ्गशालामा दिउँसो ३ बजे थ्री स्टार र आर्मी क्लब खेल्नेछन् ।
शहीद स्मारक 'ए' डिभिजन लिग फुटबलमा आज भएका दुवै खेल बराबरीमा
आइतबार, वैशाख ३१, २०८०
१४ वटा टोली सहभागिता लिगको पुछारमा रहेका २ वटा टोली रेलिगेशन जोनमा परेर 'बी' डिभिजनमा घटुवा हुनेछन् ।
शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज २ खेल हुँदै
आइतबार, वैशाख ३१, २०८०
लिगमा १७ औं चरणका खेलहरु सकिँदा शिर्ष स्थानको जावलाखेल र दोस्रो स्थानको चर्च ब्वाइजको समान ३०/३० अंक छ । २७ अंक जोडेको मच्छिन्द्र क्लब तेस्रो स्थानमा छ ।
साताको लोकप्रीय