नेपालले एसिया कपमा पाकिस्तानसँग गद्दाफी स्टेडियममा र भारतसँग दुबईमा खेल्ने
सोमबार, जेठ ८, २०८०

एक साताको प्रशिक्षण पश्चात दक्षिण अफ्रिका जाँदै नेपाली टिम
सोमबार, जेठ ८, २०८०
दक्षिण अफ्रिका जानुअघि नेपाली टिमले एक साता घरेलु मैदानमै तयारी गर्नेछ। नेपाली टिमको तयारी भोलि देखि शुरु हुनेछ। दक्षिण अफ्रिका प्रस्थान गर्नुअघि नेपालले विश्वकप छनोटका लागि राष्ट्रिय टिम घोषणा गर्नेछ।

आँखाले हेरेकै भरमा रोग निको पार्ने भन्दै ठगी गर्ने ‘सिमान्त गुरू’ दाङ पुगेर कार्यक्रम नगरी हिडे
आइतबार, जेठ ७, २०८०
सामाजिक सञ्जाल टिकटकमा भिडिओ पोष्ट गर्दै केसीले आफूसँग अलौकिक क्षमता भएको र बिरामीको आँखामा हेरेर, छोएर र शरिरमा तेल लगाएर विभिन्न रोग निको पार्छु भन्दै दाबी गर्ने गरेका छन्।

शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शुक्रबार ३ खेलहरु हुँदै
शुक्रबार, जेठ ५, २०८०
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउसो ३ बजे शुरु हुने पहिलो खेल एफसी खुमलटार र त्रिभुवन आर्मी क्लब भिड्नेछन् । सोही सयममा एन्फा कम्प्लेक्स, सातदोबाटोमा हिमालयन शेर्पा क्लबले सशस्त्र प्रहरीको एपीएफ क्लबसँग खेल्नेछ ।

हराएका २३ वटा दुईपाङग्रे सवारी साधन खोजतलास गरी ट्राफिक प्रहरीद्वारा धनीलाई हस्तान्तरण
शुक्रबार, जेठ ५, २०८०

रियल मड्रिडलाई हराउँदै म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको फाइनलमा इन्टरसँग भिड्दै
बिहीबार, जेठ ४, २०८०
सिटी र रियल मड्रिडले पहिलो लिगमा १-१ गोलको बराबरी खेलेका थिए । सिटीको जितमा बर्नाडो सिल्भाले २ तथा म्यानुयल एकान्जी र जुलियन अल्भारेजले समान १-१ गोल गरे । सिटी सन् २०२०-२१ को सिजनमा फाइनलमा पुगे पनि चेल्सीसँग पराजित भएको थियो ।

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज १९ औं चरणका ३ खेल हुँदै
बिहीबार, जेठ ४, २०८०
दिउँसो ३ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा फ्रेन्ड्स क्लब र मछिन्द्र क्लबबीच खेल हुनेछ। सोही सयम च्यासल मैदानमा मनाङ मर्स्याङ्दी क्लब र संकटा क्लबबीच खेल हुनेछ ।

तीन दिनभित्र रमाना दिए/लिएका कर्मचारीको विवरण उपलब्ध गराउन मन्त्रालयको निर्देशन
बिहीबार, जेठ ४, २०८०

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज ३ खेल हुँदै
मंगलबार, जेठ २, २०८०
च्यासल मैदानमा दिउँसो ३ बजे २ विभागीय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपीएफबीच खेल हुनेछ । त्यस्तै, दशरथ रङ्गशालामा दिउँसो ३ बजे थ्री स्टार र आर्मी क्लब खेल्नेछन् ।
साताको लोकप्रीय