Kath khabar
पल्सर स्पोर्टस अवार्ड अन्तर्गत अलमुताईरीलाई उत्कृष्ट प्रशिक्षकको अवार्ड
पल्सर स्पोर्टस अवार्ड अन्तर्गत अलमुताईरीलाई उत्कृष्ट प्रशिक्षकको अवार्ड अवार्डका लागि अलमुताइरीसँगै, क्रिकेटका अस्ट्रेलियन डेभ ह्वाटमोर, पारा तेक्वान्दोका कविराज नेगी, बक्सिङका दीपक महर्जन र भलिबलका जगदीश भट्ट मनोनयनमा परेका थिए ।
युएईलाई ४२ रनले हराउँदै नेपाल लिग-२ को पाँचौ स्थानमा
युएईलाई ४२ रनले हराउँदै नेपाल लिग-२ को पाँचौ स्थानमा सोमबार दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको अन्तिम खेलमा नेपालले यूएईलाई ४२ रनले हराएको हो ।
आईसीसी विश्व कप क्रिकेट लिग-२ : पीएनजीले यूएईलाई ५ विकेटले हरायो
आईसीसी विश्व कप क्रिकेट लिग-२ : पीएनजीले यूएईलाई ५ विकेटले हरायो शृङ्खलामा नेपालले भोलि सोमवार यूएईसँग खेल्नेछ । नेपालले लिग-२ मा ५ खेल खेल्न बाँकी नै छ । बाँकी सबै खेल जितेमा नेपालले सोझै विश्व कप छनोट खेल्न पाउनेछ भने ३ खेल जिते एकदिवसीय मान्यता कायमै रहनेछ ।
एएफसी यू-२० महिला एसियन कप छनोटका लागि नेपाली राष्ट्रिय टोली प्यालेस्टाइन प्रस्थान
एएफसी यू-२० महिला एसियन कप छनोटका लागि नेपाली राष्ट्रिय टोली प्यालेस्टाइन प्रस्थान यो समूह टिम ‘बि’को हो। नेपाली टिमको मुख्य प्रशिक्षक यम प्रसाद गुरुङका अनुसार नेपालले आगमी मार्च ८ मा घरेलु टिम प्यालेस्टाइनसँग पहिलो खेल खेल्नेछ।
ग्लोबल आईएमई बैंकद्वारा डिजिटल होली योजना सार्वजनिक
ग्लोबल आईएमई बैंकद्वारा डिजिटल होली योजना सार्वजनिक यस योजना अन्तर्गत २०७९ सालको होलीपर्व अर्थात् फाल्गुन २२ र २३ गते ग्लोबल स्मार्ट प्लसबाट क्यूआर कोडमार्फत ग्राहकहरुले “जीआईबीएल- आफ्नो मनपर्ने रङको नाम” लेखी भुक्तानी गर्दा एक पटकको खरिदको १५ प्रतिशत (रु १५० सम्म) क्यासब्याक पाउनेछन् ।
आईसीसी विश्व कप क्रिकेट लिग-२ : यूएई पीएनजीसँग ९७ रनमै समेटियो
आईसीसी विश्व कप क्रिकेट लिग-२ : यूएई पीएनजीसँग ९७ रनमै समेटियो दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको यूएई २६ ओभर २ बलमा ९७ रनमात्र बनाउन सक्यो ।
विश्वकप लिग-२ : पपुवा न्यू गिनीलाई ३ विकेटले  हराउदै नेपाल विजयी
विश्वकप लिग-२ : पपुवा न्यू गिनीलाई ३ विकेटले  हराउदै नेपाल विजयी टस जितेर ब्याटिङ गरेको पीएनजी ४ बल बाँकी रहँदा नै अलआउट हुँदै १७९ रन जोडेको थियो।
आईसीसी विश्व कप क्रिकेट लिग-२ : नेपालले ५३ रन बनाउँदा ५ खेलाडी आउट
आईसीसी विश्व कप क्रिकेट लिग-२ : नेपालले ५३ रन बनाउँदा ५ खेलाडी आउट नेपालले १८ ओभरमा ५३ रन बनाउँदा ५ विकेट गुमाएको छ । ओपनर कुशल भुर्तेल पहिलो बलमै खाता नै नखोलिकन आउट भए । यस्तै ज्ञानेन्द्र मल्ल ६ रन बनाएर आउट हुँदा भीम सार्की ८ रनमा पेभेलियन फर्किए ।
आईसीसी विश्वकप लिग २ - आज पीएनजीको सामना गर्दै नेपाल
आईसीसी विश्वकप लिग २ - आज पीएनजीको सामना गर्दै नेपाल नेपाल ३० खेलमा १३ मा हार र १५ मा जितसहित २८ अंकका साथ छैटौँ स्थानमा छ ।
Weather Update