सन् २०२३ देखि उपत्यकाका सम्पदा क्षेत्रमा साझाका ‘होप अन होप अफ’ सिटी बस सञ्चालन हुने
सोमबार, मंसिर १९, २०७९
फिफा विश्वकप २०२२ : रोनाल्डोलाई पछि पार्दै लियोनल मेस्सीले इतिहास रचे
आइतबार, मंसिर १८, २०७९
अर्जेन्टिनाका लागि लियोनल मेस्सीले आफ्नो १००० औं खेलमा इतिहास रचेका छन् । यो खेलमा उनले टोलीका लागि पहिलो गोल गरे र विश्वकपमा टोलीका लागि सर्वाधिक गोलकर्ता बने। मेस्सीको यो विश्वकपमा ९ औं गोल हो ।
फिफा विश्वकप फुटबलमा आज नकआउट चरणका दुई खेलहरु हुँदै
आइतबार, मंसिर १८, २०७९
शनिबार राति भएको अन्तिम १६ को खेलमा अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अस्ट्रेलियाविरुद्ध गोल गर्दै विश्वकपको नकआउटमा पहिलो गोल गरेका थिए।
गोकुल बाँस्कोटाको घरमा भेटिएको शङ्कास्पद वस्तु सेनाद्वारा निष्क्रिय, बम नभएको पुष्टि
आइतबार, मंसिर १८, २०७९
सेनाले शंकास्पद वस्तु निष्क्रिय पारेपछि उक्त वस्तु बम नभएको पुष्टि सेनाले जनाएको छ।
"नेपालमै बनेको ‘यति’ हेल्मेट", माग धेरै, उत्पादन थोरै
शुक्रबार, मंसिर १६, २०७९
यति ब्रान्डका हाफ फेस र फुल फेस हेल्मेटको मूल्य नेपाली बजारमा ९ सय देखि ३५ सय रुपैयाँ सम्म छ । नेपाली पहिचान झल्किने र नेपालमै बनेका सुरक्षित हेल्मेट प्रयोग गर्न पाउनु आफैमा गर्वको विषय हो । त्यसैले त यसको माग धान्न समेत कम्पनीलाई गार्हो भएको छ ।
विश्वकपमा आज ब्राजिल र पोर्चुगल सहितका चार खेल हुँदै
शुक्रबार, मंसिर १६, २०७९
समूह 'ई' को शुक्रबार बिहान भएको खेलमा अन्तिम खेलमा जापान समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ भने चार अङ्क जोडेको स्पेन उपविजेतामा सीमित भएको छ। स्पेनविरुद्धको खेलमा जापानको जितसँगै जर्मनीको नकआउट चरणमा प्रवेश गर्ने योजना भने सफल हुन सकेन । जर्मनीले कोस्टारिकालाई ४-२ ले हराएपनि अघि बढ्न सकेन...
काठमाडौंमा राति १२ बजेसम्म रेस्टुरेन्ट र बिहान ४ बजेसम्म क्लब-डिस्को खोल्न पाइने
बिहीबार, मंसिर १५, २०७९
यसअघि १० बजे नै काठमाडौंमा पसल र मनोरञ्जनका व्यवसाय बन्द गराउने नियम रहेकोमा काठमाडौं जिल्ला सुरक्षा समितिले समय बढाएको हो । नयाँ नियम अनुसार रक्सी पसल राति १० बजेसम्म र रेस्टुरेन्टहरू राति १२ बजेसम्म सञ्चालन गर्न पाइने छ ।
क्षमताभन्दा बढी सामान बोक्ने ७५ ट्रक र ट्रिपर कारबाहीमा
बिहीबार, मंसिर १५, २०७९
३२ वटा सवारी साधनलाई यातायात व्यवस्था ऐन २०४९ बजोजिम १ हजार रुपैयाँ जरिवाना गरिएको र ४३ वटा सवारी साधनमा बढी भएको सामान भने कारवाही स्वरुप हटाइएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
स्मार्ट क्युआरमा सहकारीहरूको मोबाइल बैकिङ एप-एम डबली मार्फत भुक्तानी गर्न सकिने
बिहीबार, मंसिर १५, २०७९
इन्फो डेभलपरद्वारा संचालित एम डबली सहकारीहरुलाई लक्षित गरिएको मोबाइल बैकिङ सेवा हो । हाल १ सय ७० भन्दा धेरै सहकारीमा संचालनमा ल्याईएको एम डबलीमा स्मार्ट क्युआर सेवा सुरु गरिएको हो ।
समूह ‘सी’ को विजेता बन्दै अर्जेन्टिना विश्वकपको प्रि–क्वार्टरफाइनलमा
बिहीबार, मंसिर १५, २०७९
बिहिबार बिहान भएको समूह ‘सी’ अन्तर्गतको आफ्नो समूहको अन्तिम खेलमा अर्जेन्टिनाले पोल्यान्डलाई २-० गोलको अन्तरले हराउँदै अर्जेन्टिना फिफा विश्वकप २०२२ को प्रि-क्वार्टरफाईनलमा प्रवेश गरेको हो ।
साताको लोकप्रीय