Kath Khabar
कानुनी रूपमै नेपालमा दर्ता प्रक्रिया शुरु गर्दै इनड्राइभ 
कानुनी रूपमै नेपालमा दर्ता प्रक्रिया शुरु गर्दै इनड्राइभ  इन्ड्राइभले अहिले ड्राइभरबाट कमिसन लिने गरेको छैन् ।  इनड्राइभले स्थानीय ड्राइभरहरूका लागि थप आम्दानीका अवसरहरू सिर्जना गरेर स्थानीय अर्थव्यवस्थालाई बढावा दिन मद्दत गरिरहेको कम्पनीको दावी छ ।  इनड्राइभ एपमा स्थानीय पुलिससँग सीधै जोडिन सक्ने गरी आपातकालीन कल बटन समावेश गरिएको छ ।
खराब मौसमका कारण प्रभावित भएको त्रिभुवन विमानस्थलको उडान अवतरण सुरु
खराब मौसमका कारण प्रभावित भएको त्रिभुवन विमानस्थलको उडान अवतरण सुरु खराब मौसमका कारण केही विमानलाई डाइभर्ट गरिएको थियो । बाक्लो हुस्सुका कारण बिहान अबेरसम्म उडान तथा अवतरण हुन सकेको थिएन ।
बिहेमा नाच्न नदिँदा, १ जनाको ज्यान गयो
बिहेमा नाच्न नदिँदा, १ जनाको ज्यान गयो प्रहरीका अनुसार साबिर राउत गद्दीको विवाहमा सैमुल्लाह राउत गद्दी पनि गएको र विवाहमा नाचगान गर्ने व्यक्तिलाई सैमुल्लाहले नाच्न नदिएको विवादमा झगडा भएको थियो । झगडा हुँदा जाजुल राउत गद्दी समेतको टिमले सैमल्लाहलाई कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
सोनीले बनाएको क्यामेरा सेन्सर प्रयोग हुन्छ आईफोनमा
सोनीले बनाएको क्यामेरा सेन्सर प्रयोग हुन्छ आईफोनमा कम्पनीले सोनीको सेन्सर प्रयोग गर्दै आएको एक दशकपछि खुलासा गर्नुले कम्पनी आफ्ना विवरण कति गोप्य राख्न खोज्छ भन्ने कुरा पुष्टि हुन्छ । एप्पलको वेबसाइट वा अन्य विभिन्न साइटमा आईफोनको क्यामेराका बारेमा थुप्रै कुरा जान्न पाइन्छ । उदाहरणका लागि कति मेगापिक्सेलको, कति रेजोलुसन र कति अपार्चरको क्यामेरा सेन्सर प्रयोग भएको छ...
विश्वकप ट्रफीसँगै सुतेको तस्बिर सार्वजनिक गरे मेसीले
विश्वकप ट्रफीसँगै सुतेको तस्बिर सार्वजनिक गरे मेसीले अर्जेन्टिनाका कप्तान लिओनल मेसीले फिफा विश्वकपको ट्रफीसँगै सुतेको तस्बिर सार्वजनिक गरेका छन्।
नेपाल टेलिकमद्धारा नयाँ सिम बिक्री तथा सिम परिवर्तन सम्बन्धी व्यवस्थामा सुधार
नेपाल टेलिकमद्धारा नयाँ सिम बिक्री तथा सिम परिवर्तन सम्बन्धी व्यवस्थामा सुधार स्वयं उपस्थित हुने ग्राहकलाई मात्र सिमकार्ड उपलब्ध गराइने छ र परिचय पत्रको प्रतिलिपिलाई सक्कल परिचय पत्रको नाम, बुबाको नाम, परिचय पत्र नम्बर र जारी भएको मिति र जिल्लाका आधारमा रुजु गरिन्छ ।
एनसेलद्वारा रोमाञ्चक विश्वकप फुटबल फाइनलको विशेष लाइभ स्क्रिनिङ
एनसेलद्वारा रोमाञ्चक विश्वकप फुटबल फाइनलको विशेष लाइभ स्क्रिनिङ कार्यक्रम स्थलमा दुई ठूला डिजिटल स्क्रिन बाहेक दर्शकको सुविधाका लागि अन्य स्क्रिनहरूमा समेत देखाइएको अर्जेन्टिना र फ्रान्स बीचको फाइनल खेलको प्रत्यक्ष प्रसारण एकदमै उल्लासमय बनेको थियो ।
फ्रान्सका करिम बेन्जिमाद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा
फ्रान्सका करिम बेन्जिमाद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा फ्रान्सेली फुटबलमा मुख्य प्रशिक्षक डिडियर डेसच्याम्प र बेन्जिमाको सम्बन्ध सुमधुर नभएको टिप्पणी हुँदै आएको थियो । त्यसअघि ब्ल्याकमेलिङ काण्डमा फसेपछि बेन्जिमा सन् २०१६ देखि २०२१ सम्म प्रतिबन्धमा रहेका थिए ।
शेयर लगानीकर्ताहरुलाई सहजता प्रदान गर्दै स्मार्ट कारोबार मोबाइल एप, यस्ता छन् विशेषता
शेयर लगानीकर्ताहरुलाई सहजता प्रदान गर्दै स्मार्ट कारोबार मोबाइल एप, यस्ता छन् विशेषता “म आफैं प्राविधिक विश्लेषण गर्छु । आफू पनि सक्रिय रुपमा शेयर कारोबार गरिरहेको बेला कम्पनी एनालाइसिस गर्न समय लाग्ने भएकाले लगानीकर्ताको समय बचत होस् भन्नका लागि सूचीकृत सबै कम्पनीको रियलटाइम एनालाइसिस एपमा उपलब्ध गराइएको हो,”
अर्जेन्टिनालाई ३६ वर्षपछि विश्वकप जिताउदै मेस्सी बने सर्वकालिन महान् फुटबल खेलाडी 
अर्जेन्टिनालाई ३६ वर्षपछि विश्वकप जिताउदै मेस्सी बने सर्वकालिन महान् फुटबल खेलाडी  कतारको लुसैल रङ्गशालामा आइतवार लियोनेल मेस्सी सबैको आकर्षणको केन्द्रमा थिए। आफ्नो लोभलाग्दो खेलजीवनमा पाउन नसकिरहेको एउटा उपाधि अन्ततः उनले त्यहाँ हात पारे।
फिफा विश्वकप २०२२ - कुन अवार्ड कसले जिते ?
फिफा विश्वकप २०२२ - कुन अवार्ड कसले जिते ? गोल्डेन बुट अवार्ड फ्रान्सका केलियन एमबाप्पेलाई प्रदान गरियो। यो अवार्ड प्रतियोगितामा सबैभन्दा बढी गोल गर्ने खेलाडीलाई दिइन्छ। केलियन एम्बाप्पेले यस पटक टूर्नामेंटमा ८ गोल गर्न सफल भए, उनले एउटा पेनाल्टी सुटआउट सहित फाइनलमा ४ गोल गरेका थिए ।
फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४-२ ले हराउँदै अर्जेन्टिना ३६ वर्षपछि तेस्रो पटक विश्व च्याम्पियन
फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४-२ ले हराउँदै अर्जेन्टिना ३६ वर्षपछि तेस्रो पटक विश्व च्याम्पियन यसअघि अर्जेन्टिना सन् १९७८ र सन् १९८६ मा विश्व च्याम्पियन बनेको थियो । फाइनल खेल अतिरिक्त समयमा ३-३ गोलको बराबरीमा सकिएको थियो । फाइनल खेलको मुख्य आकर्षण फ्रान्सेली सुपरस्टार एमबाप्पेको ह्याट्रिक थियो भने अन्तिम विश्वकप खेलेका लियोनल मेस्सीले पनि उक्त खेलमा दुई गोल गरेका थिए ।
Weather Update