यूएईले नेपाललाई दियो ३ सय ११ रनको विशाल लक्ष्य, आसिफ खानले रचे इतिहास
बिहीबार, चैत २, २०७९
सन्दीपले दिलाए नेपाललाई दोश्रो सफलता
बिहीबार, चैत २, २०७९
सन्दीप लामिछानेले १६ ओभर २ बलमा दोश्रो विकेट लिए । सन्दीपले युएईका कप्तान मोहम्मद वासिमलाई ६ छक्कासहित ६३ रनमा आउट गरे ।
नेपालले टस हार्यो, पहिले फिल्डिङ गर्ने
बिहीबार, चैत २, २०७९
क्यानले बुधबार साँझ नै ११ हजार टिकट बिक्रि भएको जानकारी दिएको छ।
सहिद स्मारक ए डिभिजन लिग : आर्मीलाई हराउदै एपीएफको दोस्रो जित
बुधबार, चैत १, २०७९
जितसँगै एपीएफले ४ खेलमा ७ अंक जोडेको छ । आर्मीको यो पहिलो हार हो । आर्मीले ४ खेलमा ५ अंक जोडेको छ ।
सहिद स्मारक 'ए' डिभिजन लिग : शीर्ष स्थानको चर्च ब्वाइज र संकटा बराबरीमा
मंगलबार, फागुन ३०, २०७९
संकटाका मनिष डाँगीले दोस्रो हाफको अन्तिम मिनेटमा पेनाल्टी मिस गरेका थिए। उनको पेनाल्टीलाई चर्च ब्वाइजका गोलकिपर प्रिसोले विफल पारे।
सहिद स्मारक ए डिभिजन लिग : खुमलटारको दोस्रो जित
सोमबार, फागुन २९, २०७९
खेलको २१ औं मिनेटमा मनिषले गोल गर्दै खुमलटारलाई शुरुआती अग्रता दिलाएका थिए ।
स्पिनर सन्दीप लामिछाने बने प्लेयर अफ द म्याच
सोमबार, फागुन २९, २०७९
म्याच अफ द म्याचको अवार्ड लिएपछि सन्दीप भावुक बनेका थिए । उनले आँशु पुछ्दै नेपालका लागि खेल्न पाउनु आफ्नो भाग्य रहेको बताए ।
‘नेपहपको श्रीपेच लाइभ इन अस्ट्रेलिया’ हुँदै, विजेता भाइबरदेखी निर्णायकको प्रस्तुति रहने
सोमबार, फागुन २९, २०७९
आइसीसी विश्वकप लिग २ : नेपालसंग पपुआ न्यू गिनी ९ विकेटले पराजित
सोमबार, फागुन २९, २०७९
पपुआ न्यू गिनीले दिएको ९६ रनको लक्ष्य नेपालले ७.४ ओभरमै हासिल गरेको थियो ।
आईसीसी विश्वकप क्रिकेट लिग-२ : नेपाललाई चौथो सफलता
सोमबार, फागुन २९, २०७९
पीएनजीविरुद्ध नेपाली टोलीमा एक परिवर्तन भएको छ । गुलशन झा बेन्चमा बस्दा करण टोलीमा फर्किएका छन् ।
गोदावरी महोत्सव आयोजना हुँदै, “आर्थिक समृद्धिका लागि संस्कृति” मुख्य नारा
सोमबार, फागुन २९, २०७९
आन्तरिक पर्यटनमार्फत मनोरञ्जनका लागि सहज गन्तब्यको रुपमा रहेको गोदावरीमा महोत्सवमार्फत आर्थिक समृद्धिमा भूमिका खेल्ने विश्वास लिइएको छ ।
शहीद स्मारक ए डिभिजन लिगमा आजदेखि चौथो चरणका खेल, आज दुई खेल हुँदै
सोमबार, फागुन २९, २०७९
आज हिमालयन दोस्रो जितको खोजीमा हुनेछ । हिमालयन ३ खेलमा ४ अंक जोडेर नवौं स्थानमा रहेको छ ।
साताको लोकप्रीय