एसिसी मेन्स प्रिमियर लिग : नेपाल पहिले बलिङमा
सोमबार, वैशाख १८, २०८०

शहिद स्मारक 'ए' डिभिजन लिग : जावलाखेल र संकटा बराबरीमा
आइतबार, वैशाख १७, २०८०
खेलमा सुरुआती १ गोलको अग्रता जोगाउन नसक्दा जावलाखेलले अंक बाड्नु परेको हो । फोडे फोफानाले ३३ औं मिनेटमा गोल गर्दै जावलाखेललाई अग्रता दिलाएका थिए ।

एसीसी प्रिमियर कप : ओमान र कुवेतबीचको खेल बर्षाले स्थगित
आइतबार, वैशाख १७, २०८०
कुवेतले दिएको १३१ रनको लक्ष्य पछाएको ओमानले ६ ओभरमा कुनै विकेट नगुमाई ४१ रन बनाएको अवस्थामा पानी परेपछि खेल रोकिएको हो ।
विद्यालयको नाम र चिह्नमा एकरुपता ल्याउँदै काठमाडौँ महानगरपालिका, के के हुनुपर्ने ?
आइतबार, वैशाख १७, २०८०
यो उपनियम लागू हुनु अगाबै यस नियम विपरीतका शब्दहरू जोडेर नामाकरण भईसकेका विद्यालयको हकमा यो नियमावली जारी भएपछिको दोश्रो शैक्षिक–सत्रको सुरु देखिनै लागू हुने गरी उपर्युक्त व्यवस्था पालना गर्न वा पुनः नामाकरण गर्नुपर्नेछ ।

जितको लागि नेपालले कुवेतलाई दियो २८१ रनको लक्ष्य
शनिबार, वैशाख १६, २०८०
यस खेलको विजेताले दोस्रो सेमिफाइनलको विजेता टोलीसँग फाइनलमा भिड्नेछ । फाइनल खेल आगामी सोमबार कीर्तिपुर मैदानमा हुनेछ।

एएफसी १७ वर्षमुनिको महिला एसियन कप छनोट अन्तर्गत आज नेपाल र जोर्डन खेल्दै
शुक्रबार, वैशाख १५, २०८०
समूह ‘एच’ मा रहेको नेपालले बुधवार भएको पहिलो खेलमा इरानसँग १-० गोलको हार ब्यहोरेको थियो । समूह विजेता छनोटको दोस्रो चरणमा पुग्नेछ ।

शहीद स्मारक ‘ए’ डिभिजन लिग : हिमालयन र त्रिभुवन आर्मी तथा एनआरटी र थ्री स्टार खेल्दै
शुक्रबार, वैशाख १५, २०८०
शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज २ वटा खेल हुँदैछन् । एक खेल दशरथ रङ्गशाला र एक खेल एन्फा कम्प्लेसमा हुनेछ ।

कतारलाई हराउँदै नेपाल सेमिफाइनलमा
बिहीबार, वैशाख १४, २०८०
अब फाईनल प्रवेशको लागि नेपालले समुह बी को उपविजेतासँग भिड्नेछ । नेपालले शनिबार समूह बी को उपविजेतासँग फाइनल खेल्नेछ ।

खराब ब्याटिङ गरेको नेपालले कतारलाई दियो १५८ रनको लक्ष्य
बिहीबार, वैशाख १४, २०८०
यसअघि ओमानविरुद्ध ५९ बलमै शतक हानेका युवा अलराउन्डर कुशल मल्ल आउट भएपछि नेपाल भने संकटमा पुगेको छ ।

एसीसी प्रिमियर कपः नेपाल र कतारबीच खेल हुँदै
बिहीबार, वैशाख १४, २०८०
कतारविरुद्ध टस हारेर पहिला ब्याटिङ गरेको नेपालले सुरुवातमै दुई विकेट गुमाएको छ ।

एसीसी प्रिमियर कप : साउदी अरेबियालाई ७२ रनले हराउँदै ओमान सेमिफाइनलमा
बुधबार, वैशाख १३, २०८०
यसअघि टस हारेर ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ६६ रन बनायो । ओमानका ५ जना ब्याट्सम्यानले अर्धशतक बनाए ।
साताको लोकप्रीय