विश्वकपको पहिलो सेमिफाइनल खेल आज क्रोएसिया-अर्जेन्टिनाबीच हुँदै, मेस्सी फाइनलबाट एक कदम टाढा
मंगलबार, मंसिर २७, २०७९
अर्जेन्टिनालाई कारबाही स्वरूप १६ हजार अमेरिकी डलरसम्म जरिवाना हुनसक्ने
सोमबार, मंसिर २६, २०७९
कप्तान लियोनेल मेसी पनि त्यो खेलका दौरान र खेल सकिएपछि पहेँलो कार्ड पाउने १७ जना खेलाडी-अफिसियल मध्ये १ थिए । एकै खेलमा ५ पहेँलो कार्ड पाएको र अनुशासनहीन गतिविधिले जरीवाना हुने भएको हो । नेदरल्यान्ड्सलाई पनि जरिवाना हुन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएका छन् ।
राजस्व कार्यालयका कर्मचारी भन्दै होटल, पसलबाट रकम असुल्ने ८ जना पक्राउ
सोमबार, मंसिर २६, २०७९
‘आन्तरिक राजस्व कार्यालयका कर्मचारी हौँ’ भन्दै उनीहरूले कर असुलीको नाममा ठगी र किर्ते काम गरेको पाइएपछि उनीहरूलाई पक्राउ गरि अनुसन्धान भइरहेको परिसरका प्रमुख एवम् वरिष्ठ प्रहरी उपरीक्षक भरतबहादुर बोहराले जानकारी दिनुभयो ।
मेयर बालेनको फुटबलमा पनि उत्कृष्ठ प्रदर्शन
सोमबार, मंसिर २६, २०७९
मैदानमा प्रमुख ११ टीममा महानगरका विभिन्न वडाबाट निर्वाचित जनप्रतिनिधिहरु थिए भने प्रशासकीय अधिकृत ११ मा महानगरका कर्मचारी र नगर प्रहरीहरु थिए । नगर प्रहरीका प्रमुख राजु पाण्डे पनि उक्त टिमबाट खेलेका थिए ।
विश्वकप सेमिफाइनल र फाइनलको लाइभ नेपाल टेलिभिजन र नेटटिभी एपले प्रशारण गर्न नपाउने
सोमबार, मंसिर २६, २०७९
“त्यसो त हामीले विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण गर्ने अधिकार पाए लगत्तै नेपाल टेलिभिजनलाई लिखित पत्रमार्फत सहकार्यका लागि आग्रह गरेका थियौँ,” उनले भने, “तर लामो समयसम्म उहाँहरूबाट त्यसको जवाफ नै आएन ।”
अखिल क्रान्तिकारीको सहकार्यमा नाटक 'ज्ञानको चिहान' प्रदर्शन हुँदै
आइतबार, मंसिर २५, २०७९
सिल्पी थिएटरमा प्रदर्शन हुने नाटक पौष १३ देखि ३० गतेसम्म चल्नेछ ।
विश्वकपका क्वाटरफाइनल खेलहरु आजबाट सुरु, ब्राजिल-क्रोएसिया र अर्जेन्टिना-नेदरल्याण्ड्स भिड्ने
शुक्रबार, मंसिर २३, २०७९
यस्तै दोस्रो क्वाटरफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ ।
पृथ्वी राजमार्गमा पिकअप गाडी र मोटरसाइकल एकापसमा ठोक्किँदा विदेशी नागरिकको मृत्यु
बिहीबार, मंसिर २२, २०७९
नारायणगढबाट काठमाडौँ जाँदै गरेको ना ४१ प ५४८ नंको मोटरसाइकल र धादिङबाट मुग्लिनतर्फ आउँदै गरेको गरेको बागमती प्रदेश ०३-००१ च १६८२ नंको पिकअप गाडी ठक्कर खाएको हो। ठक्कर खाएका दुवै सवारीसाधन सडकबाट ५० मिटर तल खसेका छन्।
काठमाडौ उपत्यकामा सवारी चलाउनेका लागि आयो कडा नियम
बुधबार, मंसिर २१, २०७९
लागुऔषध खाएर गाडी चलाएका ५ जना विरुद्ध पनि लागुऔषध सेवनको कसुरमा ५ दिन म्याद थप गरेर मुद्दा अघि बढाइएको प्रहरीले जनाएको छ। उनीहरूलाई किटको प्रयोग गरी पिसाब जाँच गर्दा लागुऔषध सेवन गरेको पाइएको थियो।
विश्वकप २०२२ को पहिलो ह्याट्रिक संगै पोर्चुगल क्वाटरफाइनलमा
बुधबार, मंसिर २१, २०७९
विश्वकप १९६६ मा तेस्रो भएको पोर्चुगल २००६ मा चौथो भएको थियो। फिफा विश्वकपमा यो नै पोर्चुगलको उत्कृष्ट नतिजा हो। त्यसयता २०१० मा अन्तिम १६ बाट बाहिरिएको पोर्चुगल २०१४ मा समूह चरणबाटै बाहिरिएको थियो।
३१ लाख रुपैयाँमा १४ सिटे इलेक्ट्रीक मिनीबस
बुधबार, मंसिर २१, २०७९
इलेक्ट्रीक पावरवाट चल्ने यो मिनीबसमा ड्राइभर बाहेक १४ जनाले आरामदायी सिटमा बसेर यात्रा गर्न पाउने छन् । कम्पनीले यो मिनीबसमा २८.८ किलोवाट आवरको लिथीयम आयोन फस्फेट ब्याट्री दिएको छ । उक्त ब्याट्रीलाई फुलचार्ज गर्दा १२० देखि १५० किलोमिटरसम्म चलाउन मिल्ने कम्पनीको दावी छ ।
कपिलवस्तुका न्यायाधीश भुवन गिरी माथि बलात्कारको आरोप
मंगलबार, मंसिर २०, २०७९
कपिलवस्तु प्रहरीले उजुरी लिन नमानेपछि पीडित महिला एक साताअघि राष्ट्रिय मानव अधिकार अयोग र महिला आयोगमा पुगेर उजुरी दिएकी थिईन
एयरब्याग भएको हेलमेट लन्च हुँदै
मंगलबार, मंसिर २०, २०७९
सो एयरब्याग हेलमेट २०२० देखि परीक्षण भइरहेको छ । उक्त परीक्षणमा बाइक दुर्घटनाको समयमा एयरब्याग खुल्नु भन्दा अघि र पछाडिको परिणामको बारेमा परीक्षण भइरहेको छ ।
साताको लोकप्रीय