फ्रेन्ड्सलाई ४-१ गोलले हराउँदै फेरि शीर्ष स्थानमा फर्कियो जावलाखेल
बिहीबार, वैशाख २८, २०८०
नेपालसँगै विश्वकप छनोट खेल्ने १० देशको टुंगो
बुधबार, वैशाख २७, २०८०
१८ जुन देखि ९ जुलाईसम्म आयोजना हुने विश्वकप छनोटमा अब वेस्टइन्डिज, श्रीलंका, जिम्बावे, आयरल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्ड, ओमान, नेपाल, अमेरिका, युएई खेल्ने भएका छन् ।
शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज २ खेल हुँदै
बुधबार, वैशाख २७, २०८०
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा एपीएफ र आर्मी तथा मछिन्द्र र एन्फा कम्लेक्समा चर्च ब्वाईज दिउँसो ३ बजे भिड्दै ।
एएफसीको ध्यानाकर्षण पछि एन्फाको आपत्तकालिन बैठक बस्दै
सोमबार, वैशाख २५, २०८०
असारमा भएको एन्फा निर्वाचनमा नेम्वाङ्ग प्यानलबाट एकै स्वर र विकासको नारा लिएर निर्वाचि भएका सदस्यहरु अहिले स्पष्ट रुपमा २ गुटमा विभक्त भएपछि एन्फाको गतिविधि निकोसँग संचालन हुन सकेको छैन ।
शहीद स्मारक ‘ए’ डिभिजन लिग : आज २ खेल हुँदै
आइतबार, वैशाख २४, २०८०
दिउँसो ३ बजे शुरु हुने खेल अन्तर्गत एन्फा कम्प्लेक्समा संकटा क्लबले विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग र त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मछिन्द्र फुटबल क्लब र अर्को विभागीय टोली एपीएफ क्लबसँग भिड्ने छन्।
अदातलले टुकुचा ढल होइन, टुकुचा खोला नै हो भन्ने कुरा पुनः प्रमाणित गरेको छ - बालेन्द्र शाह
आइतबार, वैशाख २४, २०८०
खोला छोप्ने कार्य बर्जित हो, यस्तो कार्यलाई सकृयता पूर्वक रोकथाम तथा नियन्त्रण गर्नुपर्छ भन्ने नीति अनुरूप हामीले चालेका कुनै पनि कदम खेर गएका छैनन् उनले भनेका छन् ।
शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत आज २ खेल हुँदै
शुक्रबार, वैशाख २२, २०८०
दिउँसो ३ बजे हुने खेलमा जावलाखेल युथ क्लब र एएफसी एन्फा कम्प्लेक्स खुमलटारमा खेल्नेछन् । यस्तै, दिउँसो ४ बजे नेपाल पुलिस क्लब र हिमालयन शेर्पा क्लब दशरथ रङ्गशालामा खेल्नेछन् ।
शहिद स्मारक 'ए' डिभिजन लिग : संकटालाई ३-१ गोलले पराजित गर्दै मछिन्द्र पाँचौं स्थानमा उक्लियो
बिहीबार, वैशाख २१, २०८०
एन्फा कम्प्लेक्स सातदोबाटोमा एपिएफ र न्युरोड टिम एनआरटीबीचको खेल भने १-१ गोलको बराबरीमा रोकियो। यससँगै लिगको १४औं चरणका खेल आजबाट सकिए।
किन वैदेशिक रोजगारी तर्फ आकर्षित हुँदैछन् खेलाडी
बुधबार, वैशाख २०, २०८०
खेलाडी आफैँले लगानी गरेर खेल खेल्नुपर्दा यसबाट भविष्य नदेखेको उनको भनाइ छ। खेल खेलेर विजयी हुँदामात्र पैसा हुने नत्र आफैँले सबै खर्च जुटाउनुपर्दा कठिन छ। आफ्नै खर्च गरेर अन्यत्र प्रतिस्पर्धामा जानुपर्दा खेलाडीलाई समस्याले पिरोल्ने गरेको छ।
शहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज ३ खेल हुँदै
बुधबार, वैशाख २०, २०८०
काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा हुने आजको पहिलो खेलमा फ्रेन्ड्स क्लब र चर्च ब्वाइज, च्यासल मैदानमा सातदोबाटो युथ क्लब र हिमालयन शेर्पा क्लबबीच दिउँसो ३ बजे खेल हुनेछ ।
सरकारद्वारा एसीसी प्रिमियर कप विजेता खेलाडीलाई ६/६ लाख दिने निर्णय
बुधबार, वैशाख २०, २०८०
बुधबार बसेको मन्त्रिपरिषद बैठकले मुख्य प्रशिक्षक सहित क्रिकेट खेलाडीलाई जनही ६/६ लाख र राष्ट्रिय क्रिकेट टिमका अफिसियललाई जनही ३/३ लाख रुपैयाँ दिने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिएकी छिन् ।
साताको लोकप्रीय