Kath Khabar
सहिद स्मारक 'ए' डिभिजन लिग : मछिन्द्रले संकटालाई र एनआरटीले शेर्पालाई २-१ गोलले हरायो
सहिद स्मारक 'ए' डिभिजन लिग : मछिन्द्रले संकटालाई र एनआरटीले शेर्पालाई २-१ गोलले हरायो एनआरटीका लागि रोहन खड्गीले ६७ मिनेटमा बराबरी गोल गरे। १ मिनेट बाँकी छदा जेनिस प्रजापतिले गोल गर्दा एनआरटी २-१ गोलले अघि रह्यो। 
शहीद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत आज तीन खेल
शहीद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत आज तीन खेल सातदोबाटो एन्फा कम्प्लेक्समा हुने खेलमा हिमालयन शेर्पा र न्युरोड टिम एनआरटी भिड्ने छन् । खेल दिउँसो २ बजे सुरु हुनेछ ।
ललितपुरको निर्माणाधीन समिट अपार्टमेन्टको जग खन्दा वरपरका घरहरू भासिए, स्थानीय मारमा
ललितपुरको निर्माणाधीन समिट अपार्टमेन्टको जग खन्दा वरपरका घरहरू भासिए, स्थानीय मारमा घटनापछि नेपाल प्रहरी र एपिएफको टोली उक्त क्षेत्रमा पुगेको थियो । निर्माणाधीन भवन भासिएपछि भागदौड मच्चिएको र केही मानिसहरू घाइते भएका छन् ।
शहीद स्मारक 'ए' डिभिजन लिग : फ्रेन्ड्स क्लबलाई २-० गोलले हराउँदै मनाङ शीर्ष स्थानमा
शहीद स्मारक 'ए' डिभिजन लिग : फ्रेन्ड्स क्लबलाई २-० गोलले हराउँदै मनाङ शीर्ष स्थानमा च्यासल मैदान ललितपुरमा आज भएको खेलमा मनाङले फ्रेन्ड्सलाई २-० गोलले हरायो । मनाङका लागि कोफी कोउडुले २ गोल गरे । यो जितसँगै मनाङ ६ खेलमा १४ अङ्क सहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
झम्सिखेलस्थित होटल भिवान्तामा शनिबार 'सन डाउन पुल पार्टी' आयोजना हुँदै
झम्सिखेलस्थित होटल भिवान्तामा शनिबार 'सन डाउन पुल पार्टी' आयोजना हुँदै त्रिशूल इभेन्ट्स इन्टरनेसनलले उक्त पार्टीको आयोजना गर्न लागेको हो । दिउँसो २ बजेदेखि शुरु हुने पार्टीमा स्वादिष्ट खाना तथा संगीतसँगै रुफ टप स्विमिङ पुलको आनन्द लिन सकिनेछ ।
सहिद स्मारक 'ए' डिभिजन लिग : हिमालयन शेर्पा र मछिन्द्रले १-१ गोलको बराबरी खेल्दै अंक बाँडे
सहिद स्मारक 'ए' डिभिजन लिग : हिमालयन शेर्पा र मछिन्द्रले १-१ गोलको बराबरी खेल्दै अंक बाँडे खेलको इन्जुरी समयमा विमल घर्ति मगरले गोल गरेपछि मछिन्द्र हारबाट जोगिएको हो।
चर्च ब्वाइजका मुख्य प्रशिक्षक प्रदीप हुमागाईंले दिए राजीनामा
चर्च ब्वाइजका मुख्य प्रशिक्षक प्रदीप हुमागाईंले दिए राजीनामा हुमागाईले बुधबार बिहान सामाजिक संजाल फेसबुकमा श्रम स्वीकृति प्राप्त गर्न नसक्दा क्लब छोडेको बताएका छन् । उनी नेपाली मूलका अमेरिकी नागरिक हुन् ।
न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा सन्दीप लामिछानेको मुद्दाको पेसी आज
न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा सन्दीप लामिछानेको मुद्दाको पेसी आज यसअघि चैत १३ मा तोकिएको सुनुवाइ सन्दीप पक्षका कानुन व्यवसायीले स्थगित गरेका थिए ।
सहिद स्मारक 'ए' डिभिजन लिग : सातदोबाटोलाई २-१ गोलअन्तरले पराजित गर्दै जावलाखेल शीर्ष स्थानमा
सहिद स्मारक 'ए' डिभिजन लिग : सातदोबाटोलाई २-१ गोलअन्तरले पराजित गर्दै जावलाखेल शीर्ष स्थानमा यो जितसंगै जावलाखेलले ६ खेलबाट १३ अंक जोड्दै लिगको स्थानमा उक्लिएको छ। पराजित सातदोबाटो ६ खेलमा १२ अंकसहित दोस्रो स्थानमा झरेको छ।
Weather Update