Kath Khabar
क्यानद्धारा सन्दीप लामिछानेमाथि लगाएको निलम्बन फुकुवा
क्यानद्धारा सन्दीप लामिछानेमाथि लगाएको निलम्बन फुकुवा तर उनलाई पुर्पक्षको लागि धरौटीमा छोड्ने उच्च अदालतको आदेश बदर गर्न माग गर्दै मंगलबार महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा निवेदन दिएको छ ।
क्यान बोर्ड बैठकमा अध्यक्ष चन्दको राजीनामा माग
क्यान बोर्ड बैठकमा अध्यक्ष चन्दको राजीनामा माग क्यान बोर्ड बैठकमा १७ वटा एजेन्डामा छलफल हुनेछ । पूर्व कप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवाको विषय छलफलको एजेन्डामा छ।
क्यानको बैठक बस्दै, टी-२० लिग र सन्दीपको निलम्वन फुकुवाका विषयमा छलफल हुने
क्यानको बैठक बस्दै, टी-२० लिग र सन्दीपको निलम्वन फुकुवाका विषयमा छलफल हुने १७ वटा एजेन्डामा छलफल हुने कार्यसमिति बैठकको मुख्य एजेन्डा नेपाल टी-ट्वान्टी लिग प्रतियोगिता सम्बन्धि र पूर्व कप्तान सन्दीप लामिछानेको निलम्वन फुकुवाका विषयमा रहेको छ ।
यान्त्रिक चेकिङ्गमा अवस्था ठिक नभएका सवारी साधन चलाउने २५ जना चालक कारवाहीमा
यान्त्रिक चेकिङ्गमा अवस्था ठिक नभएका सवारी साधन चलाउने २५ जना चालक कारवाहीमा १ सय ५ भन्दा बढी सवारी साधन चेक गर्दा हेण्डब्रेक नभएका, लाइटहरू दुरुस्त नभएका, टायर धेरै घिस्रिएका लगायत अवस्था ठिक नभएका २५ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही गरिएको हो ।
विदेशी ब्राण्डको नक्कली मदिरा बनाएर बिक्री, तीन व्यक्ति समातिए
विदेशी ब्राण्डको नक्कली मदिरा बनाएर बिक्री, तीन व्यक्ति समातिए ललितपुरको महालक्ष्मी नगरपालिकामा कारखाना सञ्चालन गरेर ब्ल्याक लेबलसहितका विदेशी मदिरा बनाउने कार्यमा संलग्नलाई पक्राउ गरेको हो ।
पर्यटन प्रर्वद्धनका लागि चेम्बरको आयोजनामा कर्पोरेट गल्फ सम्पन्न
पर्यटन प्रर्वद्धनका लागि चेम्बरको आयोजनामा कर्पोरेट गल्फ सम्पन्न पुरुषतर्फ नीतिममनी राज भण्डारी ४० उच्च स्कोर सहित पुरस्किृत हुनुभयो । महिलातर्फ ३२ स्कोर सहित आर्सिया बानुले पुरस्कृत हुनुभयो ।
नेपाली महिला फुटबल टिमको मुख्य प्रशिक्षकमा अनन्त थापा नियुक्त
नेपाली महिला फुटबल टिमको मुख्य प्रशिक्षकमा अनन्त थापा नियुक्त टोलीको सहायक प्रशिक्षकमा गंगा गुरुङ र गोलकिपिङ प्रशिक्षकमा सुरजकुमार लामा नियुक्त भएका छन् ।
क्यानका अध्यक्ष चतुरबहादुर चन्दसहित पाँचजना पदाधिकारीको राजीनामा माग
क्यानका अध्यक्ष चतुरबहादुर चन्दसहित पाँचजना पदाधिकारीको राजीनामा माग क्यानका सात पदाधिकारीद्वारा अध्यक्ष चतुरबहादुर चन्द, कार्यबाहक महासचिव प्रशान्तविक्रम मल्ल, कोषाध्यक्ष रोशन सिंह, दुर्गा पाठक र पदम खड्काको राजीनामा माग गरिएको हो ।
अवैध रूपमा वाह्य मुलुकतर्फ लैजान लागेको राहदानी र प्रहरी चारित्रिक प्रमाणपत्र सहित दुई जना पक्राउ
अवैध रूपमा वाह्य मुलुकतर्फ लैजान लागेको राहदानी र प्रहरी चारित्रिक प्रमाणपत्र सहित दुई जना पक्राउ पक्राउ पर्नेहरूमा ललितपुर, ललितपुर महानगरपालिका-३ घर भएका ३८ वर्षीय अमित बोगटी र नवलपरासी (पूर्व) विनयी त्रिवेणी गाउँपालिका-७ घर भएकी ३८ वर्षीया सोनी कुमारी गुरुङ रहेका छन् ।
राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ अन्तर्गत कसूरमा संलग्न व्यक्तिहरू पक्राउ
राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ अन्तर्गत कसूरमा संलग्न व्यक्तिहरू पक्राउ पूर्व राष्ट्रिय क्रिकेट खेलाडी समेत रहेका महवुवले कम्तीमा दुई जना नेपाली खेलाडीलाई आर्थिक प्रलोभन देखाई स्पट फिक्सिङ गर्ने प्रयास गरेको, मोहमद आदिल आलमलाई एउटा नो बल र एउटा वाईड बल फाल्नको लागि एप्रोच आएकोमा उनले खेलेका कम्तीमा दुई वटा खेलमा सोही प्रकृतिको खेल खेलेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
Weather Update