आइएमई पेबाट सजिलै टिकट काटेर बुढासुब्बा गोल्ड कप फुटबल प्रतियोगिता हेर्न सकिने
सोमबार, फागुन २८, २०८०
नेप्से राताम्मै
मंगलबार, फागुन २२, २०८०
नेप्सेमा आज १३ वटा समुहहरूको शेयर कारोबार भएको मध्ये सामूहिक लगानी कोष समुहको सूचक बढेको छ भने वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, अन्य र शेयर ट्रेडिङ समुहहरूको सूचक घटेका छन् ।
नेदरल्यान्ड्स र नामिबियाबीचको लिगचरणको अन्तिम खेल वर्षाका कारण अवरुद्ध
आइतबार, फागुन २०, २०८०
पहिलो खेलमा नेपाल विरुद्ध विस्फोटक ब्याटिङ गरेर कम बलमा शतकको नयाँ विश्वकीर्तिमान राखेका निकोल इटन क्रिजमा छन् । उनले २९ बलमा २ छक्का र २ चौकाको सहयोगमा ३४ रन बनाइसकेका छन् ।
वाफ च्याम्पियनसिपको फाइनलमा आज नेपाल र जोर्डनबीच प्रतिस्पर्धा, साम्बाले नखेल्ने
बिहीबार, फागुन १७, २०८०
यसअघि समूह चरण र सेमिफाइलका खेल भने फिफा विन्डोमा भएका कारण उनले खेलेकी हुन् । फाइनल भने फिफा विन्डो बाहिरको खेल हो । वाफ च्याम्पियनसिपमा साम्बाले खेलेका सबै ४ खेलमा नै गोल गरेकी थिइन् ।
त्रिकोणात्मक टी-२० सिरिज : नेदरल्यान्ड्ससँग नेपाल २ रनले पराजित
बुधबार, फागुन १६, २०८०
कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा ४ विकेट गुमाएर १८४ रन बनाएको थियो ।
टि-२० आईमा पनि नेपाल नामिबियासँग पराजित
मंगलबार, फागुन १५, २०८०
यसअघि लिग-२ अन्तर्गत दुवै ओडीआईमा हार बेहोरेको नेपाल नामिबियासँग लगातार तेस्रो खेलमा पराजित भएको हो । नेपालले अब दोस्रो खेल बुधबार नेदरल्यान्ड्ससँग खेल्नेछ ।
साम्बाको अन्तर्राष्ट्रिय फुटबलमा ५० गोल पूरा
शुक्रबार, फागुन ११, २०८०
योसँगै ‘साम्बा’ले अन्तर्राष्ट्रिय फुटबलमा राष्ट्रिय टोलीका लागि ५० गोल पूरा गरेकी छिन् । सन् २०१४ मा भुटानविरुद्ध बेन्चबाट मैदान प्रवेश गरेको केही मिनेटमै पहिलो अन्तर्राष्ट्रिय गोल गरेकी उनले लामो यात्रापछि यो आँकडा भेटेकी हुन् ।
साताको लोकप्रीय