Kath Khabar
फिफा विश्वकपः क्यामरुनमाथि स्विट्जरल्याण्ड जित
फिफा विश्वकपः क्यामरुनमाथि स्विट्जरल्याण्ड जित स्विट्जरल्याण्डको जितमा ब्रिल एम्बोलोले गरेको १ गोल नै निर्णायक गोल साबित भयो । उनले खेलको ४८ औँ मिनेटमा साकिरीको पासमा गोल गरेका थिए ।
विश्वकप २०२२ : जर्मनीमाथि जापानको सानदार जित
विश्वकप २०२२ : जर्मनीमाथि जापानको सानदार जित खेलको ३३औं मिनेटमा जर्मनीका गुन्डोगनले पेनाल्टीमार्फत् गोल गरेका थिए ।
इको फ्लोले सुविधाजनक पावर स्टेशनहरु ल्याउने
इको फ्लोले सुविधाजनक पावर स्टेशनहरु ल्याउने अब, इको फ्लोले आफ्नो ज्ञान र अनुभवलाई त्यस्तो उत्पादनहरु निर्माण गर्नमा खर्चिएका छन्, जुन डिजाइनमा अब्बल, उद्योगकै पहिलो रचना र शक्तिशाली ऊर्जा भण्डारण उत्पादनहरू हुनेछन् ।
काठमाडौं ६ मा सर्वेन्द्रलाई हराउँदै शिशिर खनाल विजयी
काठमाडौं ६ मा सर्वेन्द्रलाई हराउँदै शिशिर खनाल विजयी काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टीले ४ वटा क्षेत्रमा जित हासिल गरिसकेको छ । यसअघि काठमाडौं-२ मा सोबिता गौतम, ७ मा गणेश पराजुली र ८ मा विराजभक्त श्रेष्ठ विजयी भइसकेका छन् ।
फिफा विश्वकप : आज चार खेल हुँदै
फिफा विश्वकप : आज चार खेल हुँदै
Weather Update