शहीद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत आज तीन खेल
आइतबार, चैत २६, २०७९
सातदोबाटो एन्फा कम्प्लेक्समा हुने खेलमा हिमालयन शेर्पा र न्युरोड टिम एनआरटी भिड्ने छन् । खेल दिउँसो २ बजे सुरु हुनेछ ।
ललितपुरको निर्माणाधीन समिट अपार्टमेन्टको जग खन्दा वरपरका घरहरू भासिए, स्थानीय मारमा
शनिबार, चैत २५, २०७९
घटनापछि नेपाल प्रहरी र एपिएफको टोली उक्त क्षेत्रमा पुगेको थियो । निर्माणाधीन भवन भासिएपछि भागदौड मच्चिएको र केही मानिसहरू घाइते भएका छन् ।
शहीद स्मारक 'ए' डिभिजन लिग : फ्रेन्ड्स क्लबलाई २-० गोलले हराउँदै मनाङ शीर्ष स्थानमा
शुक्रबार, चैत २४, २०७९
च्यासल मैदान ललितपुरमा आज भएको खेलमा मनाङले फ्रेन्ड्सलाई २-० गोलले हरायो । मनाङका लागि कोफी कोउडुले २ गोल गरे । यो जितसँगै मनाङ ६ खेलमा १४ अङ्क सहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
झम्सिखेलस्थित होटल भिवान्तामा शनिबार 'सन डाउन पुल पार्टी' आयोजना हुँदै
शुक्रबार, चैत २४, २०७९
त्रिशूल इभेन्ट्स इन्टरनेसनलले उक्त पार्टीको आयोजना गर्न लागेको हो । दिउँसो २ बजेदेखि शुरु हुने पार्टीमा स्वादिष्ट खाना तथा संगीतसँगै रुफ टप स्विमिङ पुलको आनन्द लिन सकिनेछ ।
सहिद स्मारक 'ए' डिभिजन लिग : हिमालयन शेर्पा र मछिन्द्रले १-१ गोलको बराबरी खेल्दै अंक बाँडे
बिहीबार, चैत २३, २०७९
खेलको इन्जुरी समयमा विमल घर्ति मगरले गोल गरेपछि मछिन्द्र हारबाट जोगिएको हो।
चर्च ब्वाइजका मुख्य प्रशिक्षक प्रदीप हुमागाईंले दिए राजीनामा
बुधबार, चैत २२, २०७९
हुमागाईले बुधबार बिहान सामाजिक संजाल फेसबुकमा श्रम स्वीकृति प्राप्त गर्न नसक्दा क्लब छोडेको बताएका छन् । उनी नेपाली मूलका अमेरिकी नागरिक हुन् ।
न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा सन्दीप लामिछानेको मुद्दाको पेसी आज
बुधबार, चैत २२, २०७९
यसअघि चैत १३ मा तोकिएको सुनुवाइ सन्दीप पक्षका कानुन व्यवसायीले स्थगित गरेका थिए ।
सहिद स्मारक 'ए' डिभिजन लिग : सातदोबाटोलाई २-१ गोलअन्तरले पराजित गर्दै जावलाखेल शीर्ष स्थानमा
मंगलबार, चैत २१, २०७९
यो जितसंगै जावलाखेलले ६ खेलबाट १३ अंक जोड्दै लिगको स्थानमा उक्लिएको छ। पराजित सातदोबाटो ६ खेलमा १२ अंकसहित दोस्रो स्थानमा झरेको छ।
त्रिभुवन विमानस्थलमा पार्किङ शुल्क महँगो भएको भन्दै ट्याक्सी चालकले गरे हड्ताल
मंगलबार, चैत २१, २०७९
चितवन-२ मा रवि लामिछानेले गराए मनोनयन दर्ता
सोमबार, चैत २०, २०७९
चितवन–२ मा मंसिरमाभन्दा ४८० मतदाता थपिएका छन् । मतदानका लागि ४३ मतदान स्थलमा १३८ मतदान केन्द्र रहने छन् ।
ए डिभिजन लिगमा आजदेखि छैटौं चरणका खेल हुँदै
सोमबार, चैत २०, २०७९
दिउँसो २ बजे नै सुरु हुने दोस्रो खेल एन्फा कम्प्लेक्समा संकटा क्लब र एफसी खुमलटारबीच प्रतिष्पर्धा हुनेछ ।
साताको लोकप्रीय