Kath khabar
राइडरले कुनै कमिसन तिर्नु नपर्ने नयाँ राइड शेयरिङ प्लेटफर्म "सेफ राइड" बजारमा
राइडरले कुनै कमिसन तिर्नु नपर्ने नयाँ राइड शेयरिङ प्लेटफर्म "सेफ राइड" बजारमा यात्रुको सुरक्षामा केन्द्रित भएकाले नाम नै "सेफ राइड" नाम रहेको कम्पनीले जनाएको छ । "प्रयोगकर्ताले एप खोल्ने बित्तिकै आफ्नो लोकेसनको राइडर भेटाउन सक्नेछन्," सेफ राइडका सह-संस्थापक प्रकाश मालाकार भन्छन्, "राइड शेयर गरिसकेपछि एपबाटै नजिकका मान्छेलाई लोकेसन शेयर गर्न सकिन्छ ।
विमानस्थलमा भिजिविलिटी कम हुँदा आन्तरिक तथा बाह्य उडान प्रभावित
विमानस्थलमा भिजिविलिटी कम हुँदा आन्तरिक तथा बाह्य उडान प्रभावित त्यस्तै मलेसियाको क्वालालाम्पुरबाट नेपाल आएको नेपाल एयरलाइन्सको आरए-४१६ विमान पनि काठमाडौंमा अवतरण हुन नसकेपछि भारतको कोलकत्ता डाइभर्ट गरिएको छ ।
ट्राफिक प्रहरीद्धारा ८६ ओटा सवारी चालक अनुमति पत्र निलम्बनका लागि बिभागमा पत्राचार 
ट्राफिक प्रहरीद्धारा ८६ ओटा सवारी चालक अनुमति पत्र निलम्बनका लागि बिभागमा पत्राचार  निलम्बनका लागि पठाईएका सवारी चालक अनुमती पत्र मध्ये १ जना २९ पटक सम्म ट्राफिक प्रहरीको कार्वाहीमा परेका थिए । 
१० नेपाली खेलाडी ढाका म्याराथनमा दौडिदै
१० नेपाली खेलाडी ढाका म्याराथनमा दौडिदै जनवरी २० तारिखमा हुने प्रतियोगिताको फुल म्याराथनतर्फ पुरुषमा किरणसिंह बोगटी, सन्तोष विक्रम विष्ट र करण बहादुर खड्का तथा महिलामा विन्द्राधन्के श्रेष्ठ र पुष्पा भण्डारीले प्रतिस्पर्धा गर्ने छन्।
नेपालले विश्व टेबलटेनिसमा भेट्रान च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दै
नेपालले विश्व टेबलटेनिसमा भेट्रान च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दै जनवरी १५ देखि २१ सम्म संचालन हुने च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न नेपाली खेलाडीहरु संजय अर्याल, प्रकाश बहादुर धाख्वा, रक्त मानन्धर, राजेन्द्र दुलाल र निम जोशी र प्रशिक्षकमा अनिता महर्जन त्यस तर्फ जाने कार्यक्रम रहेको भेट्रान खेलाडी तथा प्रशिक्षक राजेन्द्र दुलालले जानकारी गराए ।
आफ्नै प्रशासकीय भवन निर्माण गर्दै महालक्ष्मी नगरपालिका
आफ्नै प्रशासकीय भवन निर्माण गर्दै महालक्ष्मी नगरपालिका साविकका इमाडोल, टिकाथली, सिद्धिपुर, लुभु र लामाटार गाविस मिलेर बनेको महालक्ष्मी नगरपालिका उपत्यकाको सबैभन्दा बढी बसोबास वृद्धि भइरहेको नगर हो । तर, महालक्ष्मी नगरपालिकाको आफ्नै प्रशासकीय भवन भने थिएन ।
यातायात कार्यालय एकान्तकुनाका प्रमुखलाई ८ महिना कैद र ९ हजार जरिवाना 
यातायात कार्यालय एकान्तकुनाका प्रमुखलाई ८ महिना कैद र ९ हजार जरिवाना  कार्यालय प्रमुख आनन्दकेशरी पोखरेलले ८ लाख ५९ हजार रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको अनुसन्धानले देखाएको थियो । ०६९ वैशाख देखि असारसम्म ट्रायलमा फेल भएका १,२०० जनाको नतिजामा फेरबदल गरिएको थियो ।
जनकपुरलाई हराउँदै विराटनगर नेपाल टी-२० क्रिकेट लिगको फाइनलमा
जनकपुरलाई हराउँदै विराटनगर नेपाल टी-२० क्रिकेट लिगको फाइनलमा जनकपुर पहिलो क्वालिफायरमा लुम्बिनी अल स्टारसँग पराजित भएको थियो । विराटनगरले अब उपाधिका लागि लुम्बिनी अल स्टार्ससँग खेल्नेछ ।
प्रतिनिधि सभाको बैठक दिउसो १ बजेको लागि सर्यो
प्रतिनिधि सभाको बैठक दिउसो १ बजेको लागि सर्यो नेपाली कांग्रेसको बैठक जारी रहेपछि बैठक सारिएको अनुमान छ।
चेल्सीलाई ४-० ले हराउदै म्यानचेस्टर सिटी एफए कपको चौथो चरणमा
चेल्सीलाई ४-० ले हराउदै म्यानचेस्टर सिटी एफए कपको चौथो चरणमा सिटीको जितमा रियाद महरेजले २ गोल गरेका थिए भने जुलियन अल्भारेज र फिल फोडेनले १-१ गोल गरेका थिए । यो हारसँगै चेल्सी भने एफए कपबाट बाहिरिएको छ ।
Weather Update