Kath Khabar
चोरी भएका २२ ओटा दुई पाङग्रे सवारी साधन आज सम्बन्धित धनीलाई हस्तान्तरण
चोरी भएका २२ ओटा दुई पाङग्रे सवारी साधन आज सम्बन्धित धनीलाई हस्तान्तरण धनि नखुलेका ३६ वटा सवारी साधन भने यातायात व्यवस्था कार्यालय र भन्सार कार्यालयमा बुझाइएको छ ।
फिफा विश्वकपमा आजदेखि समुह चरणका अन्तिम खेल सुरु
फिफा विश्वकपमा आजदेखि समुह चरणका अन्तिम खेल सुरु आज समूह 'ए' र समूह 'बी' का दुई दुई खेलहरु हुनेछन् ।
नेपाल टेलिकमद्धारा मुलुकभर ई-सिम बितरण
नेपाल टेलिकमद्धारा मुलुकभर ई-सिम बितरण आइफोन वा एन्ड्रोइडको सेटिङमा एया्ड मोबाईल प्लान वा ए्याड डाटा प्लान भन्ने अप्सन देखियो भने पनि त्यसमा सामान्यतः ई-सिम चल्छ भन्ने कुरा थाहा हुन्छ, टेलिकमले भनेको छ ।
काठमाडौँमा पहिलो डिजिटल हेल्थ कन्फरेन्स हुँदै
काठमाडौँमा पहिलो डिजिटल हेल्थ कन्फरेन्स हुँदै सम्मेलनमा नेपालका डिजिटल हेल्थसम्बद्ध सरकारी तथा गैरसरकारी सङ्घसंस्थाका प्रतिनिधि र अन्य सरोकारवालाहरुको उल्लेख्य उपस्थिति रहनेछ ।
विश्वकपमा आज चार खेल हुँदै , ब्राजिल र स्वीट्जरल्यान्डको खेल राती ९ः४५ बजे
विश्वकपमा आज चार खेल हुँदै , ब्राजिल र स्वीट्जरल्यान्डको खेल राती ९ः४५ बजे तेस्रो खेलमा ब्राजिल र स्वीट्जरल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । खेल स्टेडियम ९७४ मा राति ९ः४५ बजे हुनेछ ।
४ महिनामा १ हजार १८ वटा विद्युतीय गाडी भित्रिए, गत बर्षकोको तुलनामा झण्डै दोब्बर
४ महिनामा १ हजार १८ वटा विद्युतीय गाडी भित्रिए, गत बर्षकोको तुलनामा झण्डै दोब्बर विदेशी मुद्राको सञ्चिति कम हुँदै गएको भन्दै सरकारले पेट्रोल र डिजलबाट चल्ने निजी प्रयोजनका गाडी आयातमाा प्रतिबन्ध लगाएपछि विद्युतीय गाडीको आयात बढेको हो । यस्तै सरकार र निजी क्षेत्रले देशका विभिन्न ठाउँमा चार्जिङ स्टेशन बनाइरहेको, गाडी चार्जमा  विद्युत् महशुल शुल्क पनि घट्दै गएको र डिजल तथा पट्रोलको भाउ बढिरहेकाले विद्युतीय...
विश्वकप २०२२ : अर्जेन्टिनासंग मेक्सिको २-० ले पराजित
विश्वकप २०२२ : अर्जेन्टिनासंग मेक्सिको २-० ले पराजित अन्य खेलहरुमा, साउदीमाथि २-० को जित निकालेको पोल्यान्ड ४ अंकसहित समूह "सी"को शीर्षस्थानमा रहेको छ । ३ अंक बटुलेको साउदीले समूह चरणको अन्तिम खेलमा मेक्सिको विरुद्ध प्रतिस्पर्धा गर्ने छ । पोल्यान्डसँग गोलरहित खेलेको मेक्सिकोलाई अर्जेन्टिना विरुद्धको हारले अन्तिम १६ मा स्थान बनाउन कठिन हुने भएको छ ।
विश्वकप २०२२ इरानसंग वेल्स  २-०ले पराजित
विश्वकप २०२२ इरानसंग वेल्स २-०ले पराजित केहीबेर अघि सकिएको खेलमा इरानले वेल्सलाई २-० गोलले हरायो । इरानका लागि थपिएको समयको नवौँ मिनेटमा चेस्मीनीले र अन्तिम मिनेटमा रामिन रेजियानले गोल गरे । वेल्सका गोलकिपर वाइनी हेनेस्सीले ८६ औँ मिनेटमा रातो कार्ड पाएपछि वेल्स १० खेलाडीमा सीमित थियो ।
विश्वकपमा किन मास्क लगाएर खेलिरहेका छन् दक्षिण कोरियाका कप्तान सन ?
विश्वकपमा किन मास्क लगाएर खेलिरहेका छन् दक्षिण कोरियाका कप्तान सन ? चान्सेल एम्बेम्बासँग टक्कर हुँदा उनको आँखामा चोट लागेको थियो । आँखाको चोटलाई पूर्णरूपमा निको बनाउन उनले शल्यक्रिया गर्नुपर्‍यो । यसले गर्दा सन दक्षिण कोरियाको विश्वकप टोलीमा नपर्ने सम्भावना थियो । त्यसका बाबजुत पनि दक्षिण एसियाकै यी स्टारलाई विश्वकपमा देख्न पाइएको छ ।
विश्वकपमा गोल गरेपछि ब्रेल एम्बोलोले किन गरेनन् ‘सेलिब्रेसन’ ?
विश्वकपमा गोल गरेपछि ब्रेल एम्बोलोले किन गरेनन् ‘सेलिब्रेसन’ ? स्विटजरल्याण्डको जितमा क्यामरुनी मूलका ब्रेल एम्बोलोले गोल गरे । उनले खेलको ४८ औं मिनेटमा निर्णायक गोल गरेका हुन् । ब्रेलको जन्म १४ फेब्रुअरी १९९७ मा क्यामरुनमा भएको थियो । उनका बुबा अहिले पनि क्यामरुनमै बस्छन् ।
Weather Update