गोदावरी महोत्सव आयोजना हुँदै, “आर्थिक समृद्धिका लागि संस्कृति” मुख्य नारा
सोमबार, फागुन २९, २०७९

शहीद स्मारक ए डिभिजन लिगमा आजदेखि चौथो चरणका खेल, आज दुई खेल हुँदै
सोमबार, फागुन २९, २०७९
आज हिमालयन दोस्रो जितको खोजीमा हुनेछ । हिमालयन ३ खेलमा ४ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

सहिद स्मारक (ए) डिभिजन लिग : आर्मी र एनआरटीको रोमान्चक बराबरी
आइतबार, फागुन २८, २०७९
च्यासल मैदानमा आइतबार भएको खेलमा एनआरटी र आर्मीले ३-३ गोलको बराबरी खेलेका हुन् । रोमान्चक खेलमा शुरुआती अग्रता भने आर्मीले बनाएको थियो ।

युएईमाथि नेपालको कीर्तिमानी जित, एकदिवसीय अन्तराष्ट्रिय मान्यता कायमै
आइतबार, फागुन २८, २०७९
विश्वकप लिग २ को शीर्ष ३ मा रहने सम्भावना सकिएको युएईको एकदिवसीय अन्तराष्ट्रिय मान्यता समेत जोखिममा परेको छ ।

आइसिसी विश्वकप लिग २ : कप्तान रोहितले बनाए अर्धशतक
आइतबार, फागुन २८, २०७९
नेपालले ३०.२ ओभरमा ४ विकेट गुमाएर १२५ रन बनाएको छ । अहिले क्रिजमा रोहित र आरिफ शेख रहेका छन् ।

आइसिसी विश्वकप लिग २ - टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले दुवै अोपनर गुमायो
आइतबार, फागुन २८, २०७९
विश्वकप लिग-२ को शिर्ष ३ भित्र रहेर विश्वकप छनोटमा सिधै स्थान बनाउन नेपाललाई बाँकी रहेका तीन खेलमा शतप्रतिशत जितको नतिजा निकाल्नु पर्ने हुन्छ ।

आइसीसी विश्वकप क्रिकेट लिग २ : सन्दीप लामिछानेले लिए तेश्रो विकेट
बिहीबार, फागुन २५, २०७९
१५ औं ओभरको तेस्रो बलमा नेपालका लागि सन्दीप लामिछानेले विकेट लिँदै तेस्रो सफलता दिलाए। उनले ५० रन बनाएर खेलिरहेका टोनी उरालाई आरिफ शेखको हातबाट क्याच आउट गराए।
साताको लोकप्रीय