विश्वकप लिग-२ : युएईसँग नेपाल ६८ रनले पराजित
बिहीबार, फागुन १८, २०७९
यूएईलाई ७ रनले हराउँदै नेपाल यू-१९ विश्व कपमा
बिहीबार, फागुन १८, २०७९
नेपालले पहिलो खेलमा सिङ्गापुरलाई ९६, दोस्रो खेलमा कुवेतलाई २४३, तेस्रो खेलमा हङकङलाई ९ विकेट र चौथो खेलमा मलेसियालाई १० विकेटले हराएको थियो ।
आईसीसी विश्व कप क्रिकेट लिग-२ : यूएईले नेपाललाई दियो २0८ रनको लक्ष्य
बिहीबार, फागुन १८, २०७९
आजको खेलमा नेपालले यूएईलाई हराएमा आफ्नो एकदिवसीय क्रिकेट इतिहासमा लगातार छैटौँ जितको कीर्तिमान बन्नेछ ।
यू-१९ विश्वकप छनौटको निर्णायक खेलमा यूएई विरुद्ध टस जितेर ब्याटिङ थालेको नेपालको खराब शुरुवात
बिहीबार, फागुन १८, २०७९
आजको खेल जित्ने टोलीले प्रतियोगिताको च्याम्पियन बन्दै २०२४ मा श्रीलंकामा हुने यू-१९ विश्वकप खेल्न पाउनेछ । यूएईसँग नेपाल २०१९ मा भोगेको १ रनको हारको बदला लिँदै विश्वकपमा पुग्न चाहन्छ ।
विश्वकप लिग टू - नेपाल र युएई भिड्दै
बिहीबार, फागुन १८, २०७९
नेपाल सबै खेलमा विजयी हुँदा शीर्ष तीन स्थान पक्का हुनेछ । नेपाल सबै खेलमा विजयी हुँदा र युएईले बाँकी ६ खेल जित्दा ३९ अंकमा मात्र पुग्न सक्छ ।
इटालीका अल्बेर्टो एनेस राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त
बुधबार, फागुन १७, २०७९
कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी बाहिरिए पछि एन्फाले मुख्य प्रशिक्षकका लागि दर्खास्त आह्वान गरेको थियो ।
आईसीसीको स्वीकृति आएसँगै सन्दीप गए युएई
बुधबार, फागुन १७, २०७९
आइसिसी विश्वकप लिग-२ अन्तर्गतको युएईमा हुने ४ मध्ये तीन खेल बाँकी रहेको छ। सिरिजको दोस्रो खेल नेपालले बिहीबार घरेलु टोली यूएईसँग खेल्नेछ।
क्यानले आजै सन्दीपलाई यूएई पठाउने तयारी गर्दै
बुधबार, फागुन १७, २०७९
यूएई र पपुवा न्युगिनी सम्मिलित शृंखला खेलिरहेका १ खेलाडी घाइते भएकाले उनको ठाउँमा सन्दीपलाई पठाउने तयारी गरिरहेको क्यानका कार्यवाहक सचिव दुर्गा पाठकले जानकारी दिएका छन ।
ललितपुर जिल्ला कराँते महासंघको अध्यक्षमा दयाराम महर्जन
बुधबार, फागुन १७, २०७९
यसबाट नेपाली कराँतेले केही राहतको महसुस गरेको छ । नयाँ केन्द्रीय कार्यसमितिको निर्देशन बमोजिम ललितपुरमा पनि नयाँ कार्य समिति गठन गरिएको हो ।
च्यासल रङ्गशाला उद्घाटनसँगै खेलकुद क्षेत्रमा बजेट बढाउने प्रधानमन्त्री प्रचण्डको घोषणा
मंगलबार, फागुन १६, २०७९
खेलकुद क्षेत्रले समाजलाई अनुशासित बनाउने उल्लेख गर्दै मर्यादा र संस्कृति स्थापित गर्नका लागि पनि खेल क्षेत्र महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले खेलकुदले राजनीतिक, कुटनीतिक र भाइचारा सम्बन्धको विकास हुने दाबी गर्नुभयो ।
पल्सर स्पोर्टस अवार्ड १९ औं संस्करणको ४ विधाको मनोनयन सार्वजनिक
मंगलबार, फागुन १६, २०७९
खेल क्षेत्रबाट अतुलनीय योगदान गरेर नेपालको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने खेलाडी, प्रशिक्षक, खेलकर्मी वा संस्थालाई मञ्चले हरेक वर्ष सम्मानित गर्दै आएको छ। फागुन २३ मा हुने १९ औं संस्करणको पल्सर स्पोर्ट्स अवार्डका लागि मञ्चले विभिन्न विधामा मनोनयन सार्वजनिक गरेको हो।
साताको लोकप्रीय