Kath khabar
विद्यालयको नाम र चिह्नमा एकरुपता ल्याउँदै काठमाडौँ महानगरपालिका, के के हुनुपर्ने ?
विद्यालयको नाम र चिह्नमा एकरुपता ल्याउँदै काठमाडौँ महानगरपालिका, के के हुनुपर्ने ? यो उपनियम लागू हुनु अगाबै यस नियम विपरीतका शब्दहरू जोडेर नामाकरण भईसकेका विद्यालयको हकमा यो नियमावली जारी भएपछिको दोश्रो शैक्षिक–सत्रको सुरु देखिनै लागू हुने गरी उपर्युक्त व्यवस्था पालना गर्न वा पुनः नामाकरण गर्नुपर्नेछ ।
जितको लागि नेपालले कुवेतलाई दियो २८१ रनको लक्ष्य
जितको लागि नेपालले कुवेतलाई दियो २८१ रनको लक्ष्य यस खेलको विजेताले दोस्रो सेमिफाइनलको विजेता टोलीसँग फाइनलमा भिड्नेछ । फाइनल खेल आगामी सोमबार कीर्तिपुर मैदानमा हुनेछ।
एएफसी १७ वर्षमुनिको महिला एसियन कप छनोट अन्तर्गत आज नेपाल र जोर्डन खेल्दै
एएफसी १७ वर्षमुनिको महिला एसियन कप छनोट अन्तर्गत आज नेपाल र जोर्डन खेल्दै समूह ‘एच’ मा रहेको नेपालले बुधवार भएको पहिलो खेलमा इरानसँग १-० गोलको हार ब्यहोरेको थियो । समूह विजेता छनोटको दोस्रो चरणमा पुग्नेछ ।
शहीद स्मारक ‘ए’ डिभिजन लिग : हिमालयन र त्रिभुवन आर्मी तथा एनआरटी र थ्री स्टार खेल्दै
शहीद स्मारक ‘ए’ डिभिजन लिग : हिमालयन र त्रिभुवन आर्मी तथा एनआरटी र थ्री स्टार खेल्दै शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज २ वटा खेल हुँदैछन् । एक खेल दशरथ रङ्गशाला र एक खेल एन्फा कम्प्लेसमा हुनेछ ।
कतारलाई हराउँदै नेपाल सेमिफाइनलमा
कतारलाई हराउँदै नेपाल सेमिफाइनलमा अब फाईनल प्रवेशको लागि नेपालले समुह बी को उपविजेतासँग भिड्नेछ । नेपालले शनिबार समूह बी को उपविजेतासँग फाइनल खेल्नेछ ।
खराब ब्याटिङ गरेको नेपालले कतारलाई दियो १५८ रनको लक्ष्य
खराब ब्याटिङ गरेको नेपालले कतारलाई दियो १५८ रनको लक्ष्य यसअघि ओमानविरुद्ध ५९ बलमै शतक हानेका युवा अलराउन्डर कुशल मल्ल आउट भएपछि नेपाल भने संकटमा पुगेको छ ।
एसीसी प्रिमियर कपः नेपाल र कतारबीच खेल हुँदै
एसीसी प्रिमियर कपः नेपाल र कतारबीच खेल हुँदै कतारविरुद्ध टस हारेर पहिला ब्याटिङ गरेको नेपालले सुरुवातमै दुई विकेट गुमाएको छ ।
एसीसी प्रिमियर कप : साउदी अरेबियालाई ७२ रनले हराउँदै ओमान सेमिफाइनलमा
एसीसी प्रिमियर कप : साउदी अरेबियालाई ७२ रनले हराउँदै ओमान सेमिफाइनलमा यसअघि टस हारेर ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ६६ रन बनायो । ओमानका ५ जना ब्याट्सम्यानले अर्धशतक बनाए ।
एसीसी प्रिमियर कप : बहराइनलाई ८ विकेटले हराउँदै यूएई एसीसी प्रिमियर कपको सेमिफाइनलमा
एसीसी प्रिमियर कप : बहराइनलाई ८ विकेटले हराउँदै यूएई एसीसी प्रिमियर कपको सेमिफाइनलमा यसअघि टस जितेर ब्याटिङ गरेको बहराइन ४० ओभर ५ बलमा १ सय १६ रन बनाउँदा अलआउट भयो । बहराइनका कप्तान हैदर बट र अली दउदले समान २३ रन बनाए ।
एसीसी प्रिमियर कप : मलेसियासंग कतार ३ विकेटले पराजित
एसीसी प्रिमियर कप : मलेसियासंग कतार ३ विकेटले पराजित कतारले दिएको २ सय १६ रनको लक्ष्य मलेसियाले ३४ ओभर १ बलमा ७ विकेट गुमाएर भेटायो । मलेसियाका सइद अजिजले सर्वाधिक ८० रन बनाए ।
Weather Update