Kath Khabar
भारतलाई हराउदै नेपाल साफ यू २० को फाइनलमा
भारतलाई हराउदै नेपाल साफ यू २० को फाइनलमा फाइनल पुग्ने अर्को टोलीको टुंगो आजै हुने राउन्ड रोविनको अन्तिम खेलबाट लाग्नेछ ।
नर्भिकमा फागुन ७ गते सुगरका बिरामी लक्षित वृहत कार्यक्रम हुने
नर्भिकमा फागुन ७ गते सुगरका बिरामी लक्षित वृहत कार्यक्रम हुने दिउँसो १ बजेदेखि कार्यक्रम सुरु हुने र त्यसमा सहभागी हुनेहरूका लागि अस्पतालले निःशुल्क सुगर लेभल जाँचको सेवा समेत उपलब्ध गराउने अस्पतालले जनाएको छ ।
नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा भारतका मोन्टी देसाई नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा भारतका मोन्टी देसाई नियुक्त देसाई सन् २०१७ को एसीसी यू-१९ एसिया कपमा नेपालले भारतलाई हराउँदै ऐतिहासिक जित निकाल्दा नेपाली टिमको ब्याटिङ सल्लाहकारका रुपमा रहेका थिए ।
सन्दीप लामिछानेलाई भेट्न नेपाल आए पाकिस्तानी क्रिकेटर मोहम्मद रिजवान !
सन्दीप लामिछानेलाई भेट्न नेपाल आए पाकिस्तानी क्रिकेटर मोहम्मद रिजवान ! रिजवान टिट्वान्टी क्रिकेटको विश्वमा एक प्रसिद्ध ब्याट्सम्यान हुन् र हाल विश्व टिट्वान्टी वरीयतामा दोस्रो स्थानमा छन्।
रोमानिया, स्लोभाकिया लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्तिहरू पक्राउ
रोमानिया, स्लोभाकिया लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्तिहरू पक्राउ रोमानिया, स्लोभाकिया लगायतका देशहरूमा पठाइदिन्छु भन्दै नगद ३१ लाख ९० हजार रुपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
भारतका चर्चित कलाकारले दशरथ रंगशाला तताउने
भारतका चर्चित कलाकारले दशरथ रंगशाला तताउने ‘नेभरल्याण्ड कन्सर्ट’ अगाडि आयोजकले क्लब बिट समेत राखेको छ । रोड टु नेभरल्याण्ड नाम दिइएको यो कार्यक्रममा १७ फेब्रुअरी नेपाली गायक नविन के भट्टराई र अकिल सचदेवा र १८ फेब्रुअरीका सिक्किमका र्यापर युएण्डबी क्बल प्लाटिनममा प्रस्तुत हुनेछन् ।
भिरमा अड्किएका गौतमको सशस्त्र प्रहरीद्वारा सकुशल उद्वार
भिरमा अड्किएका गौतमको सशस्त्र प्रहरीद्वारा सकुशल उद्वार सोही जिल्लाको कुश्मा नगरपालिका ७ दुर्लुङ्गचोक बस्ने ५३ वर्षिय गौतम गिरी हिड्ने क्रममा यही माघ १९ गते भिरमा खसेका थिए ।
पढेर जागिर होइन, उद्यमी बन्ने हो
पढेर जागिर होइन, उद्यमी बन्ने हो “मलाई पढेर जागिर खाने भन्दा पनि आफूले केही उद्यम गर्ने कुरामा धेरै चासो छ, तालिम पाएपछि धेरै गर्न सकिन्छ जस्तो लागेको छ” उनले भनिन् ।
‘राष्ट्रिय विलक्षण प्रतिभा सम्मान'बाट विभिन्न श्रष्टा सम्मानित
‘राष्ट्रिय विलक्षण प्रतिभा सम्मान'बाट विभिन्न श्रष्टा सम्मानित विलक्षण क्रियसन प्रा.लि. तथा ब्युटी न्युज नेपालको छैटौं वार्षिकोत्सवको अवसरमा काठमाडौंको नाचघरमा आयोजित ‘राष्ट्रिय विलक्षण प्रतिभा सम्मान-२०७९’ बाट उनीहरु सम्मानित भएका हुन् ।
सन्दीप प्रकरणमा पुनरावेदन उपर आज सुनुवाइ हुँदै
सन्दीप प्रकरणमा पुनरावेदन उपर आज सुनुवाइ हुँदै लामिछानेलाई पुर्पक्षका लागि धरौटीमा छोड्ने उच्च अदालत पाटनको आदेश बदर गर्न माग गर्दै महान्यायधिवक्ताको कार्यालयले सर्वोच्चमा पुनरावेदन गरेको थियो ।
Weather Update