Kath Khabar
विश्वकप २०२२ : क्रोएसियालाई ३-० गोलअन्तरले हराउँदै अर्जेन्टिना फाइनलमा
विश्वकप २०२२ : क्रोएसियालाई ३-० गोलअन्तरले हराउँदै अर्जेन्टिना फाइनलमा अल्भारेजले ३९ औँ तथा ६९ औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनाको जित सुनिश्चित गरे । अर्जेन्टिनाले फाइनलमा अब मोरक्को र फ्रान्सबीच हुने दोस्रो सेमिफाइनल खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
विश्वकपको पहिलो सेमिफाइनल खेल आज क्रोएसिया-अर्जेन्टिनाबीच हुँदै, मेस्सी फाइनलबाट एक कदम टाढा
विश्वकपको पहिलो सेमिफाइनल खेल आज क्रोएसिया-अर्जेन्टिनाबीच हुँदै, मेस्सी फाइनलबाट एक कदम टाढा यी दुई टोली पछिल्लो पटक २०१८ विश्वकपको समूह चरणमा भिडेका थिए । जसमा क्रोएसियाले अर्जेन्टिनालाई ३-० ले हराएको थियो । यसबाहेक यी दुईबीच थप ४ खेल भएका छन् ।
अर्जेन्टिनालाई कारबाही स्वरूप १६ हजार अमेरिकी डलरसम्म जरिवाना हुनसक्ने
अर्जेन्टिनालाई कारबाही स्वरूप १६ हजार अमेरिकी डलरसम्म जरिवाना हुनसक्ने कप्तान लियोनेल मेसी पनि त्यो खेलका दौरान र खेल सकिएपछि पहेँलो कार्ड पाउने १७ जना खेलाडी-अफिसियल मध्ये १ थिए । एकै खेलमा ५ पहेँलो कार्ड पाएको र अनुशासनहीन गतिविधिले जरीवाना हुने भएको हो । नेदरल्यान्ड्सलाई पनि जरिवाना हुन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएका छन् ।
राजस्व कार्यालयका कर्मचारी भन्दै होटल, पसलबाट रकम असुल्ने ८ जना पक्राउ
राजस्व कार्यालयका कर्मचारी भन्दै होटल, पसलबाट रकम असुल्ने ८ जना पक्राउ ‘आन्तरिक राजस्व कार्यालयका कर्मचारी हौँ’ भन्दै उनीहरूले कर असुलीको नाममा ठगी र किर्ते काम गरेको पाइएपछि उनीहरूलाई पक्राउ गरि अनुसन्धान भइरहेको परिसरका प्रमुख एवम् वरिष्ठ प्रहरी उपरीक्षक भरतबहादुर बोहराले जानकारी दिनुभयो ।
मेयर बालेनको फुटबलमा पनि उत्कृष्ठ प्रदर्शन
मेयर बालेनको फुटबलमा पनि उत्कृष्ठ प्रदर्शन मैदानमा प्रमुख ११ टीममा महानगरका विभिन्न वडाबाट निर्वाचित जनप्रतिनिधिहरु थिए भने प्रशासकीय अधिकृत ११ मा महानगरका कर्मचारी र नगर प्रहरीहरु थिए । नगर प्रहरीका प्रमुख राजु पाण्डे पनि उक्त टिमबाट खेलेका थिए ।
विश्वकप सेमिफाइनल र फाइनलको लाइभ नेपाल टेलिभिजन र नेटटिभी एपले प्रशारण गर्न नपाउने
विश्वकप सेमिफाइनल र फाइनलको लाइभ नेपाल टेलिभिजन र नेटटिभी एपले प्रशारण गर्न नपाउने “त्यसो त हामीले विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण गर्ने अधिकार पाए लगत्तै नेपाल टेलिभिजनलाई लिखित पत्रमार्फत सहकार्यका लागि आग्रह गरेका थियौँ,” उनले भने, “तर लामो समयसम्म उहाँहरूबाट त्यसको जवाफ नै आएन ।”
अखिल क्रान्तिकारीको सहकार्यमा नाटक 'ज्ञानको चिहान' प्रदर्शन हुँदै
अखिल क्रान्तिकारीको सहकार्यमा नाटक 'ज्ञानको चिहान' प्रदर्शन हुँदै सिल्पी थिएटरमा प्रदर्शन हुने नाटक पौष १३ देखि ३० गतेसम्म चल्नेछ ।
विश्वकपका क्‍वाटरफाइनल खेलहरु आजबाट सुरु, ब्राजिल-क्रोएसिया र अर्जेन्टिना-नेदरल्याण्ड्स भिड्ने
विश्वकपका क्‍वाटरफाइनल खेलहरु आजबाट सुरु, ब्राजिल-क्रोएसिया र अर्जेन्टिना-नेदरल्याण्ड्स भिड्ने यस्तै दोस्रो क्वाटरफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ ।
पृथ्वी राजमार्गमा पिकअप गाडी र मोटरसाइकल एकापसमा ठोक्किँदा विदेशी नागरिकको मृत्यु
पृथ्वी राजमार्गमा पिकअप गाडी र मोटरसाइकल एकापसमा ठोक्किँदा विदेशी नागरिकको मृत्यु नारायणगढबाट काठमाडौँ जाँदै गरेको ना ४१ प ५४८ नंको मोटरसाइकल र धादिङबाट मुग्लिनतर्फ आउँदै गरेको गरेको बागमती प्रदेश ०३-००१ च १६८२ नंको पिकअप गाडी ठक्कर खाएको हो। ठक्कर खाएका दुवै सवारीसाधन सडकबाट ५० मिटर तल खसेका छन्।
काठमाडौ उपत्यकामा सवारी चलाउनेका लागि आयो कडा नियम
काठमाडौ उपत्यकामा सवारी चलाउनेका लागि आयो कडा नियम लागुऔषध खाएर गाडी चलाएका ५ जना विरुद्ध पनि लागुऔषध सेवनको कसुरमा ५ दिन म्याद थप गरेर मुद्दा अघि बढाइएको प्रहरीले जनाएको छ। उनीहरूलाई किटको प्रयोग गरी पिसाब जाँच गर्दा लागुऔषध सेवन गरेको पाइएको थियो।
विश्वकप २०२२ को पहिलो ह्याट्रिक संगै पोर्चुगल क्वाटरफाइनलमा
विश्वकप २०२२ को पहिलो ह्याट्रिक संगै पोर्चुगल क्वाटरफाइनलमा विश्वकप १९६६ मा तेस्रो भएको पोर्चुगल २००६ मा चौथो भएको थियो। फिफा विश्वकपमा यो नै पोर्चुगलको उत्कृष्ट नतिजा हो। त्यसयता २०१० मा अन्तिम १६ बाट बाहिरिएको पोर्चुगल २०१४ मा समूह चरणबाटै बाहिरिएको थियो।
३१ लाख रुपैयाँमा १४ सिटे इलेक्ट्रीक मिनीबस
३१ लाख रुपैयाँमा १४ सिटे इलेक्ट्रीक मिनीबस इलेक्ट्रीक पावरवाट चल्ने यो मिनीबसमा ड्राइभर बाहेक १४ जनाले आरामदायी सिटमा बसेर यात्रा गर्न पाउने छन् । कम्पनीले यो मिनीबसमा २८.८ किलोवाट आवरको लिथीयम आयोन फस्फेट ब्याट्री दिएको छ । उक्त ब्याट्रीलाई फुलचार्ज गर्दा १२० देखि १५० किलोमिटरसम्म चलाउन मिल्ने कम्पनीको दावी छ ।
Weather Update