सन्दीपले पूरा गरे विश्व कीर्तिमानी एक सय विकेट, रचे नयाँ इतिहास
शुक्रबार, वैशाख ८, २०८०
एसीसी प्रिमियर कप : ओमानलाई नेपालले दियो ३११ रनको विशाल लक्ष्य
शुक्रबार, वैशाख ८, २०८०
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३१० रन बनाएको हो ।

ओमानविरुद्ध कुशलको शानदार अर्धशतक
शुक्रबार, वैशाख ८, २०८०
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २९.३ ओभरमा ४ विकेट गुमाउँदै १३६ रन बनाएको छ ।

शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत आज २ खेल हुँदै
बिहीबार, वैशाख ७, २०८०
थ्री स्टार र हिमालयन शेर्पाको खेल दिउँसो ३ बजे एन्फा कम्प्लेक्सको मैदानमा सुरु हुनेछ । यस्तै, चर्च ब्वाइज र सातदोबाटोको खेल बेलुकी ६ बजे दशरथ रङ्गशालामा हुनेछ । पहिलो पटक 'ए' डिभिजन लिग खेलिरहेका सातदोबाटो र चर्च क्वाइजले जारी लिगमा शानदार प्रदर्शन गरिरहेका छन् ।

शहीद स्मारक 'ए' डिभिजन लिग : पुलिसलाई ६-१ ले हराउँदै जावलाखेल विजयी
बुधबार, वैशाख ६, २०८०
जितपछि १० खेलबाट जावलाखेलले २० अंक जोडेको छ । जावलाखेलले सातदोबाटोमाथि ३ अंकको अग्रता बनाएको छ ।

एसीसी प्रिमियर कप : कतारलाई ४० रनले हराउदै ओमानको विजयी सुरुवात
बुधबार, वैशाख ६, २०८०
यो जितसँगै समूह 'ए' मा रहेको ओमानले महत्त्वपूर्ण २ अङ्क जोडेको छ । एसीसी प्रिमियर प्रतियोगिताको विजेता टोलीले आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ ।

एसीसी प्रिमियर कप : कुवेत विरुद्ध यूएई पहिले ब्याटिङ गर्दै
बुधबार, वैशाख ६, २०८०
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यूएई र कुवेतबीच प्रतिस्पर्धा भइरहेको छ । कुवेतले टस जितेर फिल्डिङ रोजेपछि यूएईले पहिले ब्याटिङ गरिरहेको छ । दुवै टिम प्रतियोगितामा सुखद् सुरुवात गर्न चाहन्छन् ।

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेलहरु हुँदै
बुधबार, वैशाख ६, २०८०
तेस्रो खेल अन्तर्गत आज दशरथ रङ्गशालामा नै फ्रेण्ड्स क्लब र सङ्कटाबीच प्रतिस्पर्धा हुनेछ । खेल साँझ ६ बजे सुरु हुनेछ ।

एसिसी प्रिमियर कप : नेपालको सुखद सुरुवात, मलेसियाविरुद्ध नेपाल ६ विकेटले विजयी
मंगलबार, वैशाख ५, २०८०
नेपालका लागि भीम सार्की र कुशल मल्लले अर्धशतकीय इनिङ्स खेले ।

एसीसी प्रिमियर कपः मलेसियाले नेपाललाई दियो २३६ रनको लक्ष्य
मंगलबार, वैशाख ५, २०८०
टस जितेर पहिले ब्याटिङ रोजेको मलेसियाले निर्धारित ५० ओभरको खेलमा ९ विकेटको क्षतिमा २३५ रन बनाएको हो ।

शहीद स्मारक ‘ए’ डिभिजन लिग : आज २ खेल हुँदै
मंगलबार, वैशाख ५, २०८०
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो ३ बजे शुरु हुने पहिलो खेलमा एफसी खुमलटार र न्युरोड टिम एनआरटीबिच प्रतिस्पर्धा हुनेछ।

एसीसी प्रिमियर कप : मलेसिया टस जितेर ब्याटिङ गर्दै
मंगलबार, वैशाख ५, २०८०
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा मलेसियाले टस जितेर ब्याटिङ राजेपछि नेपालले बलिङ गर्ने भएको हो । यसैगरी केहिबेरमा अर्को खेल हङकङ र सिंगापुर बीचको खेल मुलपानी क्रिकेट मैदानमा सुरु हुँदैछ ।
साताको लोकप्रीय