आइसिसी विश्वकप लिग २ - कप्तान रोहितको अर्धशतक, नेपाललाई अझै संघर्ष आवश्यक
मंगलबार, फागुन ९, २०७९
स्कटल्याण्डले दियो नेपाललाई २१३ रनको लक्ष्य
मंगलबार, फागुन ९, २०७९
नेपालका लागि स्पिनर सन्दीप लामिछाने एक्लैले ४ विकेट लिएका छन् भने करण केसीले ३, ललित राजवंशी र कुशल मल्लले १/१ विकेट लिए ।
एनसेलद्वारा पुल्चोक क्याम्पसका उत्कृष्ट विद्यार्थीलाई छात्रवृति तथा उत्कृष्टता सम्मान प्रदान
मंगलबार, फागुन ९, २०७९
यस वर्ष अर्थात २०७९ का लागि १८ वटा शीर्षक अन्तर्गत पहिलो वर्ष, दोस्रो वर्ष र तेस्रो वर्षको परीक्षाको नतिजाका आधारमा सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन, कम्प्युटर र मेकानिकल इन्जिनियरिङ् संकायका १८ जना विद्यार्थीलाई एनसेल छात्रवृत्ति सम्मान प्रदान गरिएको छ ।
आइसिसी विश्वकप लिग २ - नेपाललाई पाँचौं सफलता
मंगलबार, फागुन ९, २०७९
टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले ९ ओभरमा १ विकेट गुमाउँदै ४५ रन बनाएको छ।
विदेशमा खेल्न नपाउने उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्चमा सन्दीपको पुनरावेदन
सोमबार, फागुन ८, २०७९
यसअघि उच्चले राष्ट्रिय टिमबाट विदेशमा खेल्न नपाउने फैसला गरेपछि उनी पुनरावेदनका लागि सर्वोच्च अदालत गएका हुन् । अदालत स्रोतका अनुसार सन्दीपले गरेको पुनरावेदनमा फागुन १२ गतेलाई पेसी तोकिएको छ ।
नेपालमा नै पहिलो पटक "रु.९९९ मा नै मोबाइल डिस्प्ले टच फेर्न पाइने"
आइतबार, फागुन ७, २०७९
“मानिसहरुले अहिले डिस्प्लेको टच बिग्रिए पनि अधिक मूल्य तिरेर पुरै डिस्प्ले नै फेर्न बाध्य भएको हुँदा उनीहरूलाई बिग्रेको “डिस्प्ले टच“ सस्तो मूल्यमा नै फेरिदिने र मर्मत सेवा दिइनेछ ।
राष्ट्रपतिबाट आममाफी पाएका नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरी आज रिहा हुँदै
आइतबार, फागुन ७, २०७९
सांसद चौधरी ट्याक्टरमा आगजनी गरेको कसुरमा जिल्ला अदालत कैलालीबाट सुनाइएको ६ महिना कैद सजाय भुक्तान नगरि फरार सूचीमा रहेका थिए।
मलेसिया बसेर महिलाको चरित्र हत्या गर्ने व्यक्ति नेपाल फर्किने क्रममा विमानस्थलबाटै पक्राउ
शुक्रबार, फागुन ५, २०७९
उनलाई साइबर व्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनी उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप भई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
आईसीसी विश्वकप क्रिकेट लिग २ : कुशल भुर्तेल र ज्ञानेन्द्र मल्ल आउट
शुक्रबार, फागुन ५, २०७९
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा स्कटल्याण्डले दिएको २७५ रनको चुनाती नेपालले पछ्याइरहेको छ । ३ ओभरको समाप्तिमा २ विकेट गुमाएर नेपालले ३६ रन जोड्दै चुनौती पछइरहेको छ ।
दुई दिनको अवधिमा इनड्राइभर चलाउने ३७ चालक ट्राफिक प्रहरीको फन्दामा
शुक्रबार, फागुन ५, २०७९
‘नेपालमा दर्ता भएर संचालनमा आएका राइड शेयरिङहरूलाई भने कारबाही गरिएको छैन । तर, सडकमा यात्रु पर्खेने नाममा रोकेर सवारी आवागमनमा बाधा अवरोध पुर्याउनेहरूलाई भने ट्राफिक प्रहरीले कारबाही गर्दै आइरहेको छ ।’
स्कटल्यान्डविरुद्ध नेपालको सानदार बलिङ
शुक्रबार, फागुन ५, २०७९
नेपाली टोलीमा एक परिवर्तन भएको छ । नेपालको अघिल्लो खेलमा टिममा रहेका ललित नारायण राजवंशीको स्थानमा गुल्सन झाले स्थान बनाएका छन् ।
मेलम्चीको खानेपानी वितरण सञ्जालको अन्तिम परीक्षण शुरु
बिहीबार, फागुन ४, २०७९
अन्तिम परीक्षणको अवधिमा कसैले धारा खोलेमा परीक्षण असफल हुने र पुनः परीक्षण गर्नुपर्ने अवस्था सिर्जना भई मेलम्चीको खानेपानीको नियमित आपूर्ति समेत अवरूद्ध हुने जानकारी गराउँदछौँ ।
साताको लोकप्रीय