राजनीति गर्न सिङ्गो जीवन छ, यस्तो संवेदनशील घडिमा मौका नछुप्नु होला - रवि लामिछाने
सोमबार, वैशाख ४, २०८०
एसीसी प्रिमियर कपका लागि नेपाली १४ सदस्यीय टोलीको घोषणा
आइतबार, वैशाख ३, २०८०
एसीसी प्रिमियर प्रतियोगिताको विजेता टोलीले आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । शीर्ष ३ टोलीले जुलाईमा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् ।
विश्वकै प्रदूषित सहरको दोस्रो स्थानमा काठमाडौं
आइतबार, वैशाख ३, २०८०
भक्तपुर र ललितपुरको पाटनमा हावाको गुणस्तर अस्वस्थकर छ । यी ठाउँमा हावाको गुणस्तर मापन सूचक एक्यूआई २०० भन्दा माथि छ ।
सहिद स्मारक 'ए' डिभिजन लिग : संकटासँग एनआरटी २-१ गोलअन्तरले पराजित
बुधबार, चैत २९, २०७९
यस जितसँगै संकटा ८ खेलमा ३ जित, ३ बराबरी र २ हारसँगै १२ अंकका साथ सातौं स्थानमा रहँदा एनआरटी ६ अंक जोड्दै ११ औं स्थानमा छ ।
बालगोपाल महर्जन चर्च ब्वाइज युनाइटेडको प्रशिक्षकमा नियुक्त
बुधबार, चैत २९, २०७९
यसअघि क्लबका प्रशिक्षक प्रदीप हुमागाई थिए। तर उनले श्रम स्वीकृतिका पाउन नसकेपछि क्लब छाडेका थिए।अमेरिका बस्दै आएका हुमागाईको त्यहाँको पासपोर्ट भएका कारण उनले श्रम स्वीकृति लिनु पर्ने अवस्था थियो।
ग्लोबल आइएमई बैंकका ग्राहकले दराजबाट सामान किन्दा नयाँ वर्षको उपलक्ष्यमा १० प्रतिशत छुट
मंगलबार, चैत २८, २०७९
सहिद स्मारक 'ए' डिभिजन लिग : मछिन्द्रले एफसी खुमलटारलाई ७-३ गोलले हरायो
मंगलबार, चैत २८, २०७९
१० गोल भएको खेलमा मछिन्द्रका ओलावाले एक्लैले ५ गोल गरे ।
ए डिभिजन लिगमा आजदेखि आठौं चरणका खेल
मंगलबार, चैत २८, २०७९
आठौं चरणका खेल अन्तर्गत आज एन्फा कम्प्लेक्समा एक र च्यासल मैदानमा एक गरी दुई खेलहरु हुनेछन् ।
शहीद स्मारक 'ए' डिभिजन लिगमा पुलिस क्लबको पहिलो जित
सोमबार, चैत २७, २०७९
७ खेलमा पहिलो जित निकालेको पुलिस ४ अङ्कसहित तालिकाको पुछारमै छ । ४ अङ्क नै रहेको फ्रेन्ड्स पुछारबाट दोस्रो स्थानमा छ ।
साताको लोकप्रीय