Kath khabar
रास्वपा नेता गणेश कार्कीले संयोजक पदबाट दिए राजीनामा
रास्वपा नेता गणेश कार्कीले संयोजक पदबाट दिए राजीनामा बारा–२ को निर्वाचन परिचालन समिति संयोजक रहेका कार्कीले एक विज्ञप्ति जारी गर्दै आफूले व्यक्तिगत तथा स्वास्थ्यका कारणले राजीनामा दिएको बताएका छन् ।
ललितपुर मेयर्स कप महिला ट्वान्टी-२० प्रतियोगिताको उपाधि एपिएफलाई
ललितपुर मेयर्स कप महिला ट्वान्टी-२० प्रतियोगिताको उपाधि एपिएफलाई एपिएफ लगातार तेस्रो पटक उपाधि जितेको हो । एपिएफले यसअघिका २ संस्करणमा सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै उपाधि जितेको थियो।
एसीसी प्रिमियर कपको लागि २१ सदस्यीय प्रारम्भिक टोली घोषणा
एसीसी प्रिमियर कपको लागि २१ सदस्यीय प्रारम्भिक टोली घोषणा समूह 'ए' मा आयोजक नेपाल सहित ओमान, कतार, मलेसिया र साउदी अरेविया छन् । समूह बी मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् ।
सरकारले मिटरब्याजको समस्या तत्काल समाधान गर्नुपर्छ : सभापति रवि लामिछाने
सरकारले मिटरब्याजको समस्या तत्काल समाधान गर्नुपर्छ : सभापति रवि लामिछाने ११ दिन पैदल हिँडेर सर्लाहीबाट काठमाडौँ आइपुगेका पीडितहरुसँग भेट्दै उनले मिटरब्याजको समस्या तत्काल समाधान गर्न सरकारसँग माग समेत गरेका छन् ।
मङ्गलबार देखि सूर्य नेपाल गल्फ च्यालेन्ज
मङ्गलबार देखि सूर्य नेपाल गल्फ च्यालेन्ज प्रतियोगितामा ३० प्रोफेसनल र ८ एमेच्योर गरी ३८ खेलाडीको सहभागिता रहने छ।
ललितपुर मेयर कप क्रिकेट : मधेससंग ललितपुर १ विकेटले पराजित
ललितपुर मेयर कप क्रिकेट : मधेससंग ललितपुर १ विकेटले पराजित यो जितसँगै मधेस ४ अङ्क जोडेर तालिकाको चौथो स्थानमा उक्लिएको छ । आयोजक ललितपुर अङ्क विहीन रहँदै तालिकाको पुछारमा छ ।
साफ यू–१७ महिला च्याम्पियनसिप - नेपाल रसियासँग पराजित
साफ यू–१७ महिला च्याम्पियनसिप - नेपाल रसियासँग पराजित अब नेपालले राउन्ड रोविन लिगको अन्तिम खेलमा मंगलबार आयोजक बंगलादेशसँग खेल्नेछ ।
एसीसी प्रिमियर कपको खेल तालिका सार्वजनिक,नेपाल समूह 'ए' मा
एसीसी प्रिमियर कपको खेल तालिका सार्वजनिक,नेपाल समूह 'ए' मा एसीसीले बिहीबार सार्वजनिक गरेको ड्र अनुसार नेपाल समूह 'ए' मा परेको छ । समूह 'ए' मा नेपालसँगै ओमानसँगै मलेसिया, कतार र साउदी अरेबिया छन् ।
ललितपुर मेयर कप महिला टी-२० : सुदूरपश्चिमद्वारा आयोजक ललितपुर मेयर्स-११ पराजित  
ललितपुर मेयर कप महिला टी-२० : सुदूरपश्चिमद्वारा आयोजक ललितपुर मेयर्स-११ पराजित   टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ३७ रन बनायो । सुदूरपश्चिमका लागि सम्झना खड्काले नटआउट ५१ रन बनाइन् ।
Weather Update