Kath Khabar
आज नेपाल प्यालेस्टाइनसंग भिड्दै
आज नेपाल प्यालेस्टाइनसंग भिड्दै साफ यु-२० च्याम्पियनसिपमा उपविजेता बनेको नेपाल एशियन छनोटको पहिलो चरण पार गर्दै दोस्रो चरणमा पुग्ने लक्ष्यमा छ ।
घरेलु मैदानमा हुने अन्तिम सिरिजका लागि नेपाली टोली घोषणा
घरेलु मैदानमा हुने अन्तिम सिरिजका लागि नेपाली टोली घोषणा यहि फागुन २५ देखि नेपाल, युएई र पिएनजीबीच लिग-२ को अन्तिम सिरिज हुँदैछ ।
पल्सर स्पोर्टस अवार्ड अन्तर्गत अलमुताईरीलाई उत्कृष्ट प्रशिक्षकको अवार्ड
पल्सर स्पोर्टस अवार्ड अन्तर्गत अलमुताईरीलाई उत्कृष्ट प्रशिक्षकको अवार्ड अवार्डका लागि अलमुताइरीसँगै, क्रिकेटका अस्ट्रेलियन डेभ ह्वाटमोर, पारा तेक्वान्दोका कविराज नेगी, बक्सिङका दीपक महर्जन र भलिबलका जगदीश भट्ट मनोनयनमा परेका थिए ।
युएईलाई ४२ रनले हराउँदै नेपाल लिग-२ को पाँचौ स्थानमा
युएईलाई ४२ रनले हराउँदै नेपाल लिग-२ को पाँचौ स्थानमा सोमबार दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको अन्तिम खेलमा नेपालले यूएईलाई ४२ रनले हराएको हो ।
आईसीसी विश्व कप क्रिकेट लिग-२ : पीएनजीले यूएईलाई ५ विकेटले हरायो
आईसीसी विश्व कप क्रिकेट लिग-२ : पीएनजीले यूएईलाई ५ विकेटले हरायो शृङ्खलामा नेपालले भोलि सोमवार यूएईसँग खेल्नेछ । नेपालले लिग-२ मा ५ खेल खेल्न बाँकी नै छ । बाँकी सबै खेल जितेमा नेपालले सोझै विश्व कप छनोट खेल्न पाउनेछ भने ३ खेल जिते एकदिवसीय मान्यता कायमै रहनेछ ।
एएफसी यू-२० महिला एसियन कप छनोटका लागि नेपाली राष्ट्रिय टोली प्यालेस्टाइन प्रस्थान
एएफसी यू-२० महिला एसियन कप छनोटका लागि नेपाली राष्ट्रिय टोली प्यालेस्टाइन प्रस्थान यो समूह टिम ‘बि’को हो। नेपाली टिमको मुख्य प्रशिक्षक यम प्रसाद गुरुङका अनुसार नेपालले आगमी मार्च ८ मा घरेलु टिम प्यालेस्टाइनसँग पहिलो खेल खेल्नेछ।
ग्लोबल आईएमई बैंकद्वारा डिजिटल होली योजना सार्वजनिक
ग्लोबल आईएमई बैंकद्वारा डिजिटल होली योजना सार्वजनिक यस योजना अन्तर्गत २०७९ सालको होलीपर्व अर्थात् फाल्गुन २२ र २३ गते ग्लोबल स्मार्ट प्लसबाट क्यूआर कोडमार्फत ग्राहकहरुले “जीआईबीएल- आफ्नो मनपर्ने रङको नाम” लेखी भुक्तानी गर्दा एक पटकको खरिदको १५ प्रतिशत (रु १५० सम्म) क्यासब्याक पाउनेछन् ।
आईसीसी विश्व कप क्रिकेट लिग-२ : यूएई पीएनजीसँग ९७ रनमै समेटियो
आईसीसी विश्व कप क्रिकेट लिग-२ : यूएई पीएनजीसँग ९७ रनमै समेटियो दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको यूएई २६ ओभर २ बलमा ९७ रनमात्र बनाउन सक्यो ।
विश्वकप लिग-२ : पपुवा न्यू गिनीलाई ३ विकेटले  हराउदै नेपाल विजयी
विश्वकप लिग-२ : पपुवा न्यू गिनीलाई ३ विकेटले  हराउदै नेपाल विजयी टस जितेर ब्याटिङ गरेको पीएनजी ४ बल बाँकी रहँदा नै अलआउट हुँदै १७९ रन जोडेको थियो।
आईसीसी विश्व कप क्रिकेट लिग-२ : नेपालले ५३ रन बनाउँदा ५ खेलाडी आउट
आईसीसी विश्व कप क्रिकेट लिग-२ : नेपालले ५३ रन बनाउँदा ५ खेलाडी आउट नेपालले १८ ओभरमा ५३ रन बनाउँदा ५ विकेट गुमाएको छ । ओपनर कुशल भुर्तेल पहिलो बलमै खाता नै नखोलिकन आउट भए । यस्तै ज्ञानेन्द्र मल्ल ६ रन बनाएर आउट हुँदा भीम सार्की ८ रनमा पेभेलियन फर्किए ।
Weather Update