Kath khabar
अनलाईन सट्टेवाजी (जुवा) खेलिरहेको अवस्थामा ४४ जना भारतीय नागरिक पक्राउ
अनलाईन सट्टेवाजी (जुवा) खेलिरहेको अवस्थामा ४४ जना भारतीय नागरिक पक्राउ नेपाल र युएईबीच नेपालस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सञ्चालित एक दिवसीय क्रिकेट सिरिज भइरहेको स्थानमा अनलाईन लाईभ सट्टेबाजी (जुवा) खेलिरहेको अवस्थामा ४४ जना भारतीय नागरिकलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
एन्फा अध्यक्ष विश्वकप हेर्न जानेभएपछि कार्यवाहक अध्यक्षको जिम्मेवारी लामालाई
एन्फा अध्यक्ष विश्वकप हेर्न जानेभएपछि कार्यवाहक अध्यक्षको जिम्मेवारी लामालाई एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ फिफा विश्वकप फुटबलको उद्घाटन सत्रमा सहभागिता जनाउन कतार जाने भएपछि लामालाई कार्यवाहकको जिम्मेवारी दिइएको एन्फाले जनाएको छ ।
यूएईलाई हराउँदै नेपालले जित्यो एकदिवसीय शृङ्खला
यूएईलाई हराउँदै नेपालले जित्यो एकदिवसीय शृङ्खला नेपालले अर्को महिना डिसेम्बरमा नामिबिया र स्कटल्याण्ड विरुद्ध नामिवियामा गएर खेल्न लागेको विश्व क्रिकेट लिग डिभिजन २ अगाडि यो शृङ्खलालाई तयारीको रूपमा खेलेको हो। कीर्तिपुर क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको नेपालले शुरुमा यूएईलाई १७६ रनमा नै रोक्यो। त्यसपछि संयमित ब्याटिङ गर्दै जम्मा ४ विकेटको क्षतिमा लक्ष्य प्राप्त गर्न सक्यो।
१ सय ७७ रनको लक्ष्य पछ्याउँदै नेपालले सुरू गर्‍यो जवाफी ब्याटिङ
१ सय ७७ रनको लक्ष्य पछ्याउँदै नेपालले सुरू गर्‍यो जवाफी ब्याटिङ ३ एक दिवसीय खेलको शृंखला १-१ को बराबरीको स्थितीमा रहेको छ। पहिलो खेल युएईले ८४ रनले जितेको थियो भने दोस्रो खेल नेपालले ३ विकेटले जितेको थियो। दुवै टोली आजको खेल जित्दै शृंखला आफ्नो पक्षमा पार्न चाहन्छन्।
नक्कली मतपत्र र स्वस्तिक छाप सहित २ जना वीरगञ्जबाट पक्राउ
नक्कली मतपत्र र स्वस्तिक छाप सहित २ जना वीरगञ्जबाट पक्राउ गएराति वीरगञ्जको सीमानाकामा गाडीमा जाँच गर्दा बागमती प्रदेश ०१-०२५ च ६६३६ नम्बरको कारबाट १० हजार थान नक्कली मतपत्र र २ सय ५० थान स्वस्तिक छाप तथा २ लाख ५० हजार नगद सहित २ जना पक्राउ परेका हुन् ।
चुनावमा अपडेटेड रहन एनसेलका यी उत्कृष्ट प्याकहरू
चुनावमा अपडेटेड रहन एनसेलका यी उत्कृष्ट प्याकहरू ग्राहकले कर सहितमात्र रु ४८ मा २४ घन्टा अर्थात १ दिन सम्म अनलिमिटेड डेटा र नेपालको सबै नेटवर्क पठाउँन मिल्न ४० अल नेट एसएमएस प्याक लिन सक्छन् । ग्राहकले सजिलै *१७१२३*२५ # डायल गरि यो प्याक लिन सक्छन् ।
सबैभन्दा सस्तो इलेक्ट्रीक कार सार्वजनिक
सबैभन्दा सस्तो इलेक्ट्रीक कार सार्वजनिक यसको मूल्य ४ लाख ७९ हजार भारतीय रुपैयाँ तोकेर विक्री सुरु गर्न लागिएको हो । नेपाली मूल्यमा हेर्ने हो भने यो माइक्रो कारको मूल्य ७ लाख ६६ हजार रुपैयाँ पर्नेछ । कम्पनीले यसलाई ३ फरक ब्याट्री अप्सनमा ल्याउने जनाएको छ । यसमा रहने ब्याट्रीले सिंगल चार्जमा १२०, १६० र २००...
१९२ रनको लक्ष्य पाएको नेपालले ब्याटिंगमा खराब शुरुवात
१९२ रनको लक्ष्य पाएको नेपालले ब्याटिंगमा खराब शुरुवात युएईले दिएको १९२ रनको लक्ष्य पछ्याएको नेपालले खराब शुरुवात गरेको छ। नेपाली १३ रनमा नै महत्त्पूर्ण २ विकेट गुमाएको छ। नेपालका अर्जुन साउद र आशिफ शेख आउट भएका छन्। अर्जुन साउद आज ० मा आउट भएका छन् भने आशिफ शेख ६ रनमा आउट भएका छन्।
कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका श्रेष्ठ अहिले चुनावी प्रचारप्रसारमा लागेका छन् । उनीसग एमालेका कृष्णभक्त पोखरेल र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने प्रतिस्पर्धामा छन्।
अष्ट्रेलियाले टेनिस सुपरस्टार नोभाक जोकोभिच माथिको भिसा प्रतिबन्ध फुकुवा गर्ने
अष्ट्रेलियाले टेनिस सुपरस्टार नोभाक जोकोभिच माथिको भिसा प्रतिबन्ध फुकुवा गर्ने गत वर्ष कोरोनाको खोप नलगाइकन मेलबर्न पुगेपछि त्यहाँको अध्यागमन मन्त्रालयले जोकोभिचको भिसा खारेज गर्दै स्वदेश फिर्ता पठाइदिएको थियो। त्यस घटनापछि अष्ट्रेलियाले सार्वजनिक स्वास्थ्यमा खेलवाड गरेको भन्दै उनलाई ३ वर्ष भिसा प्रतिबन्ध लगाएको थियो। 
आज ओलीको घरदैलो पैदलयात्रा
आज ओलीको घरदैलो पैदलयात्रा पैदल यात्रा कार्यक्रममा अध्यक्ष ओलीसहित उहाँकी धर्मपत्नी राधिका शाक्य पनि सहभागी बन्नुभएको थियो । चुनावको दिन नजिकिएसँगै विभिन्न राजनीतिक दलहरुले आफ्नो चुनावी प्रचार प्रसार तीव्र पारेका छन् । यतिबेला राजनीतिक दल र उम्मेदवारहरु चुनावी घरदैलोमा व्यस्त छन् ।
Weather Update