Kath khabar
यू-१९ विश्व कप एसिया छनोटमा नेपालले हङकङलाई ९ विकेटले हरायो
यू-१९ विश्व कप एसिया छनोटमा नेपालले हङकङलाई ९ विकेटले हरायो हङकङले दिएको १२१ रनको लक्ष्य नेपालले २२ ओभर १ बलमा १ विकेट गुमाएर भेटायो । नेपालका लागि आकाश त्रिपाठीले सर्वाधिक ६४ रन बनाए ।
यू-१९ विश्व कप एसिया छनोटमा नेपालले पायो १ सय २१ रनको लक्ष्य
यू-१९ विश्व कप एसिया छनोटमा नेपालले पायो १ सय २१ रनको लक्ष्य प्रतियोगितामा नेपाल सहित सिङ्गापुर, कुवेत, हङकङ, मलेसिया र आयोजक यूएईको सहभागिता रहेको छ । राउन्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली २०२४ मा श्रीलङ्कामा हुने १९ वर्षमुनिको विश्व कपका लागि छनोट हुनेछ ।
सन्दीपको मुद्धाको सुनुवाई न्यायाधीद्वय सपना प्रधान मल्ल र डा कुमार चुडालको इजलासमा
सन्दीपको मुद्धाको सुनुवाई न्यायाधीद्वय सपना प्रधान मल्ल र डा कुमार चुडालको इजलासमा लामिछानेलाई पुर्पक्षको लागि धरौटीमा छोड्ने उच्च अदालतको आदेश बदर गर्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा निवेदन दिएको थियो ।
उपत्यकाका यात्रु सार्वजनिक सवारीमा जोाखिमपूर्ण यात्रा गर्न बाध्य
उपत्यकाका यात्रु सार्वजनिक सवारीमा जोाखिमपूर्ण यात्रा गर्न बाध्य काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यात्रुले जोखिमपूर्ण यात्रा गर्नुपरेकाले चालु आर्थिक वर्षको शुरुवात देखि नै कारबाही अभियानलाई तीव्रता बनाइएको थियो । चालु आर्थिक वर्षको अहिलेसम्म यसरी यात्रा गराउने २१,५०८  सवारी चालकलाई कारबाही गरिएको छ ।
यूएई जाने राष्ट्रिय टोली घोषणा, परेनन् सन्दीप
यूएई जाने राष्ट्रिय टोली घोषणा, परेनन् सन्दीप बिहीबार नेपाल क्रिकेट संघ (क्यान) ले यूएईमा हुने त्रिकोणात्मक सिरिजका लागि १५ सदस्य टोलीको घोषणा गरेको छ । युएई जाने टोलीमा उनी परेका छैनन् ।
आइसिसी विश्वकप लिग २ मा नेपालले जित हासिल गरेपछि सन्दीप भन्छन्  - 'मेरो देशले क्रिकेट जितेको छ'
आइसिसी विश्वकप लिग २ मा नेपालले जित हासिल गरेपछि सन्दीप भन्छन् - 'मेरो देशले क्रिकेट जितेको छ' यसै सिरिजबाट राष्ट्रिय टोलीमा फर्किएका सन्दीपको उत्कृष्ट प्रदर्शन रहेको थियो । उनले सिरिजको चार खेलमा ४० ओभर बलिङ गरेर एक सय ८४ रन दिएर १३ विकेट हात पारेका थिए ।
आईसीसी विश्वकप लिग-२ : नेपाल चौथौ खेलमा पनि विजयी, स्कटल्यान्ड फेरि पराजित
आईसीसी विश्वकप लिग-२ : नेपाल चौथौ खेलमा पनि विजयी, स्कटल्यान्ड फेरि पराजित नेपालले त्रिकोणात्मक खेलका सबै ४ खेल जितेको छ। नेपालले शृङ्खलाका चारवटै खेल जितेको यो पहिलो पटक हो। अब नेपालको २८ खेलबाट २६ अङ्क भएको छ।
Weather Update