बलात्कार आरोपमा दाङमा एक १६ वर्षीय किशोर पक्राउ
बुधबार, वैशाख २०, २०८०
शहिद स्मारक 'ए' डिभिजन लिग : थ्रीस्टार र खुमलटारको बराबरी, जावलाखेललाई नेपाल पुलिसले हरायो
मंगलबार, वैशाख १९, २०८०
मंगलबार ललितपुरको च्यासल मैदानमा भएको खेलमा थ्रीस्टारले खुमलटारसंग २-२ गोलको बराबरी खेलेको हो । खेलको चौथो मिनेटमा लाकेन लिम्बुको गोलबाट थ्री स्टारले १-० को अग्रता लिएको थियो ।
‘ए’ डिभिजन क्लबले एन्फालाई बुझायो ज्ञापनपत्र
मंगलबार, वैशाख १९, २०८०
अघिल्लो वर्षकै बाँकी ७ लाख ५० हजार रुपैयाँ उपलब्ध गराउने, क्लबहरुसँगको छलफलबाट दोस्रो लिगको खेल तालिका परिमार्जन हुनुपर्ने, जारी लिगको तयारी स्वरुप पाउनु पर्ने दोस्रो किस्ताको १० लाख रुपैयाँ उपलब्ध गराउनु पर्ने लगायतका माग राखेका छन् ।
एसिया कपका समूह चरणका खेलहरू नेपालमा गराउन रवि लामिछानेको सरकारसँग आग्रह
मंगलबार, वैशाख १९, २०८०
एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले एसिया कप आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना गर्ने तय गरेको छ । तर राजनीतिक कारणले भारत र पाकिस्तानका कारण एसिया कप अन्योलमा परेको छ।
प्रधानमन्त्री दाहालद्वारा बिजयी क्रिकेट टोलीलाई पुरस्कार प्रदान गर्ने घोषणा
मंगलबार, वैशाख १९, २०८०
दाहालले भनेका छन्, 'देशको पहिचान र प्रतिष्ठा एवं नेपालीलाई उर्जा प्रदान गर्ने खेलाडीहरूको योगदानप्रति उच्च सम्मान गर्दै सरकारको तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिवद्धता व्यक्त गर्दछु।'
शहीद स्मारक ‘ए’ डिभिजन लिग : १४ औं चरण अन्तर्गतका २ खेल हुँदै
मंगलबार, वैशाख १९, २०८०
आज सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जावलाखेल र पुलिसबीचको खेल दिउँसो ३ बजे शुरु हुनेछ भने सोही समयमा च्यासल मैदानमा दोस्रो स्थानको थ्री स्टार क्लबले एफ सी खुमलटारको सामना गर्नेछ ।
युएइलाई ७ विकेटले पराजित गर्दै नेपाल एसिया कपका लागि छनोट
मंगलबार, वैशाख १९, २०८०
फाइनलमा युएइले दिएको ११८ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो ।
नेपालको जितको कामना गर्दै वीरगञ्जका युवाहरुद्वारा सामूहिक हनुमान चालिसा पाठ
मंगलबार, वैशाख १९, २०८०
वीरगञ्जको महावीरस्थान मन्दिरमा युवाहरुले सामूहिक हनुमान चालिसा पाठ गरेका हुन् । उनीहरुले आजको खेलमा नेपालको जितको कामना गर्दै यस्तो गरेको बताएका छन् ।
भोलि नेपाल र यूएईबीचको खेल हेर्न टिकट नचाहिने
सोमबार, वैशाख १८, २०८०
‘आज टिकट काटेका समर्थकलाई पहिलो प्राथमिकता दिन्छौं,’ क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले भने, ‘ठाउँ बाँकी रह्यो भने अरु समर्थकले पनि निशुल्क हेर्न पाउनुहुन्छ ।’
एसिसी प्रिमियर कप : आज नेपाल-युएईबीचको खेल हुन नसके भोलि ९ विकेटबाटै शुरू हुने
सोमबार, वैशाख १८, २०८०
नेपाल क्रिकेट संघ (क्यान) का क्रिकेट म्यानेजर विनोद दासका अनुसार आज ओभर घटाएर पनि खेल हुन सकेन भने भोलि आजकै स्थितिबाट युएईको (१०६/९ २७.३ ओभर)बाट ब्याटिङ शुरू हुनेछ।
नेपाल र युएईबीचको फाइनल खेल वर्षाका कारण पुन: रोकियो
सोमबार, वैशाख १८, २०८०
सन्दीप लामिछानेको १४ औं ओभरको पहिलो बलमा रोहन मुस्तफा सट लेगमा कुशल मल्लबाट दुई रनमा क्याच आउट भएपछि युएई ५१-५ को दयनीय अवस्थामा पुगेको थियो ।
एसिसी मेन्स प्रिमियर लिग : नेपाल पहिले बलिङमा
सोमबार, वैशाख १८, २०८०
आजको खेल जित्ने टोलीले एसीसी प्रिमियर कपको उपाधिसहित एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ ।
शहिद स्मारक 'ए' डिभिजन लिग : जावलाखेल र संकटा बराबरीमा
आइतबार, वैशाख १७, २०८०
खेलमा सुरुआती १ गोलको अग्रता जोगाउन नसक्दा जावलाखेलले अंक बाड्नु परेको हो । फोडे फोफानाले ३३ औं मिनेटमा गोल गर्दै जावलाखेललाई अग्रता दिलाएका थिए ।
साताको लोकप्रीय