नेपाल टी-२० लिग - पारिश्रमिकबारे क्यान र खेलाडीबीच सहमति भएपछि आजको खेल सुरु
मंगलबार, पुस १९, २०७९

सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालद्वारा पठाओ र इनड्राइभ बन्द गर्न माग
मंगलबार, पुस १९, २०७९
निजी सवारी साधनले भाडामा यात्रु बोक्न थालेपछि सार्वजनिक यातायात सेवा धरासायी बन्दै गएको भन्दै महासंघले यस्ता सवारीसाधनलाई कार्वाहीको माग गरेको हो ।
1672657303.jpg)
नर्भिक इन्टरनेशनल हस्पिटलद्धारा मृगौला प्रत्यारोपण सेवाको सुरुवात
सोमबार, पुस १८, २०७९
मृगौला फेल भई उपचार गराइरहेका ६६ वर्षीय पुरुषमा उनकी ५५ वर्षीया पत्नीले दान दिएको मृगौला सफलतापूर्वक प्रत्यारोपण गरिएको छ भने ५४ वर्षीय अर्का पुरुषमा उनकी ३० वर्षीया छोरीले दिएको मृगौलाको सफल प्रत्यारोपण गरिएको छ ।

अल्का अस्पतालमा पाँच दिनसम्म निःशुल्क स्वास्थ्य शिविर हुने
सोमबार, पुस १८, २०७९
शिविरमा स्वास्थ्य जाँच गरिएकाहरुलाई चिकित्सकको सिफारिस अनुसार निःशुल्क ल्याब जाँच र औषधि वितरण पनि गरिने अस्पतालले जनाएको छ । शिविरमा सहभागी इच्छुकलाई आइभिएफमा १ लाख छुटको व्यवस्था मिलाइएको छ ।

को हुन् ब्राजिलका महान फुटबलर पेले ?
शुक्रबार, पुस १५, २०७९
पेलेको नाममा सबैभन्दा धेरै ह्याट्रिकको कीर्तिमान पनि छ । पेलेले आफ्नो करियरमा सबैभन्दा बढी ९२ ह्याट्रिक गरेका छन् । यो सूचीमा पेलेभन्दा पछि अरु धेरै खेलाडी छन् ।

सहिद स्मारक ‘ए’ डिभिजन लिग फागुन १९ गतेबाट शुरु हुने
बिहीबार, पुस १४, २०७९
लिग डबल राउण्ड रोबिनको आधारमा हुनेछ । लिगको मिति तय एन्फाले बिहीबार ‘ए’ डिभिजनका १४ क्लबलाई बैठकमा डाकेको थियो । गत हप्ता बसेको बैठकले बिहीबार लिगको मिति तय गर्न एन्फा र क्लब सहमत भएका थिए ।

पुजापाठसहित गृहमन्त्री रवि लामिछाने सरकारी निवासमा, पिर्के सलामी लिन अस्वीकार
बिहीबार, पुस १४, २०७९
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले अघिल्ला मन्त्री जसरी रातो पिर्कामाथि उभिएर लिइँदै आएको परम्परा ‘पिर्के सलामी’ लिन अस्वीकार गर्नुभएको छ।
पोखरामा व्यापक दर्शकहरुकाबीच नेपथ्यको कन्सर्ट सम्पन्न
बुधबार, पुस १३, २०७९
मंसिर १६ गते विराटनगरबाट शुरु भएको ‘मानवताको लागि नेपथ्यको देशव्यापी यात्रा’ एक महिना पूरा गरी पुस १६ गते सम्पन्न हुँदैछ। नेपथ्यले पुस १६ गते शनिवार मानव सेवा आश्रमकै आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा प्रस्तुति दिँदैछ।

बैंक अफ काठमाण्डूद्वारा क्लियरिङ्गका चेक मेसिनबाट जम्मा गर्ने सेवाको शुभारम्भ
बुधबार, पुस १३, २०७९
यस सेवाको शुभारम्भ पश्चात् ग्राहक महानुभावले भौतिक रुपमा कुनै भौचर नभरिकन केबल आफ्नो जम्मा गर्नुपर्ने क्लियरिङ्गका चेकहरु मेसिनबाट सोझै आफ्नो खातामा जम्मा गर्न मिल्ने ब्यवस्था रहेको छ ।

खेलाडीहरुद्वारा राष्ट्रिय खेलकुद परिषद घेराउ
मंगलबार, पुस १२, २०७९
उनीहरुले खेलकुदमा राजनीतिक हस्तक्षेप बन्द गर, राष्ट्रिय खेलकुद परिषद् खारेज गर, खेलकुदको स्वायतता सहतिको अतिक्रमण बन्द गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए । नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रदीप जोशीले राखेपको दादागीरि स्वीकार्य नहुने बताए ।

ट्राफिक नियम उल्लंघनको जरिवाना बढ्यो, १६ वटा कसुरमा १५ सय रुपैयाँ जरिवाना हुने
मंगलबार, पुस १२, २०७९
‘जरिवाना र कारबाही गर्दा पनि नियम उल्लंघन गर्ने गरेको पाइयो। दैनिकजसो ३ हजार देखि ४ हजार सम्म उल्लंघन गर्नेहरू हुन्छन्,’ उनले भने, ‘५ सय रुपैयाँ त हो नि भनेर पटकपटक तिर्नेहरू देखियो।
1672038137.jpg)
नर्भिक अस्पतालद्वारा साधारणसभा आह्वान, यस्ता छन् एजेण्डा
सोमबार, पुस ११, २०७९
साधारण सभाले सञ्चालक समितिबाट भएको प्रस्ताव बमोजिम आर्थिक वर्ष २०७८/७९ को नाफाबाट आफ्ना शेयरधनीलाई ४० प्रतिशत लाभांश वितरणको निर्णयलाई अनुमोदन गर्नेछ ।

'द भ्वाइस अफ' नेपालको ग्राण्ड फिनाले आज
शुक्रबार, पुस ८, २०७९
ब्लाइन्ड अडिसनमा छानिएका ६४ जना प्रतिभा ब्याटल, लाइभ हुँदै फाइनलमा पुगेका हुन ।
साताको लोकप्रीय