इरान सरकारद्वारा २६ वर्षीय फुटबल खेलाडीलाई मृत्यु दण्डको सजाय
आइतबार, पुस ३, २०७९
फिफा विश्वकप २०२२ : को बन्ला विश्व च्याम्पियन, अर्जेन्टिना वा फ्रान्स ?
आइतबार, पुस ३, २०७९
तथ्याङ्क अनुसार फिफा विश्वकपको फाइनलमा फ्रान्सको टोलीको जितको सम्भावना ३५ प्रतिशत छ भने अर्जेन्टिनाको जित्ने सम्भावना ३५.१ प्रतिशत छ । यति मात्र होइन, खेल बराबरी हुनेमा २९.१ प्रतिशतको अपेक्षा छ । यदि यस्तो भयो भने विजेताको टुंगो पेनाल्टी सुटआउटबाट हुनेछ।
रुपन्देहीमा यसरी गरियो नेपाल-भारत संयुक्त सैनिक अभ्यास
शुक्रबार, पुस १, २०७९
विपद् व्यवस्थापनको समयमा उद्दार र स्वास्थ्य उपचार लगायत प्रतिविद्रोह तथा प्रतिआतंकवाद जस्ता विषयहरु समावेश गरी संचालन भएको उक्त संयुक्त अभ्यासको यो १६औं संस्करण हो ।
१० हजार मासिक किस्तामा २०० सीसी एड्भेन्चर मोटरसाइकल
शुक्रबार, पुस १, २०७९
‘एनएच टी-२००’को मूल्य ६ लाख २५ हजार रुपैयाँ निर्धारण गरेर विक्री हुँदै आएको छ । डबल च्यानल एबीएस भएको सबैभन्दा सस्तो एड्भेन्चर मोटरसाइकल किन्ने ग्राहकले नगद छुटपछि ३ लाख डाउन पेमेन्ट र ३ लाख कर्जा सुविधा लिन सक्नेछन् । यसरी कर्जा लिनेले मासिक ९ हजार ९९ रुपैयाँ तिर्नु पर्छ ।
लियोनल मेस्सी वा केलियन एमबाप्पे कसले पाउँछ गोल्डेन बुट ? खेल बराबर भएमा निर्णय कसरी हुन्छ ?
शुक्रबार, पुस १, २०७९
यदि लियोनेल मेस्सी, केलियन एमबाप्पे वा अन्य कुनै खेलाडीले समान गोल गरेका छन् भने कुन खेलाडीले सबैभन्दा कम पेनाल्टी गोल गरेका छन् भन्ने कुरा थाहा हुनेछ। अर्थात् सबैभन्दा कम पेनाल्टी पाउने खेलाडीलाई गोल्डेन बुट दिइनेछ ।
यस्तो छ बजाज मोटरसाइकलका नयाँ मूल्यसूची
बिहीबार, मंसिर २९, २०७९
कम्पनीले सार्वजनिक गरेको नयाँ मूल्यसूचीका अनुसार १४ मोडलका मोटरसाइकलको मूल्य वृद्धि भएको छ । त्यसमा मोडल अनुसार कम्पनीले २ हजार रुपैयाँदेखि ५ हजार रुपैयाँसम्म मूल्य वृद्धि गरेको हो ।
स्विट्जरल्यान्ड देखि १५ हजार किलोमिटर पैदल यात्रा गरेर नेपाल आइपुगेका थोमस केलेनबर्गर
बिहीबार, मंसिर २९, २०७९
उनले आफ्नो विश्व पैदल यात्रा १५ महिना अघि २०२१ अगस्ट २१ मा आफ्नी आमालाई श्रद्धाञ्जली दिएर सुरु गरेका थिए।
फ्रान्स उपाधिबाट एक कदम टाढा, अर्जेन्टिनासँग फाइनल भिडन्त
बिहीबार, मंसिर २९, २०७९
हालको विश्वकपमा फ्रान्सेली टोलीले अहिलेसम्म उत्कृष्ट प्रदर्शन गरिरहेको छ । यो विश्वकपमा फ्रान्सले एक खेल मात्र हारेको छ । सन् २००२ पछि पहिलो पटक फिफा विश्वकपमा कुनै टोली लगातार दोस्रो पटक फाइनलमा पुगेको हो ।
चितवन गार्डेन रिसोर्टमा बिहे भोज खाँदा २०० भन्दा बढी बिरामी, सांसद रवि लामिछानेको उपस्थितिमा रिसोर्टमा शील
बुधबार, मंसिर २८, २०७९
विवाह भोजमा सहभागी भएका २ सय जनाभन्दा बढी एकै पटक बिरामी परेपछि जिल्ला प्रशासन कार्यालयले होटल शील गरेको हो । चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मा र चितवन क्षेत्र नं.२ का सांसद रवि लामिछानेको उपस्थितिमा रिसोर्टमा शील लगाइएको हो ।
१५ लाख नगद दिई हत्या स्वीकार्न बाध्य
बुधबार, मंसिर २८, २०७९
अभियुक्त शिवले आफूलाई टिप्पर धनी बिमलले १५ लाख नगद दिने लोभ देखाएर हत्या स्वीकार्न बाध्य बनाएको प्रहरीलाई बयान दिएका छन् । टिप्पर बिमलले चलाएको बेला ठक्कर दिएको खुलेको प्रहरीको दाबी छ ।
विश्वकप २०२२ : क्रोएसियालाई ३-० गोलअन्तरले हराउँदै अर्जेन्टिना फाइनलमा
बुधबार, मंसिर २८, २०७९
अल्भारेजले ३९ औँ तथा ६९ औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनाको जित सुनिश्चित गरे । अर्जेन्टिनाले फाइनलमा अब मोरक्को र फ्रान्सबीच हुने दोस्रो सेमिफाइनल खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
साताको लोकप्रीय